समाचार Archive

३८ अर्ब कर छलेर किन भाग्दैछ एनसेल ?
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेल सरकारलाई ३८ कर छलेर भाग्ने दाउमा रहेको बताइएको छ । एनसेलले सरकारलाई तिर्नुपर्ने ६१ अर्ब रुपैयाँ लाभकरमध्ये २३ अर्ब ५७ करोड रुपैयाँ तिरेर बाँकी नतिरेर भाग्ने दाउमा रहेको स्रोतले

यसरी बर्सेनि बल्झिरहन्छ तिलाठी बासिन्दाको घाउ
सप्तरी,वर्षा लाग्नासाथ तिलाठीवासीको निद्रा खोसिन्छ। सप्तरीमा टण्टलापुर घाम लागे पनि तिलाठी नदीको मुहान चुरे क्षेत्रमा वर्षा हुँदा बाढीको भय हुने गर्छ। तिलाठी क्षेत्र हरेक वर्ष डुबानमा पर्दै आएको छ। बाढीबाट बर्सेनि ठूलो क्षति हुन्छ। सरकारले केही

कर्मचारीको विदेश भ्रमण रोक्न प्रधानमन्त्रीको मुख्यसचिवलाई निर्देशन
प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीको अनावश्यक विदेश भ्रमण रोक्न नवनियुक्त मुख्य सचिवलाई निर्देशन दिएका छन्। यो खबर अर्जुन सुवेदीले आजको नागरिक दैनिकमा लेखेका छन्। दुई महिनामा सरकारका तीन दर्जनभन्दा बढी सचिवसहित साढे १४ सय कर्मचारी अनावश्यक

म्यादी प्रहरीमा असफल भएपछि गाउँपालिका उपप्रमुख
स्थानीय तह निर्वाचनमा गौमुखी गाउँपालिका–३ ढाँडाखानी रजवारा प्युठानकी तुल्सी सुनारको म्यादी प्रहरी बन्ने सपना थियो। आफूसहित गाउँका चारजना साथीसँगै उहाँ म्यादीका लागि साविकको सदरमुकाम खलंगा पुगेर फाराम भरिन्। स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्त (दौड, पुसअप, सिटअप) र

सुरक्षा थ्रेट भएकै हो त भीआइपीलाई ?
मुलुकका उराष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्री मात्रै होइनन् हरेक मन्त्रीसमेत चार तहको सुरक्षा घेरामा हिड्छन्। निवास, सवारी र व्यक्तिगत सुरक्षामा सेनासँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको बाक्लो घेरा हुन्छ। राष्ट्रिय अनुसन्धानका कर्मचारी हरदम उनीहरूको सुरक्षा र चुनौतीका

रानीबारी हत्याकाण्डका अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको फैसला
जिल्ला अदालत काठमाडौंले रानीबारी हत्याकाण्डका दुई अभियुक्तलाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको छ । प्रहरी अनुसन्धानका क्रममा मनराज र प्रमेशले पैसा लिएर हत्या गरेका हुन् । २०५९ साल असार ३१ गते काठमाडौंको रानीबारीमा डेरा गरी बस्ने एक

सम्मान फिर्ता गर्दै गोर्खाल्यान्ड आन्दोलनकारी
शनिबार दार्जिलिङमा घाइते भएका अशोक तामाङको सिक्किमको मणिपाल अस्पतालमा मृत्यु भएसँगै गोर्खाल्यान्ड आन्दोलनमा मृत्यु हुनेको संख्या सात पुगेको छ ।सहयोद्धाको मृत्युसँगै गोर्खाल्यान्ड आन्दोलनमा सहभागी नागरिक थप शोकमग्न बनेको मोर्चा नेत्री निरा शर्माले जानकारी दिइन्। तामाङको मृत्युपछि

किन बन्द भयाे होटेल एभरेस्ट
काठमाडौं सहरमा ठुल्ठूला होटेल बनिरहेका र बन्ने घोषणा भइरहेका बेला ३६ वर्ष पुरानो पाँचतारे होटेल एभरेस्ट २५ महिनादेखि बन्द छ। भूकम्पका कारण क्षतीग्रस्त भई बन्द भएको भनिएको होटेल भवनको मर्मतको काम सुरु भएको छैन। ११ जना

सांसदको संख्या १,२५९ पुर्याउन प्रस्ताव !
निर्वाचन क्षेत्र निर्धारणका लागि आयोग गठन गर्न विलम्ब भइरहेका बेला प्रधानमन्त्री सहितका नेताहरुले क्षेत्र निर्धारणको झन्झट भन्दा हालकै २ सय ४० निर्वाचन क्षेत्र कायम राख्ने इच्छा प्रकट गरेका छन्। साँच्चै त्यसो गरिएमा देशमा सांसदहरुको सख्या मात्रै

चिडियाघरका बाघलाई शनिबार ‘व्रत’
चिडियाघरमा रहेको बाघ सातामा एक दिन निराहार व्रत बस्छ भन्दा आश्चर्य लाग्न सक्छ । तर आश्चर्य नमान्नुस् । चिडियाघरमा रहेको दुईवटा पाटेबाघ कान्छा र बांगे सातामा एक दिन निराहार व्रत बस्छन् । यो खबर विनिता ओझाले