समाचार Archive

नेपालमा टिकटक बन्द, मन्त्रिपरिषदले गर्‍यो यस्ता निर्णयहरू (सूचीसहित)

काठमाडौं ।सरकारले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ । आज (सोमबार) बसेको मन्त्रिपरिषद बैठकले टिकटक बन्द गराउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । टिकटक बन्द गर्ने र त्यसको समन्वय सञ्चार तथा सूचना

देवकोटाको ११५ औं जन्म जयन्तीको अवसरमा शुभकामना तथा चियापान कार्यक्रम

कोहलपुर, लक्ष्मी प्रसाद देवकोटाको ११५ औं जन्म जयन्तीको पावन अवसरमा ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुरले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञाप्रतिस्ठानका प्राज्ञ सदस्य महानन्द ढकालले साहित्यकार

राष्ट्रपति पौडेलले गरे गाई पूजा

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तिहारको तेस्रो दिन आज गाई पूजा गरेका छन् । कार्तिक कृष्ण औँसी अर्थात् गाई तिहारका दिन सोमबार देवी लक्ष्मीको प्रतीकस्वरूप गाईको पूजा गरिएको हो । राष्ट्रपति पौडेलले शीतल निवासमा विधिपूर्वक गाईको

जाजरकोट भूकम्पमा ६७ विद्यार्थी र एक शिक्षकको मृत्यु

सुर्खेत । जाजरकोट, रुकुम पश्चिमलगायतका जिल्लामा कात्तिक १७ गते भूकम्पमा परी ६७ विद्यार्थीको मृत्यु भएको छ । कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय शिक्षा अधिकृत बलवीर सुनारले रुकुम पश्चिममा ३५ र जाजरकोटमा ३२ विद्यार्थीको मृत्यु भएको विवरण

नवलपरासी दुर्घटनामा मृतक संख्या ७ पुग्यो

मध्यविन्दु (नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी गम्भीर घाइते भएका एकजनाको पनि मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते मध्यविन्दु नगरपालिका–२ का चिरन अर्यालको उपचारका क्रममा मृत्यु भएको हो । बौदीकाली गाउँपालिका

नेपालगन्जको भेरी अस्पताल पुगे धर्मेन्द्र बास्तोला

नेपालगन्ज, क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालका प्रवक्ता धर्मेन्द्र बास्तोला ‘कञ्चन’ भूकम्पमा परेर घाईते भएका विरामीहरुको स्वास्थ्य अवस्था बुझ्न नेपालगन्जको भेरी अस्पताल पुगेका छन् । नेता बास्तोला जाजरकोट र रुकुम पश्चिमबाट उपचारको लागि ल्याइएका बिरामीहरुको स्वास्थ अवस्था बारे

कालिकोटको कालेखोलामा पहिरोले पुरिएर डोजर चालकको मृत्यु

कालिकोट । कर्णाली करिडोर सडक मर्मतका क्रममा पहिरोमा पुरिएर डोजर चालक मृत्यु भएको छ । करिडोर अन्तर्गत जिरो प्वाइन्ट, कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित कालेखोलामा खसेको सुख्खा पहिरोमा पुरिएर डोजर चालकको चालकको मृत्यु भएको हो । कर्णाली करिडोर

प्राधिकरणले काट्यो विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गत १२ कात्तिकबाट विद्युत् महसुल बक्यौता असुलीलाई देशभरि अभियानकै रूपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार २ सय ४४ ग्राहकको लाइन

आईसीसीद्वारा श्रीलंका क्रिकेटको सदस्यता निलम्बन

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गर्दै श्रीलंका क्रिकेटको सदस्यता निलम्बन गर्ने निर्णय गरेको जनाएको छ । आईसीसी बोर्डको शुक्रबार बसेको बैठकले यस सम्बन्धमा निर्णय गरेको हो । प्रेस विज्ञप्तिमा अन्तर्राष्ट्रिय

कोहलपुर नगरपालिकामा बृहत सरसफाई कार्यक्रम सम्पन्न

कोहलपुर, कोहलपुर नगर हाम्रो सहर सफा राख्ने हामी सबैको रहर भन्ने मुलनाराका साथ कोहलपुर नगरपालिकाको वडा नं. २ कृष्ण माध्यमिक विद्यालय देखीको रत्नराजमार्गमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । हरेक महिनाको अन्तिम शनिबार कोहलपुर नगर