समाचार Archive

काठमाडौँका २ ठाउँमा ग्यास सिलिन्डर विस्फोट, ८ जना घाइते
काठमाडाैँ,काठमाडौँका २ स्थानमा ग्यास सिलिन्डर विस्फोट हुँदा ८ जना घाइते भएका छन्। सुकेधारा र अनामनगर घट्टेकुलोमा ग्यास सिलिन्डर विस्फोट भएको हो। महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता होबिन्द्र बोगटीका अनुसार सुकेधारास्थित ढलाने पुल नजिकै र घट्टेकुलो चोक
प्रहरी हुँ भन्दै ठगी गर्ने दुईजना पक्राउ
काठमाडौं,महानगरीय प्रहरी परिसर काठमाडौंले आफूलाई प्रहरी भनी ठगी गर्ने दुई जनालाई नियन्त्रणमा लिएको छ। महानगरिय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरि प्रहरी भनी ठगी गर्ने अर्घखाँचीको सीतापुर घर भई हाल वानेश्वर बस्दै आएका हरिलाल खनाल

सुनसरीमा गोली प्रहार गरी लुटिए कर्मचारी
मोरङ– सुनसरीको धरान उपमहानगरपालिकामा एक कर्मचारी लुटिएका छन् । मोरङको केराबारी गाउँपालिका ५ बाट धरान जाने क्रममा लुघवित्त संस्थामा कार्यरत शम्भुप्रसाद गच्छदार अज्ञात समूहबाट लुटिएका हुन् । उनी केराबारीबाट लघुवित्त संस्थाको पैसा संकलन गरेर कार्यालय फर्किदै

जोशमा हुन्न होश
घरी घरी लाग्ने गर्छ जिन्दगानी के गर्नु तिमी छैनौ भएर यो जवानी के गर्नु सुमन स्मारिकाको यो गजल निकै चर्चित छ । सामाजिक संजालमा गजल सुन्दै वाह ! वाह ! भन्दै आपसमा शेयर हुने क्रम पनि

यसकारण राहुल गान्धीको राजीनामा स्वीकृत भएन
लोकसभा चुनावमा नराम्रोसँग पराजित भएपछि हारको समीक्षा र भावी रणनीति तयार गर्न भारतीय कांग्रेसले विमर्श सुरु गरेको छ । शनिबार दिल्लीमा रहेको मुख्यालयमा कांग्रेसको वर्किङ कमिटीको बैठक बसेको छ । भारतीय सञ्चार माध्यमका अनुसार राहुल गान्धीले

यार्सागुम्बा सङ्कलनलाई अनिवार्य स्थायी ठेगाना खुल्नुपर्ने
जेठ १३ मा यार्सागुम्बा सङ्कलनका लागि अनुमति खुला गरिने भएपछि शुक्रबारदेखि प्रवेश शुल्क लिएर प्रवेश दिन शुरु गरिएको छ । स्थायी ठेगाना खुल्ने प्रमाणपत्रका आधारमा मात्र प्रवेश शुल्क लिएर यार्सागुम्बा सङ्कलन गर्न प्रवेश दिइएको छ ।

इर्दुल फित्रमा सार्वजनिक विदा दिन मुस्लिम समुदायको माग
काठमाडौं,मुस्लिम समुदायले महत्वपूर्ण पर्व इदउल फित्रमा सार्वजनिक विदा दिन माग गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मुस्लिम आयोगसहित मुस्लिम समुदायले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउंदै उक्त पर्वमा विदा दिन माग गरेको हो ।

यसकारण राहुल गान्धीले दिए अध्यक्षपदबाट राजीनामा…
भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले राजीनामाको घोषणा गरेका छन्। राहुल गान्धीले लोकसभामा पराजयपछि बसेको कांग्रेस कार्यसमिति बैठकमा शनिबार राजीनामा घोषणा गरेका हुन्। लोकसभा निर्वाचनमा पार्टीको प्रदर्शनको समीक्षा गर्नका लागि कांग्रेस कार्यसमिति बैठक बोलाएको थियो। बैठकको सुरुमा

हामी किन चाडै बुढो हुन्छौ ?
एजेन्सी, हामी बाँच्ने सरदर उमेर हो ७० बर्ष । यत्तिका उमेरसम्म हामी कति तन्दुरस्त रहन्छौ ? कति निरोगी रहन्छौ ? कित उर्जावान रहन्छौ ? कति सिर्जनसिल रहन्छौ ? कति गतिशिल रहन्छौ । एकैछिन उमेरको हिसाब-किताब गरौ

कुन बेला महिलालाई याैन चाहना बढी हुन्छ ?
एजेन्सी,एउटा अध्ययनका अनुसार, महिनावारी पूरा भएको पाँचौंदेखि सातौं दिनसम्मको अवधिमा महिलालाई सहवासमा बढी आनन्द आउँने देखाएको छ। कभह जर्मनीको युनिभर्सिटी अफ बेम्बर्गनका अनुसन्धाताहरू एक हजार युवा र युवतीमा सर्वेक्षणपछि उपयुक्त निष्कर्षमा पुगेका हुन् । सहभागीहरूलाई महिलासँग

