समाचार Archive

प्रधानमन्त्री देउवालाई भेटेरे सुटुक्क भारतीय दूतावास पुगे महन्थ ठाकुर

प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारलाई दिएको समर्थन फिर्ता नलिन राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरसँग आग्रह गरेका छन् । मंगलबारको छलफलमा प्रधानमन्त्री देउवाले राजपासँगको सहमति आफ्नो सरकारले पालना गर्ने बताउँदै तत्कालै समर्थन फिर्ता नलिन आग्रह गरेका

भारतमा एटिएम ह्याक, नेपालमा भारु साट्नेको थामी नसक्नुकाे भीड

भारतका अधिकांश स्थानमा एटिएम ह्याक हुने समस्या आएपछि यसको मार भारत जाने सर्वसाधारणमाथि परेको छ । भारतमा करिब डेढ महिनादेखि बैंकका एटिएम ह्याक हुने समस्या देखिएको खबर आजको नागरिकमा छ । एटिएममार्फत रकम झिकेर काम चलाउने

बनमा यस्ताे बेथिती : स्थानीय प्रतिनिधि मिलेर काटे रुख

स्थानीय तह पहिलो चरण चुनाव भएको करिब ५० दिन पुगेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका ४ का वडाध्यक्षले सामुदायिक बनको जग्गा नेपाली सेनालाई दिने निर्णय गराएका छन् । उनले त्यसको बोद्यार्थ वन कार्यालयमा पनि पठाए ।

नेपालकाे कालीगण्डकी पानीजहाज सेवा बन्द

मुलुककै सबैभन्दा ठूलो जलविद्युत केन्द्र कालीगण्डकी ए निर्माणको क्रममा बनेको जलाशयमा सञ्चालित जल यातायात (स्टिमर) बर्षायामसँगै अवरुद्ध भएको खबर आजको नेपाल समाचारपत्रमा छ । नदीमा पानीको वहाव बढेपछि दूर्घटना बढ्ने खतराले असारको पहिलो सातादेखि नै स्टिमर

जनप्रतिनिधिले तत्काल तलब नपाउने

स्थानीय तहका जनप्रतिनिधिलाई मासिक १५ देखि ६० हजार रुपैयाँसम्म पारिश्रमिक दिने गृहकार्य अर्थ मन्त्रालयले रोकिदिएको छ । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गरेको सुविधा प्रस्ताव रोक्दै अर्थ मन्त्रालयले मंगलबार अर्को निर्देशन दिएको हो । अर्थले

ग्यास बुलेटमा भारती निर्भर हटाउने सरकारको योजनामा भारत नै तगारो

खाना पकाउने एलपिजी ग्यास ढुवानीमा भारती निर्भर हटाउने सरकारको योजनामा भारत नै तगारो बनेको छ । नेपाली नम्बर प्लेटका ग्यास बुलेटबाट ढुवानी गर्न अनुमति मागे पनि भारतले अनुमति नदिने संकेत गरेको छ । परराष्ट्रमन्त्री कृष्णबहादुर महाराले

नेपालका कारागारमा रहेका विदेशीमध्ये सबैभन्दा धेरै भुटानी

नेपालका कारागारमा रहेका विदेशी कैदीबन्दीमध्ये सबैभन्दा धेरै भुटानी छन् । कारागार व्यवस्थापन विभागकाअनुसार नेपालमा कुल २२७ विदेशी कैदीबन्दीमध्ये ६७ भुटानी छन् । त्यस्तै, बंगलादेशी ४४, पाकिस्तानी २४, चिनियाँ ९, रोमानियाली ६ र तान्जेनियाली तीन छन् ।

ग्यास्ट्रिक बढ्यो, अब यसाे गर्नुस….

अनियमित जीवनशैली र खराब खानपानका कारण एसिडिटी बढेर दुःख पाउनु आधुनिक जीवनशैली अपनाउने हामी सबैका लागि सामान्य कुरा हो । अमिलो पानी बढ्दा देखिने एकप्रकारको समस्यालाई एसिड रिफ्लक्स भनिन्छ । जब लोअर एसोफेगल स्पिंचर (एलईएस)ले राम्रो

पत्थरी झिक्ने भन्दै मनमोहन अस्पतालले मिर्गौला झिकेपछि …

मनमोहन मेडिकल कलेज एन्ड टिचिङ हस्पिटल स्वयम्भूमा बिरामीको उपचारका क्रममा शल्यक्रिया गरी पत्थरी निकाल्ने क्रममा मिर्गौला झिकिएको फेला परेको छ ।मिर्गौैलामा पत्थरी भएर शल्यक्रिया गर्दा चिकित्सकले मिर्गौला नै झिकिदिएपछि विदुर नगरपालिका–१२ नुवाकोटका शिवप्रसाद रिमालले कारण दिन

घुस लिएको आरोपमा १० ट्राफिक प्रहरी निलम्बनमा

ट्रफिक प्रहरी महाशाखाले घुस आउको आरोपमा १० ट्राफिक प्रहरीलाई निलम्बन गरेको छ । उपत्यकामा प्रहरी ऐनविपरीत तथा आफूखुसी रकम असुलेको भन्दै उनीहरुलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । वैशाखदेखि असारसम्मको तीन महिनामा तरकारी