समाचार Archive

आमा-छोरी नै म्यादी

नेपालगन्ज – बाँकेको बैजापुरमा आमा—छोरी नै म्यादी प्रहरीमा भर्ना भएका छन् । राप्ती सोनारी गाउँपालिका—४ का ३५ बार्षीया आमा धनसरा परियार र १९ बर्षीया छोरी रितु परियार म्यादी प्रहरीमा भर्ना हुनु भएको हो, यो खबर आजको

‘देशलाई आतंकको राज र छाँयामा लान खोजिँदैछ’ -ओली

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनको प्रचारकाक्रममा विभिन्न जिल्लामा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा प्रहरीले सुरक्षा दिन नसकेको आरोप लगाएका छन् ।स्थानीय तहको निर्वाचनका लागि पार्टीले तयार गरेको विभिन्न श्रव्यदृष्य सामग्रीलाई बुधबार राजधानीमा लोकार्पण

मिडीया र पत्रकारमाथीकाे ज्यादती बन्द गर्न पत्रकार महासंघकाे अपिल

काठमाडौं,नेपाल पत्रकार महासंघले पत्रकारहरुलाई विभिन्न बाहानमा ज्यादती थोपर्ने र धम्की दिने पक्षलाई तुरुन्त कारबाही गर्न सरकारसँग माग गरेको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव प्रभात चलाउनेले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै प्रेसमाथि ज्यादती मच्चाउने

गुन्डा नाइके चक्रे मिलन पनि पक्राउ

काठमाडौं,निर्वाचन सुरक्षा दृष्टिगत गर्दै प्रहरीले गुन्डा नाइके चक्रे मिलनलाई पनि पक्राउ गरेको खबर आजको अन्नपूर्ण पोस्टमा छ । उनलाई महाराजगन्जस्थित निवासबाट मंगलबार दिउँसो पक्राउ गरेको हो । यसअघि दीपक मनाङेलाई आइतबार ठमेलबाट पक्राउ गरेको थियो ।

आज २५६१औँ बुद्ध जयन्ती, देशभर बिभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं, आज वैशाख पूर्णिमा अर्थात् २५ सय ६१ औं बुद्ध जयन्ती विभिन्न कार्यक्रम गरी मनाईंदैछ । नेपालको लुम्बिनीमा २५६० वर्षअघि सिद्धार्थ गौतमको जन्म वैशाख शुक्ल पूर्णिमाकै दिनमा भएको थियो । राजा शुद्धोधन र रानी मायादेवीको सुपुत्रका

दमनमा उत्रियाे सरकार जाजरकाेट घरमा बसीरहेका निर्दाेष जनता गिरफ्तार

जाजरकोट, सरकारले स्थानिय चुनाव नजिकिदै गर्दा जनतालार्इ अनाबश्यक दुख दिइरहेकाे पाइएकाे छ  । राजनितिक अास्थाका अाधारमा जाजरकाेट कुसे गाँउपालिका ५ का निर्दाेष नागरिकलार्इ गिरफ्तार गरेकाे छ । कुसे गाँउपालिका ५ का कर्ण बहादुर थापा,नबराज नेपाली, बल बहादुर

यसकारण बुद्धको जन्मजयन्ती ब्यापक ढंगले मनाउन जरुरी छ

भारतले बेलाबखतमा बुद्धको जन्मस्थानलाई लिएर भ्रामक प्रचार गरिराखेको छ । उसले नेपालको लुम्बिनीसँगको भारतीय सीमानामा नै जोडेर अर्को लुम्बिनी बनाएको बहाना बाजी गरीरहेकाे छ । बुद्ध भारतीय हुन उनी जन्मिएको भूमि लुम्बिनी भारतमा पर्दछ भनी प्रमाणित

दलहरूका घोषणापत्र निल्नु न ओकल्नु

स्थानीय चुनावमा उत्रिएका प्रमुख दलहरुका लागि आफ्नै चुनावी संकल्प पत्र निल्नु न ओकल्नु भएको छ । चुनाव स्थानीय, प्रतिवद्धता राष्ट्रिय भएपछि त्यसको प्रत्यक्ष असर उम्मेद्वारहरुले झेलिरहेका छन् ।    यो चुनावपछि सिंहदरवारको अधिकार गाउँ पुर्याउने उनीहरुको

नक्कली आईडी बनाएर सामाजिक सञ्जालमा प्रचार

केही वर्षअघिसम्म कागजमा छापिएका घोषणापत्र, पम्पलेट, पोस्टर र भित्तेलेखनलाई चुनावी प्रचारको माध्यम बनाउँदै आएका दलहरु यतिबेला सूचना प्रविधिको उपयोगमा अब्बल देखिएका छन् ।  समाजका सबै तह र तप्कासंगै सामाजिक सञ्जाल पनि निर्वाचन सामग्रीले रंगिएका छन् ।

अाखिर ‘तरकारीवाली’ र ‘चुनाववाली’बीच फरक के ?

काठमाडौं,केही समयपहिले गोरखाकी कुसुम श्रेष्ठ अर्थात ‘तरकारीवाली’को चर्चा सामाजिक सञ्जालमा व्यापक मात्रामा छायो । तर त्यो चर्चा धेरै समय टिक्न सकेन । ‘तरकारीवाली’को चर्चा छोटो लुगा लगाएको फोटाको पोजसँगै एकाएक हरायो । र, उनी ‘तरकारीवाली’बाट कुसुमै