समाचार Archive

एमसीसी सम्झौता अगाडि बढाउन प्रधानमन्त्रीको निर्देशन
झन्डै दुई वर्षदेखि प्रतिनिधि सभामा दर्ता भई प्रक्रिया अगाडि नबढेको एमसीसी सम्झौता अगाडि बढाउन सरकारले पहल थालेको छ । सरकार र सदनको समेत टकरावको अवस्था बन्दै आएको सम्झौता कार्यसूचीमा अगाडि बढाउन प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले

शिवगढीमा नेकपाको केन्द्रीय कार्यालय शिलान्यास
काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले कपिलवस्तुको शिवगढीमा पार्टी केन्द्रको सम्पर्क कार्यालय बनाउने भएको छ । अहिलेलाई सम्पर्क कार्यालय बनाउने र पछि त्यसैलाई पार्टीको केन्द्रीय कार्यालय बनाउने गरी निर्माण गर्न लागिएको उक्त भवन नेकपाका महासचिव विप्लवले बुधबार

नेकपाका नेता वास्तोला सहिद परिवार भेटघाटमा
नेपालगन्ज, पछिल्लो समय नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ता देशैभर भेटघाटमा तिब्रता दिएका छन् । यसै क्रममा उक्त पार्टीका उच्च स्तरिय नेता धर्मेन्द्र बास्तोला ‘कन्चन’ बिहिबार बाँकेमा आएर सहिद तथा वेपत्ता

कर्णालीमा मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिन माओवादीको आग्रह
सुर्खेत,नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिन अपिल गरेको छ।बिहीबार विज्ञप्ति जारी गर्दै दलकी प्रमुख सचेतक सीता नेपालीले मुख्यमन्त्री शाहीको विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न सबै राजनीतिक दललाई अपिल

नेपालमा थप ५३४ जनामा कोरोना पुष्टि
काठमाडौँ,नेपालमा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ५३४ जनामा संक्रमण देखिएको हो। योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ५४ पुगेको छ।

पचालझरनामा दोस्रो राष्ट्रपति रनिङ्ग सिल्ड उद्घाटन
कालिकोट,कालिकोट जिल्लाको पचालझरना गाउँपालिकामा दोस्रो राष्ट्रपति रनिङ्ग सिल्ड उद्घाटन भएको छ। विहिवार एक कार्यक्रमको आयोजना गर्दै राष्ट्रका लागि खेल,श्वास्थ्यका लागि खेल भन्ने मुल नाराका साथ कालिकोट जिल्ला समन्वय समितिका प्रमुख अनिपाल शाहीले रनिङ्ग सिल्डको उद्घाटन गरेका

प्रदेश सभामा वोल्ने अधिकार खोसेपनि चौतारामा वोल्न पाईन्छः नेता रेग्मी
सुर्खेत,भर्खरै सांसद पद खोसिएका नेकपा एमाले नेता धर्मराज रेग्मी यतिवेला पत्रकार सम्मेलन तथा सामाजिक संन्जालमा व्यस्त रहेका छन्।नेकपा (माओवादी केन्द्र)को प्रतिनिधित्व गर्दै रेग्मी प्रदेश सांसद वनेका थिए।अदालतले नेकपा वदर गरेपछी रेग्मी नेकपा एमाले धारमा उभिएका थिए।नेकपा
मुख्यमन्त्री पोखरेलविरुद्ध पनि अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी
काठमाडौं,नेपाली कांग्रेस र माओवादी केन्द्रले लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने तयारी गरेका छन्।गण्डकी प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार गठन गर्न माओवादीले सहयोग गर्ने र लुम्बिनीमा माओवादी नेतृत्वमा सरकार बनाउन कांग्रेसले सहयोग गर्ने समझदारी

‘मेरो कित्ता’ सेवा शुभारम्भ
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले घरजग्गा अनलाइन सेवा मेरो कित्ता सेवाको शुभारम्भ गरेका छन्। बिहीबार मीन भवनस्थित नापी विभागमा प्रधानमन्त्रीले सेवाको शुभारम्भ गरेका हुन्। यससँगै अब घरमै बसीबसी इन्टरनेटबाटै घर अथवा जग्गाको नक्सा हेर्न र प्रिन्ट गर्न

बागलुङका ३० वटा वनमा आगलागी
बागलुङ,गर्मीयाम शुरु भएसँगै दैनिकजसो जताततै आगलागीका घटना भइरहेका छन्। पछिल्लो समय बागलुङमा ३० वटा वनमा आगलागी भएको छ। विभिन्न वन तथा घर गोठमा आगलागी हुँदा लाखौँको क्षति समेत भएको छ।जिल्लाका ३० वटा जङ्गलमा आगलागी भएको जिल्ला

