समाचार Archive

भारतमा लोकसभा निर्वाचनः मणिपुरमा खस्यो सबैभन्दा बढी मत
नयाँदिल्ली, भारतमा बिहीबार लोकसभाको निर्वाचन अन्तर्गत पहिलो चरणको मतदान सम्पन्न भएको छ। मतदानमा सबैभन्दा धेरै मतदाता मणिपुरबाट सहभागी भएको पाइएको छ। स्थानीय समय अनुसार बेलुका पाँच बजेसम्मको विवरण अनुसार मणिपुरमा ७८ दशमलब २० प्रतिशत मतदाता सहभागी
होला त स्ववियु निर्वाचन जेठको दोस्रो सातामा ?
काठमाडौं ,त्रिभुवन विश्वविद्यालयले आगामी १० जेठभित्र स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन गर्न प्रस्ताव गरेको छ । बिहीबार स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका संयुक्त बैठकमा विश्वविद्यालयले निर्वाचन गर्ने प्रस्ताव गरेको हो । विश्वविद्यालयले वैशाख अन्तिम सातादेखि १०
निर्वाचन आयोगका पदाधिकारीको धन्दा – मिलेर एक करोड स्वाह !
काठमाडौं–महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनअनुसार निर्वाचन आयोगका पदाधिकारीले गैरकानुनी रूपमा विभिन्न शीर्षकमा भत्ता बढाएर राज्यकोषबाट एक करोड दुई लाख ७६ हजार ६ सय ३९ रुपैयाँ बढी लिएका छन् । संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको सर्त र सुविधासम्बन्धी

विद्युत् प्राधिकरणमा साढे ७ अर्ब हिनामिना
काठमाडौँ – महसुल निर्धारणका क्रममा नेपाल विद्युत् प्राधिकरणमा झन्डै साढे ७ अर्ब रुपैयाँ अनियमितता भएको छ । लोडसेडिङका बेला २० घण्टाभन्दा बढी विद्युत् आपूर्ति हुने केही उद्योग र व्यापारिक फर्मलाई ‘अस्वाभाविक रूपमा महसुल छुट दिएको’ भेटिएको हो ।
अब जेट एयरवेजको काठमाडौं सेवा बन्द हुने
काठमाडौं – आर्थिक रुपमा टाट उल्टनेतर्फ उन्मुख भारतीय विमान सेवा कम्पनी जेट एयरवेजले काठमाडौं उडान बन्द गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका एक उच्च अधिकारीका अनुसार शुक्रबारदेखि सोमबारसम्म काठमाडौं उडान नगर्ने अनौपचारिक जानकारी जेट एयरवेजले

शिक्षा महँगो बनाउन महानगरको यस्तो लालमोहर
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालमा रहेका निजी विद्यालयलाई मासिक शिक्षण शुल्क २७ प्रतिशतसम्म बढाउन स्वीकृति दिएको छ । नयाँ शैक्षिक सत्रदेखि लागू हुने महानगरपालिकाको यो निर्यणबाट निजी विद्यालय थप मोटाउने अभिभावक आर्थिक मारमा पर्ने निश्चित छ

सिक्टा आयोजनाको जग्गा व्यक्तिको नाममा
नेपालगन्ज – भूमाफिया र मालपोत कर्मचारीको मिलेमतोमा बाँके र बर्दियामा करोडौँ मूल्यका सरकारी जमिन नामसारी भएको तथ्य सार्वजनिक भएको छ । राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाको नेपालगन्जस्थित कारकाँदोमा रहेको पाँच कठ्ठा १३ धुर जग्गा भूमाफिय र
एकै परिवारका चार भाइ चोरीमा संलग्न भएपछि….
काठमाडौं – उपत्यकामा चोरी तथा ठगीमा एकै परिवारका चार भाइ संलग्न रहेको पाइएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले चोरीमा संलग्न सिन्धुली दुधौलीका उमेश घिसिङ, प्रेम घिसिङ र दानबहादुर तामाङलाई बुधबार पक्राउ गरेको छ । उनीहरुसँग
अब नेपाली सेनाले नेपालमै हतियार बनाउने -यस्तो हुदैछ तयारी
काठमाडौं,नेपाली सेनालाई आत्मनिर्भर बनाउन हतियार, गोलीगठ्ठा, विस्फोटक पदार्थ, उपकरण र लत्ताकपडा मुलुकभित्रै उत्पादन गरिने भएको छ। प्रस्तावित ‘राष्ट्रिय सुरक्षा नीति २०७५’ मा यस्तो प्रस्ताव गरिएको हो। नीतिमा सेना र प्रहरीको क्षमता र व्यावसायिकता वृद्धि गर्ने व्यवस्था
जताततै कर लगाउने केपीको नाम करप्रसाद ओली राख्नुपर्ने हो – देउवा
पोखरा,कांग्रेसका सभापति शेरबहादुर देउवाले कुखुरामा नि कर लागाउने प्रधानमन्त्री केपी शर्मा ओलीको नाम करप्रसाद ओली राख्नुपर्ने भन्दै कटाक्ष गरेका छन । पोखरामा पुगेर सभापति देउवाले सरकारविरुद्ध फेरि कडा प्रतिक्रिया दिएका हुन् । आफ्नो उपस्थिति नहुने भन्दाभन्दै पनि

