समाचार Archive

दशैं विशेष – ललितपुरमा दशै कार्निभल आयोजना हुने

 ललितपुर,नेपालीहरुको महान चाड विजया दशमी नजिकिदै छ । नेपाली समुदायको विशिष्ट चाड दशैको आफ्नै महत्व र मौलिकता छ । सामाजिक तथा साँस्कृतिक पहिचानको साथै फुर्सदको सदुपयोग र मनोरञ्जनका लागि यो समय पछिल्लो पुस्ताको लागि प्रिय बन्दैछ

आज राष्ट्रिय बाल दिवस, बालबालिकाको दुःख,पीडा उस्तै

आज राष्ट्रीय बाल दिवस बालमैत्री शासन बाल अधिाकारको सम्मान भन्ने मुल नाराका साथ देशैभरी बिभिन्न कार्यक्रम गरि राष्ट्रीय बाल दिवस मनाइदैछ । भदौ ४ गते मनाईने गरिएको बाल दिवस लोकतन्त्र आएपछि भदौ २९ गते मनाउन थालिएको

यसकारण बन्द भयो पोखराको पाँच तारे होटल

अन्तराष्ट्रिय स्तरको मापदण्ड कायम राख्न नसक्दा कमजोर वनेको नेपालकै ठूलो तारे होटल फुलवारी रिर्सोट एण्ड स्पा वन्द भएको छ । पर्यटकको आर्कषणमा परे पनि व्यवस्थापकीय कमजोरीका कारण कर्मचारीको समस्या झेलिरहेको तारे होटल फुलवारी अन्नतः यहि महिनाको

सत्तारुढ दलका नेतासँग निर्वाचन आयोगले माग्यो स्पष्टीकरण !

आसन्न स्थानीय तह निर्वाचनको सरगर्मी बढीरहेका बेला विभिन्न राजनीतिक दलहरुले निर्वाचन आचारसंहिता विपरिका कार्यहरु गरिरहेका छन् । खासगरी सत्तारुढ दलका नेताहरुले नै निर्वाचन आचारसंहित उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले स्पष्टिकरण मागेको छ । आयोगका प्रवक्ता नवराज

पेटी ठेकेदार बनेका राजनीतिक पण्डितहरु

त्यसबेला युधिष्ठिरलाई स्वर्ग आउजाउमा कुनै रोकतोक थिएन । मानौं अहिले अमेरिकी ग्रीनकार्ड पाउनेको रवाफजस्तै थियो उनको । यही अवसरको फाइदा उठाएर उनी बाक्लै स्वर्ग जाने आउने गरिरहन्थे । युधिष्ठिरले पाएको यो सुविधाको फाइदा बाहनको नाताले कुकुरले

अखिल क्रान्तिकारी बाँकेकाे अध्यक्षमा मदन चन्द निर्वाचित

अखिल क्रान्तिकारी बाँकेकाे २३ औं जिल्ला सम्मेलनबाट मदन चन्दको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।  नेपाल कम्युनिस्ट पार्टी निकट अखिल क्रान्तिकारीको ‘विसर्जनवाद, आत्मसमर्पणवाद र अराजकतावादविरुद्ध एकीकृत विद्यार्थी आन्दोलन राष्ट्रियताको पक्षमा शैक्षिक भ्रष्टीकरण, दलालीकरण र माफियाकरणविरुद्ध

विप्लवसँग एकता हुने तर प्रचण्डसंग गफै नहुने मोहन वैद्यको घोषणा

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’ले माओवादी केन्द्रसँग कुनै हालतमा पनि एकता हुन नसक्ने प्रष्ट पारेका छन् । पछिल्लाे समय केही सञ्चारमाध्याममा एकताबारे गलत हल्ला फैलाइएकाे भन्दै नेता वैद्यले त्यसमा कुनै सत्यता नभएकाे

वन कार्यालयमा आगजनी कर्मचारी बाँधेर लडाइए

सर्लाहीकाे हरिअाेनमा रहेकाे वन कार्यालयमा अागजनी भएकाे छ । साेमवार साँझ अज्ञात समूहले वन कार्यालयका कर्मचारीलार्इ बाँधेर लडाइदिएकाे र कार्यालयमा अागजनी गरेकाे बताइएकाे छ । हरिअाेन नगरपालिका वार्ड नं ६ घुर्काैलीमा रहेकाे सागरनाथ वनपरियाेजनाकाे कार्यालयमा अागजनी

अन्यायमा पर्दा कस्तो पीडा हुँदोरहेछ भन्ने अनुभूति भइरहेकाे छ जीवनमा

अाफूमाथि हदैसम्मकाे अन्याय परेकाे भन्दै डीअार्इजी नवराज सिलवालले प्रहरी सेवाबाट राजिनामा दिएका छन् । सर्वोच्च अदालतले आफूले दायर गरेको रिट खारेज गरे लगत्तै डीअार्इजी सिलवालले एउटा भावुक विज्ञप्ती जारी गरेर अाफ्नाे राजिनामा घाेषणा गरेका हुन् ।

नेपाल आयल निगमका प्रबन्ध निर्देशक खड्कालाई कारबाही गर्ने यस्ताे छ सरकारको तयारी

नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्कालाई कारबाही गर्न आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्ताव पेस हुने भएको छ । पेट्रोलियम पदार्थ भण्डारण गर्न जग्गा खरिद गर्दा चलनचल्तीभन्दा चारगुना बढी मूल्य भुक्तानी गरी अनियमितता गरेको पुष्टि गर्दै आपूर्ति