समाचार Archive

घुम्टोभित्र मधेसका महिला : श्रीमानले भनेको उम्मेदवारलाई भोट
मधेसका महिलाले अहिले पनि पतिले भनेकै ठाउँमा भोट हाल्ने गरेका छन् । मधेसका महिला घरभित्रै बस्ने र बाहिर निस्के पनि घुम्टो ओढ्ने गर्दा उम्मेदवारले पनि पुरुष सदस्यलाई नै भेटेर आफ्ना एजेन्डा बुझाउने गर्छन् ।महिला मतदातासँग प्रत्यक्ष

सोलुखुम्बुका शेर्पा दम्पतिको कथा – १५ बर्ष अमेरीका बस्याै नेपाल अाउदा प्रहरीकाे खाेरमा
मृत्यु भएका व्यक्तिको पासपोर्टमा एक नेपाली दम्पती १५ वर्ष अमेरिका बस्न सफल भए। तर, सक्कली पासपोर्ट प्रयोग गर्नेक्रममा उनीहरु प्रहरी फन्दामा परेका छन्। सोलुखुम्बुका लाक्पा शेर्पा र उनकी श्रीमती थाक्पाको कथा हो, यो। १५ वर्ष अमेरिका

एमबिबिएस शिक्षा : मनपरी शुल्क असुल्न चलखेल
नयाँ शैक्षिक सत्रका लागि एमबिबिएस तहको भर्ना नजिकिएसँगै शुल्क र सिट संख्या बढाउन चलखेल सुरु भएको छ। यो खबर दीपक दाहालले आजको नागरिकमा लेखेका छन्। दुई वर्षअघि निर्धारण गरिएको एमबिबिएस अध्ययन शुल्क र सिट संख्या दुवै

सरकारी अस्पतालको आइसियु सर्वधारणको पहुँच बाहिर !
सर्वसाधारणको उपचारका लागि सरकारी अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) पाउन कठिन हुन थालेको छ। जनशक्तिको अभाव हुँदा सरकारी अस्पतालमा कम आईसीयू सञ्चालन भइरहेको र ती आईसीयूमा पनि प्रभावशालीको पहुँच हुँदा सर्वसाधारणले कठिनाइ भोग्नुपरेको हो। यो खबर

आधा करोड सक्न विदेश भ्रमण
राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निनगम ब्यवस्थापनले आधा करोड रूपैयाँभन्दा बढी खर्च गरी फेरि डेढ दर्जन कर्मचारीलाई विभिन्न देश घुम्न पठाएको छ। यो खबर सुशील भट्टराईले आजको नागरिकमा लेखेका छन्। ‘जहाज थप्नेमात्र होईन, ब्यवस्थापनामा सुधार पनि मेरो

भारतीय सेनाध्यक्ष नेपाल आउँदै : प्रमुख अतिथिमा आसन ग्रहण
भारतीय स्थल सेनाध्यक्ष विपीन रावत नेपालको औपचारिक भ्रमणका लागि नेपाल आउने भएका छन् । यही भदौ ३० गते रावत नेपाल आउन लागेका हुन् । आजको नेपाल समाचारपत्रमा खबर छ । नेपाल र भारतीय सेनाको संयुक्त सैनिक

फनपार्क मिलेमतो : राज्य बेखबर, सबैजना तैं चुप मै चुप
समाज कल्याण परिषद्को नाममा रहेको भृकुटीमण्डपको जग्गा तथा घरटहरा काठमाण्डौं फन पार्कलाई कौडीको भाउमा भाडामा दिएको बषौं बित्दासमेत सम्बन्धित निकाय तैं चुप मै चुपको अवस्थामा रहेका छन् । जग्गा तथा घरटहरा भाडामा दिएको १४ बर्ष बित्दासमेत

एकनाशले जीवन कहाँ चल्दो रहेछ र ? राइफल बोक्ने हातले कलम समाउँदा
एउटा बच्चा जसले सानै उमेरमा मातृ्वात्सल्य गुमायो । आमाको काखमा खितखिताउनु पर्ने, लडिबुडी गर्नुपर्ने कलिलो चार बर्षको केही थाहा नपाउने उमेरमा कहिले नभेट्ने गरी छोडर गइन उनकी आमा । उनलाई अहिले आफ्नी आमाको धुमिल अनुहार पनि

नेपालबाट कपाल र दाह्री जुँगा बेचेर १० करोडभन्दा बढी आम्दानी
नेपालबाट वार्षिक रुपमा झण्डै १० करोड रुपैयाँको रौंनिर्यात हुँदै आएको छ। विभिन्न व्युटिपार्लर र सैलुनले काटेको कपाल, दाह्री र जुँगा संकलन गरी निर्यात गर्ने गरेको भन्सार विभागले जनाएको छ। विभागको गत वर्षको तथ्याङ्क अनुसार नेपालबाट वेल्जियम,

चीन पुगेर महराले सोधे : नेपालमा उच्चस्तरीय भ्रमण कहिले हुन्छ ?
चिनियाँ राष्ट्रपति सी चिनफिङले गत असोजमा नेपाल भ्रमणगर्ने अनौपचारिक तयारी थियो, तर अन्तिम समयमा रद्ध भयो। अघिल्ला राष्ट्रपति हु जिन्ताओ दुबै कार्यकालमा नेपाल आएनन्। चीन भ्रमणमा रहेका उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले राजनीतिक भेटघाटमा यसबारे जिज्ञासा