समाचार Archive

आर्यघाटमा पनि यसरी हुन्छ कमिसनको चलखेल

पशुपति आर्यघाटमा दाहसंस्कार गर्दा चाहिने सामाग्री पशुपति क्षेत्र विकास कोषले तोकेको पसलमा किन्नुपर्ने बाध्यता छ। दाहसंस्कार गर्दा बाँस, फूलमाला, दाउरा, कात्रो, पीताम्बरलगायत सामाग्री चाहिन्छ। कोषका कर्मचारीले यी सामाग्री बेच्ने पसलबाट कमिसन लिने गरेको स्रोतको दाबी छ।

जातीय विभेदले जागिर खोसियो, घर जलाइयो, गाउँबाट लखेटियो

नेपालको संविधानले जातीय विभेदलाई अपराध मानेको छ । तर, बैतडीको शिवनाथ गाउँपालिका–६ कनालीका शिक्षकदम्पती करन र राजु रानालाई जातीय विभेदकै कारण जागिरबाट निकालियो, घर जलाइयो र गाउँबाट विस्थापित बनाइएको छ । दश महिनादेखि न्यायका लागि सरकारी

बिहेको अघिल्लो रात बेहुला बेपत्ता, ६ दिन बित्दासमेत फेला परेनन्

नवलपरासी, माघ २७ घरमा कामको चटारो थियो, बिहेका लागि सरसामान जोरजाम पारिदैं थियो । अघिल्लो दिन अकस्मात बेहुला हराए । गत सोमबार विवाहको लगन जुराइएको थियो । गैंडाकोट–१४ का २९ वर्षीय बालकृष्ण खरेल अघिल्लो बेलुकासम्म परिवारको

मानव तस्करीको अभियोगमा राजेन्द्र खड्गीमाथि प्रहरी अनुसन्धान

पाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबी०ले चर्चित द्वन्द्वनिर्देशक राजेन्द्र खड्गीविरुद्ध मानव तस्करीको अभियोगमा अनुसन्धान सुुरु गरेको छ । खड्की सबैभन्दा धेरै नेपाली चलचित्रमा द्वन्द्व निर्देशन गर्ने निर्देशक हुन् । खड्गीले दक्षिण कोरियाको कार्यक्रममा सहभागी गराउने भन्दै

रह्यो बाँस, बजेन बाँसुरी

ब्रिटिस प्रधानमन्त्री चर्चिल अमेरिका घुम्न गएका बेला त्यहाँको राष्ट्रपति भवनमा बसेका थिए । अमेरिकी राष्ट्रपति रुजवेल्ट पक्षघातको विरामीका कारण गुड्ने कुर्सीमा बसेर चर्चिल बसेको कोठामा आए । उता चर्चिल चाहिँ बाथरुमको ढोका खुल्लै राखी नाङ्गै नुहाइरहेका

रोल्पा पञ्चीकोटका अग्नी पीडितले राहत पाउने

रोल्पा पञ्चीकोटका अग्नी पीडितलाई राहत प्रदान गर्न नेता वर्षमान पुन र निवर्तमान सभामुख ओनसरी घर्ती अग्नीपीडित समक्ष पुग्ने भएका छन । सुवर्णावती गाउँपालिका–१, घोडागाउँ पञ्चीकोटमा यहि माघ १३ गते भएको आगलागीबाट ७ घर जलेर नस्ट भएका

संसद भवन मर्मतका लागि चिनियाँ टोली आयो

बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा प्रतिनिधिसभा र राष्ट्रियसभा बैठकको भौतिक र प्राविधिक तयारी धमाधम भइरहेका बेला उक्त केन्द्र मर्मत गर्नुपर्ने बेला भएको भन्दै छिमेकी चीनबाट प्राविधिक टोली आएको छ । चिनियाँ प्राविधिक टोली आएपछि संसद् सचिवालय र

यसरी आउँदैछ चिनियाँ रेल

चीनले सिगात्से–केरुङ रेलमार्ग निर्माण बल्ल सुरु गर्ने भएको छ। ५४० किमि लामो सो रेलमार्ग निर्माणपछि नेपाल–चीन ९केरुङदेखि काठमाडौं० रेल यातायातमा जोडिने बाटो खुल्नेछ। ‘मलाई चिनियाँ अधिकारीले चाँडै रेल्वे निर्माण सुरु हुन्छ भन्ने जानकारी दिएका छन्,  निर्माणका लागि

मकवानपुरका नदी दोहन गर्न किन दिइयो अनुमति ?

मकवानपुर । मकवानपुरको अधिकांश खोलाहरुको दोहन सुरु भएको छ । मकवानपुरका स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीको संलग्नतामा मकवानपुरका नदीहरु दोहोन भैरेहेको हो । हालको जिल्ला समन्वय समितिले गतवर्ष मकवानपुरका विभिन्न खोलाहरुमा गरेको आईई रिपोर्टअनुसार गतवर्ष नै

अजेय सुमार्गीको रकम नरोक्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं, राष्ट्र बैंकले रोक्का गरेरको अजेयराज सुमार्गीको करिब सवा २ अर्ब रुपैयाँ निकाल्न दिन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ। न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले सुमार्गीले चाहेको बेला रकम निकाल्न दिन अन्तरिम आदेश दिएको हो। पैसा