समाचार Archive

यौनिक तथा लैङिक अल्पसंख्यक समुदायबारे बृहत अन्तरक्रिया कार्यक्रम

काठमाण्डौ , यौनिक तथा लैङिक अल्पसंख्यक समुदायलाई गरिने भेदभावका बिषयमा ‘मितिनी नेपाल’ले बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । मंगलबार राजधानिमा  संचारकर्मि तथा पत्रकारहरूका माझ बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएकाे हाे ।  उक्त छलफलमा मितिनी नेपालका

बाँकेको डडुवामा चट्याङ परेर आगजनी, ३९ घर भए जलेर खरानी

बाँके– बाँकेको डुडुवा गाउँपालिकामा आज आएको हावाहुरीसँगै परेको चट्याङबाट आगलागी हुँदा ३९ घर जलेर नष्ट भएका छन् । डुडुवा गाउँपालिका–१ छोटी चौफेरीमा हावाहुरीसँगै परेको चट्याङका कारण एक जना स्थानीयवासी जलेर घाइते भएको बाँकेका प्रहरी उपरीक्षक अरुण

गुठी विधेयक गणतन्त्रको भद्धा मजाक

जनताको आस्था र भावनाको बारेमा बैकल्पिक बाटो अबलम्वन नगराई शान्ति र सुरक्षाको संरक्षणको जिम्मेवारी नदिएर अकल्पनीय र अदृश्य विधेयक ल्याउनु भनेको सामाजिक तानाशाही राज्यको परिकल्पनाको बरबर्ताको उदहारण हो । संसारका कम्युनिस्टले ब्यक्तिगत सम्पति सार्बजनिक साझा बनाउन

अखिल (क्रान्तिकारी)का केन्द्रीय सदस्य तथा बांकेका अध्यक्ष चन्द जेल चलान्

बांके, नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य तथा बांके जिल्ला अध्यक्ष मदन चन्द कारागार चलान भएका छन् । बांके जिल्ला अदालतमा भिन्न मुद्धामा वुधवार भएको वहसपछि पचास हजार

पत्थरीको अप्रेसन गर्दा बिरामीको मृत्यु ,तनावमा ओम अस्पतालमा

काठमाडौं ,चावहिलस्थित ओम अस्पतालमा पित्तथैलीको पत्थरीको अप्रेसन गर्दा आन्द्रा काटिएर बिरामीको मृत्यु भएपछि तनाव भएको छ। अस्पतालमा मृतकका आफन्तले नाराबाजी गरिरहेका छन्। पत्थरीको उपचारका क्रममा सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको

इन्जिनियर घुससहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित आज बिहान रङ्गेहात पक्राउ गरेको छ । आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल

वडा कार्यालय तोडफोडको जिम्मा किन लियो नेकपाले ? कारण यस्तो रहेछ

जाजरकाेट, नलगाड नगरपालिका–१० रावतगाउँमा रहेको वडा कार्यालय तोडफोडको जिम्मेवारी नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिएको छ । नेपाल कम्युनिस्ट पार्टी जाजरकोट इन्चार्ज प्रेमप्रकाश वली ‘धमिल’ ले कार्यालय तोडफोड तथा आगजनिको जिम्मेवारी लिएका हुन् ।

जस्ले २१ सय किसानको ऋण चुक्ता गरिदिए……

एजेन्सी, बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले भारतको बिहार राज्यका २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन् । ऋण बाँकी रहेका बिहारका किसानमध्ये २१ सय किसानको छनौट गरेर उनीहरूको ऋण भुक्तान गरिदिएका हुन् । अमिताभले यसअघि पनि

भ्रामक समाचारको खण्डन गर्दै सेजवालले भने पुर्वाग्रहमा लेख्नु भन्दा इतिहाँस अध्ययन गर

कालिकोट ,पचालझरन गाँउपालिका अध्यक्ष तथा युवा नेता खडगराज सेजुवालले आफनो बारेमा आएको भ्रामक समाचारको खण्डन गरेका छन । सेजुवालले पार्टीको जिल्ला समितिमा आफु र आफनो परिबारको नाम लिएर एक अनलाइनमा आएको समाचारको खण्डन गरेका हुन ।

धनुषाघाम नगरपालिकाको वडा कार्यालयमा प्रेसरकुकर बम विस्पोट

काठमाडौँ, धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित नगरपालिकाको कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको छ ।  बुधबार राति लगभग १० बजेतिर बम बिस्फोट भएको प्रहरीेले जनाएको छ ।  बिस्फोटबाट सभा हलको भित्ता भत्केको धनुषाका प्रहरी उपरीक्षक