समाचार Archive
यस्तोरहेछ सोलुखुम्बु घटनाको भित्रि रहस्य
काठमाडौं, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले चौकी कब्जा गर्न लागेको भन्दै नेपाली सेनाको हेलिकोप्टरबाट सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली सोलुखुम्बु पु¥याइएको छ । याे घटनालाइ रहस्यमय ठानिएकाे छ । सोलुखुम्बुको महाकुलुङमा रहेको प्रहरी
सोलुमा विप्लवको आक्रमणको हल्लापछि गृहमन्त्रालयमा सुरक्षा प्रमुखहरूको आकस्मिक बैठक
काठमाडौँ ,सोलुखुम्बुको महाकुलुङस्थित एक प्रहरी चौकीमा नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले आक्रमणको प्रयास गरेपछि सोमबार केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ । गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल, नेपाल प्रहरीका महानिरीक्षक सर्बेन्द्र खनाल,
जब विप्लवका कार्यकर्ता चौकी कब्जा गर्न पुगे, सुइँको पाएर प्रहरीले सुइकुच्चा ठोके
काठमाण्डाै, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताहरुले सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ छेस्कामस्थित प्रहरी चौकी कब्जा गर्ने प्रयास गरेको हल्ला बाहिरिएकाे छ । गएराति करिब ३० जनाको समुहमा आएका विप्लवका लडाकुले प्रहरी चौकी कब्जा गर्ने प्रयास गरेकाे हल्ला

भारतमा भाजपाका अधिकाँश सांसदमाथि आपराधिक मुद्दा
एजेन्सी,भारतको लोक सभाका नयाँ सांसदमध्य झण्डै आधाविरुद्ध आपराधिक मुद्दा लागेको एक अध्ययनले देखाएको छ । सांसदमाथिको आपराधिक मुद्दाको यो दर सन् २०१४ को भन्दा २६ प्रतिशत बढी हो । ‘एशोसियसन अफ डेमोक्रेटिक रिफर्म(एडीआर)’ नामक गैर सरकारी

प्रदेश तीनका मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना
काठमाडौं , प्रदेश– ३ का मुख्यमन्त्री डोरमणि पौडेल अस्पताल भर्ना भएका छन्। मुटुको नियमित परीक्षणका लागि काठमाडौंको शहिद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्र पुगेका पौडेलकोस्वास्थ्यमा समस्या देखिएपछि भर्ना भएका हुन्। अस्पतालका विषेशज्ञ चिकित्सकरुको टोलीले उनकोे स्वास्थ्य

जब १४४ यात्रु सवार विमान भित्र बमकाे हल्ला चल्याे…… !
एजेन्सी, उडिरहेको एउटा यात्रुवाहक विमानमा बम भएको हल्ला चलेपछि सिङ्गापुर वायुसेनाले दुईवटा लडाकु जेट विमान पठाएर सो विमानलाई सकुशल अवतरण गराइएको छ। अवतरणपछि विमानमा कुनै विस्फोटक पदार्थ भेटिएन र प्रहरीलाई दिइएको सूचना गलत भएको पुष्टि भएको

शिक्षिकाको कुटाईबाट १४ जना विद्यार्थी घाइते
दाङ, रोल्पाको एक विद्यालयमा शिशिक्षाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी घाइते भएका हुन् । कक्षा १ देखि ८

कोठियाघाट पुलबाट खसेर एक जनाको मुत्यु
बर्दिया , बर्दिया जिल्लाको राजापुर स्थित कोठियाघाट पुलबाट खसेर एक जनाको मूत्यु भएको छ । राजापुर नगरपालिका वडा नं १० खैरेनी चन्दनपुर बस्ने बर्ष ४२ का कुखुर थारुको ज्यान गएको हाे । अाइतवार अाफना साथीहरू संग
सांसदलाई ६ करोड दिन नहुने भन्दै सर्वाेच्चमा रिट दायर
काठमाडाैँ,सांसदहरुलाई ६ करोड दिने घोषणा संविधानविपरित भएको भन्दै बजेटबाट हटाउन माग राखि सर्वोच्च अदालतमा रिट दायर भएको छ । अधिवक्ता पारसमणि भट्टराईको रिट इजलासको आदेशमा आइतबार दर्ता भएको हो । अर्थमन्त्री डा.युवराज खतिवडाले जेठ १५ गते

आफ्ना नेता रिहा नगरेको भन्दै अखिल क्रान्तिकारी कास्कीद्धारा शैक्षिक हडतालको घोषणा
कास्की, नेत्र बिक्रम चन्द ‘विप्लब’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी) कास्कीले आफ्ना विद्यार्थी नेता लाई गिरफ्तार गरिएको भन्दै जेष्ठ २२ गते आम शैक्षिक हड्तालको घोषणा गरेको छ । अखिल (क्रान्तिकारी) कास्की जिल्ला

