समाचार Archive

पार्टिमा ब्याप्त झाडाबान्ता र डाक्टरको उदासिनता
एउटा कम्युनिस्ट नेता वा कार्यकर्ता भिन्न धातुले बनेको जात हो । यो हिजोका दिनहरु पार्टिले दिने स्कुलिङको बेला भट्याउने कोटेसन हो । पार्टिको सदस्यता प्राप्त गर्दानै बर्गप्रति ईमानदार ,पार्टिप्रति बफादार,योजनाको गोपनियता प्रति संवेदनशील , श्रमप्रति विस्वास,
सिके राउतसँगको सहमतिमा छुटेका र उठेका गम्भीर सन्दर्भ
सरकार र सिके राउत समूहका बीचमा दीर्घकालीन प्रभाव पार्ने सहमति भएको छ । यस सम्बन्धमा सरकारको पक्ष र विपक्षमा रहेर बहश गर्नुभन्दा भावि सम्भावना र जोखिमका बारेमा ध्यान दिन जरुरी छ । सरकार समर्थक पक्षले सहमतिपत्र

‘विप्लव’विरुद्ध कठोरतापूर्वक लाग्छौं – गृहमन्त्री थापा
संविधान विरोधी गतिविधि गरिरहेको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहमाथि सरकार कठोर रुपमा प्रस्तुत हुने गृहमन्त्री रामबहादुर थापाले बताएका छन्। कर्णाली प्रदेशको सुरक्षा गोष्ठीमा सहभागी हुन शनिबार वीरेन्द्रनगर पुगेका मन्त्री थापाले विप्लवको गतिविधि धेरै दिनसम्म नचल्ने दाबी
भिम रावल भन्छन – सिके रावतसंगको सम्झौता नेपाली जनताको लागि आत्मघातीपुर्ण ( भिडियोसहित )
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले सरकार र सीके राउतसँग भएको सम्झौता आत्मघातीपुर्ण भएकाे बताएका छन । उनले याे सम्झाैता नेपाली जनताका लािग मृत्युपत्र भएको दावी गरेका छन् । उनले एक टेलिभिजन कार्यक्रममा बोल्दै
सांसद चौधरीलाई जन्मकैदको सजाय अराजनितिक भएको फोरमको तर्क
संघिय सामाजबादी फोरम, नेपालले सांसद रेशमलाल चौधरीलाई जन्मकैदको सजाय तोक्ने जिल्ला अदालत कैलालीको फैसला प्रति ध्यानाकर्षन भएको बताएको छ । फाेरमले फैसला गैरराजनितिक भएकाे भन्दै यसले समास्या झन जटिल हुने दावी गरेकाे छ । आज एक

अन्तरािष्ट्रय महिला दिवस नेपालगञ्जमा यसरी मनाइयो
नेपालगञ्ज, नेपालगञ्जमा १०९ औं अन्तर्रा्ष्ट्रिय महिला दिवस भव्यताका साथ मनाइएको छ । ‘लैङ्गिक समानताका लागि समान सोंच र व्यवहार समृद्धिको आधार’ भन्ने मूल नाराका साथ आज विभिन्न कार्यक्रम गरि दिवस मनाइएको हो । नेपालगञ्ज उपमहानगरपालिकाको आयोजनामा

यस्ता छन् सरकारले सिके राउतसँग गरेका सहमति
स्वतन्त्र मशेध गठबन्धनको अभियान चलाइरहेका सिके राउतले पृथकतावादी अभियान परित्याग गरेका छन्। नेपालको सार्वभौम सत्ता र भौगोलिक अखण्डतालाई स्वीकार गर्ने र पृथकतावादी आन्दोलनलाई त्याग्ने सर्तमा सरकार र स्वतन्त्र मधेश गठबन्धनका नेता सिके राउतबीच सहमति घोषणा गरिएको

बिप्लव नेतृत्वको नेकपाद्वारा बझाङमा सांसद गिरफ्तार
बझाङ,बिप्लव नेतृत्वको नेकपा बझाङले सांसद देवकि मल्ललाई गिरफ्तार गरेको छ । सात नं प्रदेश साँसद देबकि मल्ललाइ बझाङमा बागथलाबीचबाट नेकपाका कार्यकर्ताले गिरफ्तार गरेका हुन । १५ /२० जनाकाे समुहमा अाएका विप्लवका कार्यकर्ताले सांसद मल्लाई जयपृथ्वी राजमार्गको बित्थड
नेकपा प्रवेश गर्दै सिके राउत-मधेशमा जनमत संग्रह गराउन सरकार सहमत
मधेशलाई छुट्टै देश बनाउने पृथकतावादी अभियान चलाइ रहेका सिके राउतले आफ्नो अभियान छाड्दै नेकपा प्रवेश गर्ने भएका छन् । शुक्रबार राष्ट्रियसभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राउतले स्वतन्त्र मधेश अभियान परियात्य गरेको घोषणा गर्दै नेकपा

सत्ता र शक्तिको आडमा यसरी राप्ती नदी दोहन
बाँके,नेपालगञ्ज सत्ता र शक्तिको आडमा राप्ती सोनारीमा केहि ब्यक्तिहरुले अवैध रुपमा राप्ती नदी दोहन गरिरहेको पाइएको छ । प्रहरी, प्रसाशन, बन कर्मचारी सबैलाई आन्तरिक मिलान गरेर अवैध दोहन गरेर करोडौं आर्थिक लाभ लिइरहेकाे पाइएकाे हाे ।

