समाचार Archive
यसकारण दिए मुख्य न्यायाधिवक्ता न्यौपानेले राजीनामा
काठमाडाैँ,प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । नेपाल रेडक्रस सोसाइटी प्रदेश ३ को चुनावमा नेकपाको आधिकारिक उम्मेदवारलाई नसघाएको विषयमा मूख्यमन्त्री डोरमणी पौडेलसँग विवाद तथा असमझदारी बढेपछि मुख्यन्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले राजीनामा दिएका

नक्कली इन्सपेक्टर पक्राउ, सई फरार
काठमाडाैँ,प्रहरी भन्दै धाकधम्की दिँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे नमोबुद्व नगरपालिका–१ घर भई हाल काठमाडौं जडिबुटी बस्ने वर्ष २० को सौगात लुईटेल रहेका छन् । लुईटेलसँगै प्रहरीको सई भन्दै स्थानीयलाई

सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउनेमा पुरुष बढि..
मुलुकी देवानी संहिता लागू भएपछि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने पुरुष बढेका छन् । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म दर्ता भएका चार सय २४ सम्बन्ध विच्छेदका मुद्दामध्ये एक सय ३५ मुद्दा पुरुषका छन् । देवानी संहिता लागू

नेकपाभित्र शक्ति सन्तुलनको रस्साकस्सी
जिल्ला इन्चार्ज, सहइन्चार्ज चयनमा अध्यक्षद्वय केपी ओली, पुष्पकमल दाहाल‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपालबीच हिस्सेदारी नमिल्दा नेपाल कम्युनिस्ट पार्टी९नेकपा०को सचिवालय बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बिहीबार नेपालसहित दुई अध्यक्षबीच बालुवाटारमा अनौपचारिक छलफल भए पनि

पाँचौपटक महामन्त्रीमा चुनिए मोहनविक्रम सिंह
काठमाडौं-नेकपा मसालको महामन्त्रीमा पुनः मोहनविक्रमसिंह चुनिएका छन् । मसालको आज सम्पन्न ८ औं महमधिवेशनबाट पाँचौपटक सिंह महामन्त्रीमा चुनिएका हुन् । महाधिवेशनले २४ सदस्यीय पूर्ण केन्द्रीय समिति समेत निर्माण गरेको छ । केन्द्रीय समितिमा ९ जना वैकल्पिक

जंगलमा बसेर लुट्ने ४ जना लुटेरा यसरी समातिए
जंगलमा बसेर पैसा लुट्ने ४ जना लुटेरालाई बिहिवार प्रहरीले पक्राउ गरेको छ । स्वर्गद्धारी नगरपालिका २ का स्थानिय जीवन हमाल, निरज बिक, कुसल सेन र निर्दोष सेन ठकुरीलाई पक्राउ गरेको जिल्ला प्रहरी प्रमुख डिएसपी निर्मल बुढाथोकीले
सूदुरपश्चिम हावाहुरीको वितण्डा – दुईको मृत्यु, एक सयभन्दा बढी घाइते
भीषण हावाहुरीले कैलाली र कञ्चनपुरमा दुईको मृत्यु हुनुका साथै ठुलो जनधनकाे क्षति भएको छ । क्षतिको पूर्ण विवरण नआए पनि उक्त हावाहुरीमा परेर एक सयभन्दा बढी मानिस घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको छ । कैलालीको

मेलम्ची खानेपानी आयोजनाका ३० किलोमिटर पाइप फुटे
काठमाडौँ, संरचना निर्माण प्रक्रियामा सरकारी निकायबीच समन्वय नहुँदा काठमाडौँमा बिछ्याइएको मेलम्ची खानेपानी आयोजनाको ३० किलोमिटर पाइप फुटेका छन् । मेलम्ची खानेपानी आयोजना–२ ले पाइप बिछ्याएपछि भएको सडक विस्तार र ढल खन्ने क्रममा बानेश्वर, कालोपुल, बिजेश्वरी, बल्खुलगायत

विप्लबसँग राजनीतिक व्यवहार गर : रोहित
काठमाडौं, नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे ‘रोहित’ले सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई दमनबाट होइन, वार्ताका माध्यमबाट राजनीतिक मूलधारमा ल्याउनुपर्ने बताएका छन् । उनले सीके राउतसँग वार्ता गर्ने सरकारले विगतकै माओवादीको बाँकी भाग विप्लवलाई

दुईदिने बसाई सकेर नेपालगञ्जबाट फिर्ता भइन् राष्ट्रपति
नेपालगञ्ज ,नेपालगञ्जको दुई दिने बसाई सकेर राष्ट्रपति विद्यादेवी भण्डारी राजधानी फिर्ता भएकी छन् । मंगलबार दिउँसो नेपालगञ्ज आइपुगेकी राष्ट्रपति भण्डारी बिहीबार बिहान ९.५३ बजे श्री एयरलाइन्सको जहाजबाट राजधानी फिर्ता भएकी हुन् । राष्ट्रपति भण्डारी नेपालगञ्ज आउँदा

