समाचार Archive
बाँके प्रहरीद्वारा ठूलो परिमाणमा तस्करीका सामान बरामद
बाँके प्रहरीले नेपालगञ्ज धम्बोझीस्थित चार घरमा छापा मारेर ठूलो परिमाणको कपडा र सुर्तीजन्य सामग्री बरामद गरेको छ । धेरैअघिदेखि त्यहाँ भन्सार छलेर ल्याइएका सामान भण्डारण भइरहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मारेर सुटिङ सटिङका ब्राण्डेड कपडा,
म्याग्दीका बैंक तथा वित्तिय संस्थाहरुमै नक्कली नोटको विगविगि
म्याग्दीमा नक्कली नोटको कारोबारमा बृद्धि भएको भेटिएको छ । एक साता यता बैंक तथा वित्तिय संस्था तथा कारोबार हुने स्थानहरुमा नक्कली नोटको विगविगि बढेको हो । सदरमुकाम बेनीस्थित वित्तिय संस्थाहरु र बजारमा समेत नक्कली नोट भेटिन
शोकमा डुबेका प्रचण्डलार्इ ओलीले लेखे यस्तो भावुक पत्र….
अाफ्ना एकमात्र छाेरा प्रकाश दाहालकाे निधनले शाेकमा डुबेका नेकपा (माअाेवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’‚लार्इ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा अाेलीले भावुक पत्र लेखेका छन् । अाेलीले चुनावी प्रतिस्पर्धा उच्च गतिमा अगाडि बढिरहेका बेला प्रचण्डमाथि
निर्वाचन नजिकिदै,मतदाताको लस्कर मजदुरी गर्न भारततर्फ
महाबु गाउँपालिका–६, रानीवन दैलेखका ५२ वर्षीय शेरबहादुर सिंह बुधबार नेपाल–भारत सीमानाका जमुनाह हुँदै भारत पसे । उनका साथमा ८ जना दैलेखी पनि सिमलातर्फ लागे । निर्वाचन नजिकिए पनि यो नाका हुँदै मजदुरीका लागि बिदेसिनेको संख्या दिनहुँ
गरिबलाई डुबाएर ब्यांककमा गुपचुप
छलछामको दुनियाँमा ठग्ने होइन, ठगिनेचाहिँ दोषी ठहरिँदो रहेछ । ठग्ने मुलुकभन्दा बाहिर ऐश आराम र मस्तीको जीवन बिताइरहेछ, ठगिनेचाहिँ स्वदेशमा दिनको भोक र रातको निद्रा गुमाएर मानसिक यातना भोगिरहेछ । सिन्धुलीको उत्पते–८ मा जन्मिएँ । आर्थिक
सरकारले समातेका अधिकांश सर्वसाधारण नागरिक , सङ्ख्या मात्र देखाउँदै प्रहरी
निर्वाचनलार्इ शान्तिपूर्ण बनाउने र उम्मेदवारकाे सुरक्षा गर्नेभन्दै सरकारले देशभर सर्वसाधारण नागरिकमाथिकाे धरपकडलार्इ तीब्र बनाएकाे छ । साे क्रममा नेपाल प्रहरीले अहिलेसम्म ३०० जना गिरफ्तार गरेकाे जनाएकाे छ ।तर, गिरफ्तार गरिएका अधिकांश व्यक्तिहरु नेत्रविक्रम चन्द ‘विप्लव’काे नेतृत्वमा
निर्वाचन आचारसंहिताको धज्जी उडाउँदै सरकार
प्रमुख जिल्ला अधिकारी जिल्लाकाे प्रमुख जिम्मेवार व्यक्ति हाे । तर, शेरबहादुर देउवा नेतृत्वकाे गठबन्धन सरकारले सिडिअाेकाे बेइज्जत गरेकाे टिप्पणी भएकाे छ । सामान्य कर्मचारी जस्ताे गरी जिल्लाकाे सिडियाेलार्इ बेइज्जत गरेकाे भन्दै सरकारकाे निकै अालाेचना भएकाे छ
छोरो हुनु त अर्को लोकमानको जस्तो
पदमा बसेको मान्छेले स्वार्थमा धक्का लाग्दा पदको दुरूपयोग कसरी गर्दा रहेछन् भन्ने कुराको एउटा राम्रो प्रमाण हो यो । धेरैलाई थाहा छ, अहिले काठमाडौंमा जाडो मौसम शुरु भएको छ । अबको सिजन भनेको भोजभतेरको हो ।
अन्याय भएन र श्रीमान् ?
न्यायालय आफैंले आफ्ना मान्छेलाई नै अन्याय गर्दै गरेको परिस्थिति देखा पर्न थालेको छ । न्यायपरिषद् ऐन २०७३ मा एउटा वाक्य छ– ‘रिक्त रहेको पदमा अनिवार्य तीन महिनाभित्र पदपूर्ति गर्नुपर्नेछ ।’ त्यो बाध्यात्मक व्यवस्था हो किनकि कानुनको
रहेनन् जनकलाकार खुशिराम पाख्रिन
चितवन भरतपुरको वामपन्थी गठबन्धनकाे चुनावी सभामै ढलेका जनवादी गायक खुसीराम पाख्रिनको निधन भएको छ । भरतपुरमा एमाले माअाेवादीकाे वाम गठबन्धनले गरेको चुनावी सभामा सहभागी उनीलाई हृदयघात भएको थियो । उनलाई तत्कालै नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो

