समाचार Archive
२८ वर्ष अघि खारेज भएको ‘प्रतिजासुस विभाग’ ब्युँताउने तयारी
सरकारले प्रधानमन्त्रीको निर्देशन र नियन्त्रणमा रहने गरी प्रतिजासुस विभाग ब्युँताउने भएको छ। २८ वर्ष अघि बिघटन गरिएको प्रतिजासुस विभाग ब्युँताउने गरी विशेष सेवा ऐन बन्न लागेको हो। नेपाल विशेष सेवा गठन, सञ्चालन र सेवा शर्त व्यवस्था
एकै साथ ९ प्रहरी अख्तियारको फन्दामा
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस सहित ९ जना प्रहरीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा दुई जना असइ, तीन जना हवल्दार र जवान रहेका छन्। पक्राउ पर्नेहरूमा महानगरीय प्रहरी प्रभाग काँडाकारीमा कार्यरत गोपाल श्रेष्ठ, जवान मुकेट पटेल
निर्मला पन्त हत्या प्रकरण : सीआईबीका डिएसपीसहित ४ प्रहरी अधिकारी निलम्बित
कञ्चनपुरकी १३ वर्षीय किशोरी निर्मला पन्त हत्या प्रकरणमा थप ५ प्रहरी अधिकारी निलम्बनमा परेका छन् । कञ्चनपुरमा बलात्कारपछी हत्या गरिएकी १३ बर्षिया बालिका निर्मला पन्त बारे अनुसन्धानमा संलग्न केन्द्रिय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरिक्षक (डिएसपी) अंगुर

३३ किलो सुन प्रकरणः एसएसपी लोहनी थुनामुक्त
३३ किलो सुनकाण्ड प्रकरणमा मुछिएका एसएसपी दिवेश लोहनी रिहा भएका छन् । एसएसपी लोहनी गत वैशाख १९ गते पक्राउ परेका थिए । शुक्रबार उच्च अदालत, विराटनगरले एसएसपी लोहनीलाई साधारण तारेखमा छोड्न आदेश दिएको छ । जिल्ला
जब गहभरि आँशु पार्दै निर्मलाकी आमा दुर्गाले मण्डलामा मैनवत्ती बालिन्
कञ्चनपुरमा भएको बलात्कार र हत्याको विषयमा न्याय नपाएपछि काठमाडौं आएका निर्मला पन्तका बाबु र आमा बिहिबार साँझ माइतीघर मण्डलामा पुगे। उनीहरुसँगै केही न्यायको माग गर्दै मैनवत्ती बाल्न यहाँ आइपुगेका थिए। माइतीघर मण्डलामा उपस्थितहरुले मैनवत्ती बाले। हत्याको

निर्मला हत्या प्रकरण : एसपी विष्ट, उनका छोरा र मेयरका भतिजाको डीएनए परीक्षण शुरू
कञ्चनपुरको भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा तत्कालीन प्रहरी अधिकारी र घटनामा संलग्न भनिएका अन्य २ जनाको डीएनए परीक्षण शुरू भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले एसपी विष्टको डिएनए परीक्षणका लागि वेग्लै
नेपाल सेमिफानइलबाटै बाहिरियो, मालदिभ्ससँग ३– ० गोलले पराजित
बंगलादेशमा जारी दक्षिण एसियाली फुटबल महासंघ–साफ च्याम्पियनसिप अन्तर्गत सेमिफाइनलको खेलमा नेपाल माल्दिभ्ससँग ३–० गोलले पराजित भएको छ । यो सँगै नेपाल च्याम्पियनसिपबाटै बाहिरिएको छ । मालदिभ्सले खेलको नवौं मिनेटमा फ्रिकिकमार्फत सुरुवाती गोल गरेको थियो । मालदिभ्सका
उमेर ढाँट्ने पुर्वडिएसपीविरुद्ध मुद्धा
उमेर ढाँटेर बढुवा भई अवकाश अवधिभन्दा डेढ बर्ष बढी जागिर खाएका नेपाल प्रहरीका पुर्वडिएसपी बल्लबहादुर सिंहविरुद्ध मुद्धा दायर भएको छ ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिंहविरुद्ध विशेष अदालतमा मुद्धा दायर गरेको हो । उनले आफ्नो उमेर करिव
निर्मला हत्या काण्ड प्रकरण : राजिनामा दिएका अनुसन्धान समितिका केसी काममा फर्किए
कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र त्यसपछि भएको हत्या प्रकरणमा छानविनका लागि गठित उच्चस्तरीय छानविन टोलीबाट राजीनामा दिएको घोषणा गर्ने एक सदस्यले फेरि काममा फर्केको घोषणा गरेका छन् । गृहमन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा
भदौ १ अघिका मुद्दामा पुरानै ऐन
सर्वोच्च अदालतको बुधबार बसेको फुलकोर्ट बैठकले भदौ १ अघिका मुद्दामा पुरानै मुलुकी ऐन र सम्बद्ध ऐनअनुसार फैसला गर्न समझदारी गरेको छ। समझादारीबाट सर्वोच्चसहित देशभरिका अदालतमा रहेको फौजदारी र देवानी प्रकृतिका झन्डै दुई लाख मुद्दाको फैसला विधि

