समाचार Archive

रहेनन् गोवाका मुख्यमन्त्री मनोहर पर्रिकर
नयाँदिल्ली– गोवाका मुख्यमन्त्री मनोहर पर्रिकरको आइतबार निधन भएको छ । भारतीय राष्ट्रपति रामनाथ कोविन्दले आफ्नो ट्वीटमार्फत मनोहरको निधन भएको जानकारी दिएका छन् । उनी लामो समयदेखि बिरामी रहेका थिए भने पछिल्लो केही दिनयता अवस्था थप गम्भीर बनेको

एकाबिहानै काठमाडौंमा भूकम्पको धक्का महसुस
सोमबार बिहान काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सोमबार बिहान ९ बजेर १ मिनेटमा चित्लाङ केन्द्रबिन्दु बनाइ ४.१ म्याग्निच्यूडको भूकम्प गएको हो । यो २०७२ बैशाख १२ गतेको महाभूकम्पको पराकम्प बताइएको

‘एभरेष्ट साईन्स सेन्टरलाई राष्ट्रिय रुपमा बिकास गर्न सरकार तयार छ’ : मुख्यमन्त्री राई
बिराटनगर,प्रदेश नम्बर एकका मुख्य मन्त्री शेरधन राइले एकको बर्जु गाँउपालिकास्थित शान्तीवन एभरेष्ट साईन्स सेन्टरलाइ बिकासकाे लागि सरकार प्रतिबद्भ भएको बताएका छन । कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले सेन्टरलाई राष्ट्रिय रुपमा बिकास गर्न प्रदेश सरकार तयार रहेको जानकारी

महिला-पुरुष सम्बन्धी सहरिया बहस र नेपाली समाज
चलनचल्ती अनुसार बिबाहपछी महिला पुरुषको घर जान्छिन । पुरुषको घरमा लोग्ने मात्र हुदैन ,उसकाे परिवारको अन्य सदस्यहरु पनि हुन्छन । विवाह गरेर आएकी महिलाले उक्त स्थानमा आफुलाई स्वतन्त्र महसुस नगर्न सक्छिन र उनलाई हेपिएको महसुस हुनसक्छ

प्रधानमन्त्री ओलीले विप्लवलाई कोब्रा भनेपछि…
प्रधानमनत्री केपी शर्मा ओलीले नेत्रबिक्रम चन्द बिप्लवलाई कोब्रा सर्पको संज्ञा दिएका छन । विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरुसित कुरा गर्दै प्रधानमन्त्री ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टी अनधिकृत झुण्ड भएको टिप्पणी गरे । नेकपा विप्लव समूह भनेर चिनिने

सिके राउतको कार्यकर्तालाई निर्देशन- बैठकमा नागरिकता ल्याएरमात्र आउनु
सिके राउतले आफना कार्यकर्तालाइ बैठकमा नागरिकता ल्याएर आउन निर्देशन दिएका छन । उनलेले आजदेखि सिरहाको लहानमा सुरू हुने राष्ट्रिय परिषद् बैठकको बैठकमा नागरिकता ल्याएर मात्रै आउन निर्देशन दिएका हुन । सोमबारसम्म चल्ने बैठकमा नेपाल सरकार र गठबन्धनबीच

अब बाख्राको पनि बीमा गर्न सकिने
कफीखेती जस्तै अब किसानले बाख्राको पनि बीमा गर्न पाउने भएका छन् । बीमा समितिले यसै सातादेखि लागू गरेको ‘बाख्रा बीमालेख’ अन्तर्गत ५ वर्ष उमेरसम्मका बाख्राको बीमा गर्न सकिनेछ । बीमालेख अनुसार बीमा गरिने बाख्राहरू स्वस्थ हुनुपर्नेछ

दाङका १५०० युवालाई स्वरोजगार तालीम दिइने
नेपाल सरकारको स्वरोजगार अवधारणाअनुरूप दाङमा पन्ध्र सयलाई यस वर्ष विभिन्न तालीम दिइने भएको छ । राप्ती प्राविधिक शिक्षालय दाङले प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्न्तर्गत १९ विधामा छोटो अवधिको तालीम यस वर्ष शुरु गरेको प्राविधिक शिक्षालयका

परराष्ट्र मन्त्रालयको पटकपटक गम्भीर प्रकृतिको लापरबाही
परराष्ट्र मन्त्रालय र मातहतका निकायबाट हुने पटकपटकको त्रुटिले अन्तर्राष्ट्रिय क्षेत्रमा प्रेषित हुने सन्देशमा गम्भीर प्रश्नचिह्न उब्जाएको छ । मन्त्रालयका अधिकारीहरूको पटकपटकको लापरबाहीले उनीहरूको कार्यसम्पादनमाथि पनि गम्भीर आशंका सिर्जना गरिदिएको छ । पटकपटक गम्भीर प्रकृतिको लापरबाही गरी

प्रचण्ड अमेरिका जाँदै
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अमेरिका जाँदैछन् । पत्नी सीता दाहालको उपचारका लागि उनी आज साझँ अमेरिका प्रस्थान गर्ने भएका हुन् । उनीसँगै छोरीज्वाइँ गंगा र जीवन आचार्य पनि रहने स्रोतले बताएको

