समाचार Archive

दुर्घटनामा घाइते भएका सिडिओको निधन

सडक दुर्घटनामा परी गम्भीर घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको निधन भएको छ। उनको उपचारका क्रममा सोमबार दिउँसो त्रिवि शिक्षण अस्पतालमा निधन भएकाे पारिवारिक स्राेतले जानकारी दिएकाे हाे । गत १२ माघमा सशस्त्र प्रहरी

यस्ता छन कांग्रेसको नजरमा सरकार असफल हुनुका ५ कारण

नेपाली कांग्रेसले आईतबार पत्रकार सम्मेलन गर्दै सरकारको एक वर्षे कार्यकालको समिक्षा गरेको छ । सरकारप्रति जनविश्वास घट्दै गएको निश्कर्ष निकालेको छ । त्यसरी जनविश्वास घट्दै जानुमा विभिन्न कारणहरु देखाएको छ । तर सर्वाधिक चर्चामा रहेको वाईडबडी

मेयर राणाले दिए बिरामीलाई उपचारका लागि एक महिनाको तलब

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा.धवल शमशेर राणाले एक बिरामीलाई उपचारका लागि एक महिनाको तलबभत्ता सहयोग गरेका छन्। नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का पुनम नेपालीलाई थप उपचारका लागि सोमबार एक महिनाको तलब र भत्ता गरी ५० हजार

सत्तारुढ दल र प्रतिपक्षी सांसदबीच घोचपेच

चर्चित लोकगायक पशुपति शर्माको व्यंग्यात्मक गीत‘लुट्न सके लुट’को मुद्दा स‌ंसदमा पनि पुगेको छ । देशमा बढेको भ्रष्टाचारबारेमा कटाक्ष गर्दै गाएको यो गीत युट्युबबाट हटाइएको विषयमा सत्तारुढ र प्रतिपक्षी सांसदहरुबीच सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा घोचपेच भएको

दुई दिनदेखि ९ बर्षिया बालिका बेपत्ता

बाँके,नेपालगन्ज, जानकी गाउँपालिका वडा नं ३  इन्द्रपुरकी ९ बर्षिया बालिका २ दिनदेखि बेपत्ता भएकी छन ।  निरा प्राथमिक बिद्यालय कक्षा ३ मा अध्ययनरत छात्रा किर्ति पठान यहि फाल्गुन ३ गते घरबाटै बेपत्ता भएकि हुन ।  

​सेवा हैन, धोकाको अर्को नाम

एउटा जंगलमा विभिन्न जातका प्राणीबीच अगाध प्रेम थियो । यो प्रेममाथि डाहा गरेर कसैले जंगलमा आगो लगाइदिएछ । सबै जनावर आत्तिएर नजिकैको अर्को जंगलमा शरण लिन गए । तर, एउटा सानो चरा भने निडरतापूर्वक कुवा नजिकैको

यस्तो थियो २०५२ साल फागुन १ गते जारी गरिएको त्यो ऐतिहाँसिक नारा र पर्चा

प्रतिक्रियावादी राज्यसत्तालाई ध्वस्त गर्दै नयाँ जनवादी राज्यसत्ता स्थापना गर्न जनयुद्धको बाटोमा अघि बढौँ आदरणीय जनसमुदाय, आज नेपाली समाज आर्थिक, राजनीतिक, सांस्कृतिक हरेक दृष्टिले भयावह सङ्कटको स्थितिमा छ । पचासौं वर्षदेखि विकास र निर्माणका कुरा गरेर नथाक्ने

अब मोबाइलबाटै सवारी चालकको निगरानी

बाँके, काेहाेलपुर ट्राफिक प्रहरीले लामो दुरीका सवारी चालकहरुलाई प्रविधीको प्रयोग गरेर निगरानी गर्न सुरु गरेको छ । ट्राफिक प्रहरीले ट्राफिक कम्युनिकेसन एप मार्फत लामो दुरीका सवारी चालकको निगरानी गर्न सुरु गरेको हो । विशेषगरी लामो दूरीका

राष्ट्रिय परिचयपत्रमा हुनसक्ने दुरुपयोगमाथि सांसदमै यस्तो बहस

बहुपयोगी प्रमाणपत्रका रुपमा रहने ‘राष्ट्रिय परिचयपत्र’को हुनसक्ने दुरुपयोग रोक्न कानून निर्माणकै बखत चनाखो बन्न सरकारलाई सुझाव दिइएको छ । संसद्ले राष्ट्रिय परिचयपत्रको प्रयोग ठिक ढङ्गबाट गर्न सकिएन र उपयोग गर्नेबाटै दुरुपयोग हुनसक्ने सम्भावनाका दृष्टिकोणले सरकारले कानून

यस्तो देखियो हिँउले बेहुलीझैं सिँगारिएको डोल्पाको जुफाल एयरर्पोट

कर्णाली प्रदेशका डोल्पा, हुम्ला, जुम्ला, मुगु लगायतका जिल्लामा भारी हिमपात भएको छ। एक सातादेखिको बदलीसँगै आइतबार रातीदेखि हिमपात सुरु भएपछि कर्णालीका बस्ती र डाँडा हिँउले सेताम्य भएका छन्। बर्षातसँगै भारी हिमपात भएपछि कर्णालीको जनजीवन समेत कष्टकर