समाचार Archive

गाँस छोड्नु तर साथ नछोड्नु !

युधिष्ठिरको मनमा पनि वैराग्य जागेपछि उनी परिक्षीतलाई राज्य दिएर हिमालयतिर लागे । बाटोबाट एउटा कुकुर पनि पछि लाग्यो । युधिष्ठिर र कुकुर हिमालयको शिखरमा पुगे । शिखरमा पुगेपछि देवराज इन्द्रले आएर युधिष्ठिरलाई विमानमा बसेर स्वर्ग हिड्न

डडेल्धुरामा बस दुर्घटना, ७ को मृत्यु, २० घाइते

डडेल्धुरा । डडेल्धुराको साहुखर्कमा यात्रुबाहक बस दुर्घटना भएको छ। धनगढीबाट बझाङका लागि छुटेको ना ६ ख १८३१ नम्वरको बस बुधबार बिहाजन डडेल्धुराको साहुखर्कमा दुर्घटनामा परेको हो। दुर्घटनामा सात जनाको मृत्यु भएको भनिए पनि हालसम्म पाँच जनाको

भारतको अरुणाञ्चलमा पनि शक्तिशाली भूकम्प

भारतको उत्तर पूर्वी राज्य अरुणाञ्चल र असममा बुधबार बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस गरिएकाे छ । अरुणाञ्चल राज्यको राजधानी इटानगरबाट १८० किलोमिटर दक्षिण पश्चिम केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का अरुणाञ्चल, असम

राजधानीमा भूकम्पको गतिलो धक्का,केन्द्रविन्दु नौबिसे

काठमाडौँ ,धादिङको नौबिसे केन्द्रविन्दु भएर बुधबार बिहानै भूकम्प गएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यो चार वर्षअघिको भूकम्पकै परकम्प रहेको पनि केन्द्रले

आज लोकतन्त्र दिवस, राजाको शक्ति जनतामा आएको त्यो दिन

काठमाडौं,नेपालमा राजतन्त्रको अन्त्य भइ लोकतन्त्र स्थापना भएको १४ वर्ष पुगेको छ। लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी बुधबार देशभर मनाइँदैछ। तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम २०५९ जेठ ८ गते विघटन भएको संसद् २०६३ वैशाख ११

अदालतका कर्मचारीका लागि नयाँ आचारसंहिता

काठमाडौं– सर्वोच्च अदालतले लामो समयपछि सबै तहका अदालतमा कार्यरत कर्मचारीलाई लागू हुनेगरी कर्मचारी आचारसंहिता जारी गरेको हो । अदालतले जारी गरेको संहिताअनुसार कर्मचारीले पदीय मर्यादा ख्याल गर्नुपर्ने, अदालतको सामान तथा सुबिधाको दुरुपयोग गर्न नहुने, सूचना दिन

रसुवाबाट ७ किलो सुनसहित एक जना पक्राउ

रसुवा, रसुवागढी नाका हुँदै अवैध रूपमा ल्याइएको सात केजी सुन बरामद भएको छ। चीनको केरुङबाट स्याउ बोकेर नेपाल आएको कन्टेनरबाट सुन बरामद गरिएको हो। ना ६ ख ९०६८ नम्बरको कन्टेनरको क्याबिनमा लुकाएर ल्याएको भन्ने विशेष सुराकीको

विप्लव नेकपाका नेता ओलीसहित ६ जनालाई थुनामा राख्न अदालतको आदेश

काठमाडौं , नक्खुस्थित एनसेलको केन्द्रीय कार्यालयमा बम विस्फोट गराएको अभियोगमा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्यनिस्ट पार्टीका मध्य कमाण्ड इन्चार्ज हेमन्त प्रकाश वली ‘सुदर्शन’सहित सात जनालाई पुर्पक्षका लागि थुनामा पठाउन ललितपुर जिलला अदालतले आदेश दिएको

गोरखाको फुजेलमा करेन्ट लागेर एक जनाको मृत्यु

गोरखाको गण्डकी गाउँपालिका–३ साबिकको फुजेल गाविसमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिजुलीको पोलमा काम गर्न जाँदा स्थानीय चमतीका अन्दाजी ३५ वर्षीय भुवन अधिकारीको बिहान ८ः३० बजे करेन्ट लागेर मृत्यु भएको हो । बिजुलीको

आयोगको रहोवरमा रिहाई गरिएका विप्लवका नेता फडेरालाइ यसरी पुन पक्राउ गरियो

नेपालगन्ज ,सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता कोहलपुर नगरपालिका ११ दानबहादुर फडेरालाई प्रहरीले जिल्ला प्रशासन कार्यालय बाँके परिसरबाट पुन पक्राउ गरेको छ । विस्फोटक पदार्थ मुद्दामा पक्राउ परेका उनीलाई केहीबेर अगाडि राष्ट्रिय मानवअधिकार आयोगको सक्रियतामा