समाचार Archive

नवराज सिलवालको बढुवा नहुनुकाे कारण यस्ताे रहेछ
ज्येष्ठता र कार्यसम्पादन मूल्यांकन (कासमु) मा आफू पहिलो नम्बरमा रहेको भन्दै महानिरीक्षक (आईजी) बनाइनुपर्ने दाबीसहित सर्वोच्च अदालत पुगेका प्रहरी नायब निरीक्षक (डीआईजी) नवराज सिलवाललाई बढुवा समितिले अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेन। गृहसचिव अध्यक्ष, महानिरीक्षक सदस्यसचिव

लाईसेन्स निकाल्न डाक्टरका यस्ता कर्तुत
निवर्तमान स्वास्थ्यमन्त्री गगन थापाले केही दिनअघ एक सार्वजनिक कार्यक्रममा विशेषज्ञको लाईसेन्स परीक्षामा फेल भएपछि पास गराईदिन फोन आएको खुलासा गरे । थापाका अनुसार उनलाई त्यसरी भनसुन गराउने डाक्टरको संख्या एक दर्जन हाराहारीमा थियो । थापाकै भनाईमा

मृृत्युदण्डको मुखबाट फर्किएकी डोल्माकाे नाममा उठाईएको रकम कहाँ छ ?
कुवेतमा १० बर्ष आजीवन कारवास सजाय भुक्तान गरेर फर्किएकी डोल्मा शेर्पा राजधानीमा बेखर्ची भएर आश्रयघरमा बसरिहेकी छन् । तर उनको नाममा उठाईएको लाखौँ रकम कहाँ छ, कसैलाई थाहा छैन । फिलिपिनो सहकर्मीको हत्या अभियोगमा कुवेती कानुअनुसार

कर्मचारी पदपूर्तिमा आफूखुसी गर्ने दिन गए
सुरक्षा निकाय, सार्वजनिक संस्थान, प्राधिकरण लगायतका सङ्गठित संस्थामा कर्मचारी पदपूर्ति गर्दा अब तोकिएको मितिमा मात्र गर्न पाइनेभएको छ। निजामती सेवामा जस्तै सुरक्षा निकाय लगायतका सङ्गठित संस्थामा कर्मचारी पदपूर्तिका लागि खोलिने विज्ञापन, लिखित परीक्षा सञ्चालन, मौखिक र

आज साउने संक्रान्ति अर्थात लुतो फाल्ने दिन
हरेक वर्ष झैँ यस वर्ष पनि आज साउन १ गतेलाई कर्कट संक्रान्ति (साउने संक्रान्ति) का रुपमा मनाइँदैछ । सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्ने साउन १ गतेलाई साउने संक्रान्तिका रुपमा मनाइन्छ । माघ १ गते

पाकिस्तानी मिडियाको सनसनिपुर्ण एक रिपाेर्ट
“जयपुर सहरमा भएको विष्फोटमा परेर ४ जना सिपाहीको मृत्यु”, “अज्ञात व्यक्तिहरूसितको भिडन्तमा गोली लागेर थुप्रै सिपाहीको मृत्यु”, “केही सशस्त्र व्यक्तिसितको मुठभेडमा आसाममा केही सिपाही घाइते”। भारतमा भएका यस्ता घटनाहरूबारे तपाईँहरू कहिल्यै सुन्न पाउनु हुन्न, किन भने

राप्रपा विभाजनको अन्तिम संघारमा
पार्टीभित्र एक्लिँदै गएका अध्यक्ष कमल थापाले शुक्रबार एकतर्फी रूपमा केन्द्रीय सदस्यमा ४२ जनालाई मनोनयन गरी निर्वाचन आयोगमा सूची पठाएपछि पाँच महिनाअघि मात्र एकीकरण भएको राष्ट्रिय प्रजातन्त्र पार्टी विभाजनको संघारमा पुगेको छ। एकीकरणपूर्वको अध्यक्षसमेत रहेका वरिष्ठ नेता

ठूला सरकारी अस्पतालमा बर्षाैँ पुराना उपकरण
उपत्यकाका ठूला सरकारी अस्पतालमा स्वास्थ्य जाँच गर्ने उपकरण ३० वर्षभन्दा पुराना छन्। त्यस्ता उपकरणको आयु औसत दुईदेखि पाँच वर्षको हुन्छ। वीर, टिचिङ, सिभिललगायतका अस्पतालले वर्षौं पुराना उपकरण प्रयोग गरिरहेका छन्। ‘दुईदेखि पाँच वर्ष मात्रै औसत आयु

अशान्त छ दार्जिलिङ, खाद्य लगायत सबै संकट सुरू
गोर्खाल्यान्ड आन्दोलनको रापका कारण दार्जिलिङको मौसम एक महिनादेखि तातेको छ। पछिल्लो पटक गोर्खाल्यान्ड आन्दोलन चर्किएको महिना दिनभन्दा बढी भइसक्यो। अनिश्चितकालीन हडताल सुरु भएको शुक्रबार महिना दिन पुग्यो। ‘पहाडकी रानी’ भनिने दार्जिलिङ ‘युद्ध भूमिजस्तो’ देखिएको छ। सहरभरि

सरकारको कमजोरीको फाइदा उठाउँदै व्यापारी
पानीबाट फैलने रोग ८० प्रतिशत हुन्छ भन्ने विषयमा सरकार अनभिज्ञ छैन । तर पनि उपत्यकामा खानेपानी विक्रेताले गर्दै आएको लापरबाहीलाई रोक्न सरकारले खासै ठोस कदम चालेको छैन । आजको नेपाल समाचारपत्रमा खबर छ । सरकारकै कमजोरीको