समाचार Archive

चितवनमा एउटै परिवारका ३ जनाले गरे आत्महत्या
चितवन,चितवनमा एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन्। भरतपुर महानगरपालिका-१८ स्थित शशिनगरमा आमा, छोरा र छोरीले पासो लगाएर आत्महत्या गरेका हुन्। जस्तापाता अड्याएको फलाम डण्डीमा ३५ वर्षकी आमा माया आलेमगर, १५ वर्षकी छोरी विनिता
बर्खा लाग्नु अघि नै हावाहुरी पीडितको घर बनाइने
टन्टलापुर घाम छेक्ने सयल छैन। राति शित रोक्ने ओत छैन। पेटमा पोसिलो खाना छैन। नुहाएर फेर्न नाना छैन। तर, पनि अनुहारमा तनाव छैन। बरु छ– मीठो मुस्कान। उद्दण्ड हुरी–भुमरीले उजाडेका बाराका गाउँमा नियाल्नुहोस्, पीडितका मन भने

कांग्रेस सभापति देउवाविरुद्ध हस्ताक्षर अभियान
कांग्रेस जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध देशव्यापी अभियानमा उत्रने चेतावनी दिएका छन् । केन्द्रीय समितिको आगामी बैठकबाट विधान परिमार्जन नगरिए देउवाविरुद्ध हस्ताक्षर अभियानमा जुट्ने निष्कर्ष जिल्ला सभापतिहरुले निकालेका हुन् । केन्द्रीय समिति शनिबार बस्दैछ ।

आयल निगमको कर्मचारी बोनस खातामा तीन अर्ब
नेपाल आयत निगमले यो वर्ष कर्मचारीका लागि पौने पाँच करोड रुपैयाँभन्दा बढी बोनसको व्यवस्था गरेको छ । पेट्रोलियम पदार्थ कारोबारमा एकाधिकार रहेको निगमले आर्थिक वर्ष ०७४ ०७५ मा गरेको खुद नाफाको एक प्रतिशतले हुन आउने चार

पिडितलाई राहत जुटाउन एक कप चिया अभियान सुरु
धनगढी – बेलाबेलामा आन्दोलन, प्रदर्शनका कोणसभा, सार्वजनिक कार्यक्रमहरु हुने धनगढीको पार्कमोडमा बिहीबार भने फरक खालको कार्यक्रम थियो । सडक छेउमा टेण्ट लगाएर बस्नका लागि कुर्सी–टेबुल राखिएको थिए । टेबुलमा पाकिरहेको थियो ( चिया । त्यहाँ बसेकाहरुले

नेकपामा विवाद भताभुङ्ग हुँदै, नेपाल समूहको समानान्तर सूची
सत्तारुढ दल नेकपाको एकता विवाद फेरि बल्झेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला नेतृत्वका लागि समानान्तर सूची तयार गरेको छ । अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा मापदण्डविनै एकलौटी सूची बनाइरहेको

मिडिया सिध्याउने खेलमा सरकार
काठमाडौँ – नेपाल मिडिया सोसाइटीले सरकारका प्रेसविरोधी कदमले मिडिया बन्द नहुने जनएको छ । सोसाइटीले सूचना तथा सञ्चार मन्त्रालय र सूचना विभागले प्रेस प्रतिनिधि प्रमाणपत्र वितरणमा लगाएको प्रतिबन्धबाट मिडिया बन्द नहुने जनाएको हो । यो समाचार

फेरि समातियो ६ किलो सुन, ४ भारतीय पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन बरामद गरिएको छ । थाई एयरलायन्सको विमानमार्फत नेपाल भित्र्याउन लागिएको ६ किलो सुनसहित ४ भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ परेकाहरुको नाम गोप्य राखिएको विमानस्थल सुरक्षा कार्यालयका प्रमुख एसएसपी सन्दिप
एसइईको प्रश्नपत्र बाहिरिनुमा प्रहरीकै संलग्नता
माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गत १४ र १५ गते भएको विज्ञान र सामाजिक विषयको प्रश्नपत्र प्रदेश २ मा बाहिरिएको घटनामा प्रहरीकै संलग्नता देखिएको छ। घटना छानविन गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआइबीले सिरहाको इलाका

नेपाल बारको एसोसिएसनको अध्यक्षमा नेकपा निकट श्रेष्ठको जीत
कानुन व्यवसायीको छाता संगठन नेपाल बार एशोसिएशनको अध्यक्षमा प्रगतिशील, पेशागत तथा समावेशी समूह (एनएलए)का उम्मेदवार चण्डेश्वर श्रेष्ठले जितेका छन्। एनएलए नेपाल कम्युनिष्ट पार्टी निकट कानुन व्यवसायीहरूको संगठित संस्था हो। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेस निकट कानुन

