समाचार Archive

मेयर रेणुको लाेकप्रिय निर्णय,भरतपुर अस्पतालमा महिलालाई ओपीडी टिकट निःशुल्क

चितवनको भरतपुर महानगरपालिकाकी नवनिर्वाचित मेयर रेणु दाहालले पदभार ग्रहण गर्दै महिला हितका विषयमा पहिलो निर्णय गरेकी छन् । आइतबार साँझ ७ बजे महानगरपालिकाको कार्यालयमा पदभार ग्रहण गर्दै उनले भरतपुर अस्पतालमा महिला बिरामीका लागि ओपिडी टिकट निःशुल्क

रअका वङगाली मुलका खतरनाक गुप्तचर काठमाण्डौ अाँउदै…

काठमाण्डौस्थित भारतिय गुुप्तचर संस्था रिसर्च एण्ड एनलाइसिस विङग “रअ” का प्रमुख विवेक जोहरीलाई फिर्ता बोलाएको केही दिनमै भारतले नया प्रमुखलाई काठमाण्डौ स्टेशन प्रमुखको जिम्मेवारी दिएको छ ।दुवै जनाको निर्णय भइसकेपनि जोहरी अर्को साता मात्रै दिल्ली फर्कदैछन्

प्रेमको असर

उसको फेसबुकको भित्ता सँधै जसो घतलाग्दा स्ट्याटसले भरिने गर्थे । पोस्ट भएको केहिबेरमै त्यसलाई मन पराउनेहरू यतिहुन्थे कि लाग्थ्यो मान्छेहरू यसकै पोस्टको प्रतिक्षामा बसेका छन् । तर ऊ सँधै भन्थी, लाइक कमेन्टको लोभले होइन, मन हलुका

को हुन ? त्रिबेणी गजल सन्ध्यामा उभिने तिनजना युवा गजलकार

गुड लिंक मिडिया प्रालि र kusenews.comले “मुलुक परिवर्तनका लागि युवा जागरण अभियान”अन्तर्गत राजधानीमा बेग्लै कार्यक्रम गर्ने भएकाे छ । अघिल्लाे महिना युगल गजल साँझ गरेकाे मिडियाले यसपटक त्रिबेणी गजल सन्ध्या अायाेजना गर्ने भएकाे छ । काठमाडाैकाे

भरतपुरमा विजयी भएपछि रेणु दाहालले भनिन्- जिम्मेवारबोध भएको छ

नवनिर्वाचित भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले महानगरको मेयर जित्नु आफ्नो लागि अत्यान्तै खुसीको क्षण भएको र खुशिसंगै चुनाैतीपुर्ण पनि भएकाे प्रतिक्रिया दिएकी छन्। शनिबार राति मत परिणाम सार्वजनिक भएसँगै दाहालले भनिन्, ‘मलाई असाध्यै खुसी लागिरहेको छ

चुनावबारे राजपामा भित्रभित्रै यस्ताे अनौंठो खेल

असोज २ गते हुने स्थानीय तहको चुनावमा राष्ट्रिय जनता पार्टी नेपालले भाग लिने कि नलिने विषयमा पार्टीभित्र चर्को बहस चलिरहेको छ । बैशाख ७ गते छवटा मधेशी दल मिलेर बनेको राजपा नेपाल चुनावको पक्ष तथा विपक्षमा

भरतपुर महानगर- मेयरको बाजी माओवादी केन्द्रकी रेणु दाहालको पोल्टामा

भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहाल विजयी भएकी छन् ।कांग्रेस-माओवादी गठबन्धनकी संयुक्त उम्मेद्वार रेणु दाहालले निकटतम् प्रतिद्वन्द्वी एमालेका उम्मेद्वार देवी ज्ञवालीलाई २०२ हराउँदै महानगरपालिकाको पहिलो महिला मेयर भएकी हुन्। शुक्रबार भएको वडा नम्बर १९

सडकको खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु

रौतहटमा सडक निर्माणका लागि खनिएको खाल्डोमा जमेको पानीमा डुबेर चार बालिकाको मृत्यु भएको छ । गरुडादेखि पानीट्यांकी जोड्ने निर्माणाधीन सडकमा रहेको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा उनीहरूको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा १२ वर्षीया

बर्गसंघर्षले उठान गरेका जाजरकोटका यथार्थ मुद्दाहरु

जनताले हारेको दिन मरेर मसानघाटम पुगेका पिचासहरु फेरि ब्युझेर जनतालाइ तर्साउने गर्छ्न केहि जिबितहरुवा पात्रहरु पिचास नै बन्छन भनेर माओत्सेतुङले बारबार दोहर्‍याउनुभयको छ । नेपाल अधिराज्यको झण्डै आठौं स्थानम आउँछ बिकासकाे हिसाबले पिछडिएको जिल्ला मध्य भने

कपिलवस्तुको खोरिया गाउँमा बाढीको त्रास, गाउँलेहरु रातभर जाग्राम

बर्षादमा परेको पानीका कारण उर्लिएर आएको बाढीले आफ्नो बसोबास नै सखाप पारिदिने डरका कारण उनीहरु रातभर सुत्दैनन् । यस पटक बर्षादको समय भएपछि एकपटक आएको बाढीले खोरिया गाउँको पश्चिम दक्षिणमा पर्ने माटोले बनेको बाँध झत्काइिदिएपछि गाउँलेलाई