समाचार Archive

शेर्पा गाइडको जिबन्त अनुभव– ‘म त १२ घण्टा मरेछु’
काठमाडौं, सगरमाथा शिखरभन्दा दुई सय मिटर मात्र तल बालकोनीमा पाकिस्तानी आरोही अब्दुल जाभार भाटी अस्वस्थ भएपछि आरोही गाइड दावा साङ्गे शेर्पालाई बडो अप्ठ्यारो परिस्थिति आइलाग्यो । आफूले प्रयोग गरेको अक्सिजन सिलिन्डर उनलाई प्रयोग गर्न दिए पनि भाटी

पूर्वी जाजरकोटमा विद्यार्थीहरु यार्सागुम्वा संकलनको लागि पाटनतर्फ पठनपाठन ठप्प
जाजरकोट,शैक्षिक सत्र सुरु भएको दुई महिना वितिसक्दा पनि पूर्वी जाजरकोटमा पठनपाठन सुरु हुन सकिरहेको छैन । विद्यार्थीहरु यार्सागुम्वा संकलनको लागि पाटनतर्फ लागेपछि हालसम्म विद्यालयको पठनपाठन सुचारू हुन नसकेको हो ।शैक्षिक सुधारको नारा दिएर जिल्लामा शैक्षिक क्यालेण्डर

सांसदहरूको आवास सुविधा रोक्का
काठमाडौं , संसदको लेखा शाखाले सांसदले पाउने आवासबापतको सुविधा रकम रोक्का गरेपछि शाखा र सांसदबीच द्वन्द्व बढेको छ । संसदको पदाधिकारी तथा सांसदले आफू बस्ने घरको वास्तविक विवरण स्पष्ट नगरेपछि लेखा शाखाले उनीहरूको आवास सुविधाबापत पाउने रकम

अनुदान आउने भएपछि ९० दिनमै रिजल्ट !
काठमाडौं, विश्व बैंकको सहयोगमा सञ्चालन भएको उच्च शिक्षा सुधार कार्यक्रमअन्तर्गत त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले पाँच करोड अनुदान पाउने भएपछि नौ विषयको नतिजा ९० दिनमा सार्वजनिक गरेको छ । तर, परियोजनाबाहिरका वार्षिक तथा प्रणालीकै विषयमा पनि ११

विदेश जाने लोभमा ठगिएका चार नेपाली युवा दिल्लीमा अलपत्र
काठमाडौं, विदेश गएर धेरै पैसा कमाउने प्रलोभनमा परेर ठगिएका चार नेपाली युवा नयाँ दिल्लीमा अलपत्र परेका छन् । बेल्जियम जाने प्रलोभनमा परेर मे अन्तिम साता दिल्ली आइपुगेका उनीहरुले वर्किङ भिसाका लागि बेल्जियम नागरिक बताउने पिटर सञ्जय

सर्वोच्चलाई काेषकाे जवाफ: बाँदरबाट आतंकित हुनुपर्ने अवस्था छैन
काठमाडौं, पशुपति क्षेत्र विकास कोषले पशुपति क्षेत्रका बाँदर निरोगी रहेको र दर्शनार्थी आतंकित हुनुपर्ने अवस्था नरहेको बताएको छ । कोषले सर्वोच्च अदालतलाई लिखित जवाफ पठाउँदै पशुपतिका बाँदरबाट तीर्थालु आतंकित हुनुपर्ने अवस्था नरहेको दाबी गरेको हो । आजको

आन्दोलनको तयारीमा राजपा
काठमाडौं, राजपाको बुधबार बस्ने बैठकले सरकारले संशोधनविनै चुनावमा जाने निर्णय गरे असार १४ मै पर्ने गरी दुईदिन बन्द घोषणा गर्ने तयारी गरेको छ । सरकारले बुधबार अपरान्हसम्म यसअघि भएको भद्र सहमतिको पालना नगरेमा आन्दोलनको विकल्प नरहेको ठहर

भोट लालपुर्जा दिनेलाई
काठमाडौं ,दशकौंदेखिका सुकुम्बासी मतदाताले बासस्थान व्यवस्था गर्ने पार्टीका उम्मेदवारलाई मात्र भोट दिने बताएका छन् । जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १४, १५ र १६ का टाँगिया बस्ती, डुमरवाना, महेन्द्रनगर, डकाहा, कतरवा, भवानीपुर, नयाँबस्ती र वडानम्बर १७ रामनगरका

अब उम्मेदवारका चिन्हअंकित टिसर्ट, टोपी र झोला बाँड्न नपाईने
काठमाडौं निर्वाचन आयोगले चुनाव प्रचार क्रममा राजनीतिक दल र उम्मेदवारका चिह्नअंकित टिसर्ट, टोपी र झोला वितरण कार्य तत्काल रोक्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ । दल र उम्मेदवारका चिन्हअंकित टिसर्ट टोपी र झोला वितरण कार्य निर्वाचन

हिन्दी भाषालाई मान्यता दिए तराईका मातृभाषा समाप्त हुन्छन् : ओली
काठमाडौँ, नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले नेपालको राष्ट्रिय पहिचान गुमाउने कुरा पार्टीका लागि मान्य नहुने बताउनुभएको छ। पार्टीको केन्द्रीय कार्यालय धूम्बाराहीमा शनिबार आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भन्नुभयो, ‘कुनै पनि नेपाली जातिको मातृभाषा नभएको