समाचार Archive

ढल्नै लाग्यो,जंगे देख्दैनन् कसैले !
यो ढल्केको जंगे खम्बा नं ३३७ सर्लाही बलरा गाउँपालिका–४ नयॉटोला फुलवरिया गाउमा भएको पिल्लर हाे । मुलुककाे इतिहाँस बाेकेकाे ३३७ नं को जंगे पिल्लर ढल्ने अबस्थामा पुगेकाे छ । ३३७ जस्तै प्रायः सिमानामा भएका जंगे पिललर
एनसेलबाट लाभकर बापतको रकम तीन महिनाभित्र उठाउन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले एनसेलको बिक्रीमा लाग्ने पुँजीगत लाभकर तीन महिनाभित्र उठाउन ठूला करदाता कार्यालयलाई परमादेश दिएको छ। सर्वोच्च अदालतले एनसेल बिक्रीको लाभकर विवादमा मंगलबार पूर्णपाठ तयार गर्दै तीन महिनाभित्र बाँकी सबै दायित्व एनसेलसँग उठाउन भनेको हो। प्रधानन्यायाधीश

जाजरकोटको ताँत्रामा गाड नजिकै जिप दुर्घटना, एक बालकको मृत्यु, ६ घाइते
जाजरकोट,जाजरकोटमा मंगलबार जीप दुघर्टना हुँदा एक बालकको मृत्यु भएको छ। ६ जना घाइते भएका छन्। दुघर्टनामा पश्चिम रुकुमको आठविसकोट नगरपालिका-११ का लक्ष्मी नेपालीका ४ वर्षीय छोरा विवेक नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। जाजरकोट डोल्पा

फेरिपनि कुरा बुझ्नु हुन्न भने- तपाईं बेहोस् मान्छे हो
जरुर शान्ती चाहिन्छ, ईतिहासमा शान्तिको पक्षधर एउटै इमान्दार पात्र हुन्छ । श्रम गरी खाने मान्छे । शान्ती कायम गर्ने सुनिश्चितताको माग त्यही मान्छे सँग गरिन्छ, त्यही श्रम गर्ने मान्छेले बारम्बार शान्तिको पक्षधर भएको प्रमाण दिनु
रौतहटमा हावाहुरीबाट, एक महिलाको मृत्यु
रौतहटको देवाही गोनाही नगरपालिका ३ देवाहिटोलमा आएको हावाहुरीबाट एक महिलाको मृत्यु भएको छ । मंगलबार बिहान ९ः३० आएको हावाहुरीमा धनेशराम चमारकी श्रीमती ६६ वर्षीया रमसखरीया देवीरामको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बन्द्री
बारामा फेरि हावाहुरीको ताण्डप घरका छाना उडे,रेडियो र बिजुलीका टावर ढले
बारामा मंगलबार बिहान असिना पानीसहित हुरी आएको छ। एक साताअघि आँधीबाट प्रभावित बस्तीमा असिना, पानी र हुरी आउँदा झन् समस्या थपिएको छ। हुरीले केही स्थानमा घरका छाना उडाएको छ। केही ठाउँमा बिजुलीका पोल ढलेका छन्। स्थानियका
आखिर कहिलेसम्मा रहला चैते झरी ?
काठमाडौं उपत्यकासहित देशका मध्ये, मध्यपश्चिम र पुर्वी भेगमा पानी परिरहेको छ। केहि ठाउँमा भने मेघगर्जनसहित नै पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ। अबको एक दुइ घण्टापछि मौसम हल्का खुले पनि

अव डिएसपी पदमा बढुवा आन्तरिक प्रतिस्पर्धाबाट हुने
काठमाडौं । नेपाल प्रहरीको नायब उपरीक्षक ९डिएसपी० पदमा पहिलोपटक आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुने भएको छ । गृह मन्त्रालयले अघि बढाएको नयाँ प्रहरी ऐनमा रिक्त पदमध्ये २० प्रतिशत ‘अन्तरसेवा प्रतिस्पर्धा’बाट बढुवा गर्ने प्रावधान राखिएको छ । मन्त्रिपरिषद्मा

११ वर्षपछि नेपाल एयरलाइन्सले जापान उडान गर्दै
काठमाडौं – नेपाल वायुसेवा निगमले जुलाईको पहिलो हप्ताबाट जापान उडान गर्ने भएको छ । जापान सिभिल एभिएसन ब्युरो (जेक्याब) बाट सुरक्षाको अनुमति पाएसँगै उडान हुने पक्का भएको निगमका सहप्रवक्ता नवराज कोइरालाले बताउनु भयो । सहप्रवक्ता कोइरालाले

स्थानीय तहमा खटिएका कर्मचारी फिर्ता
समायोजन भई स्थानीय तहमा खटिएका कर्मचारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा फिर्ता भएका छन् । विभिन्न स्थानीय तहले आवश्यक कर्मचारी रहेकाले मन्त्रालयबाट खटाइएका बिना दरबन्दीका कर्मचारीहरूलाई हाजिर गराउन नसकिने कारण देखाई हाजिरै नगरी फर्काइदिएका हुन्

