समाचार Archive

गर्मीका कारण भारतमा ३० जनाको मृत्यु,यस्तो छ तापक्रम
भारतमा अत्यधिक गर्मीका कारण अहिलेसम्म कम्तीमा ३० जनाको मृत्यु भएको छ। पछिल्लो केही दिनदेखि भारतभर गर्मीको कहर जारी रहेको छ। गर्मीको सबैभन्दा बढी प्रभाव पश्चिमी राजस्थानमा परेको छ। त्यहाँको तापक्रम अधिकतम् ५०.८ डिग्री सेल्सियससम्म पुगेको छ।

दरबार हत्याकाण्डबारे हिमानी शाहको बयान
काठमाडौं, १९ जेठ, २०५८ मा भएको दरबार हत्याकाण्डका मुख्य अभियुक्त तत्कालिन युवराज दिपेन्द्र शाहलाई नै संकेत गरिए पनि यसकाे भित्रि रहस्य भने खुल्न सकेकाे छैन । यसलाई धेरैले विश्वास गर्न सकिरहेका भने छैनन् । हत्याकाण्डबारे अनेक

घर छाडेर गएकाहरूको धेरै चिन्ता लागेको छ – प्रचण्ड
काठमाडौं,नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव समूहमा लागेका केही साथीहरूको आफूलाई चिन्ता लागेको बताएका छन्। आइतबार राजधानीमा विप्लव नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य पदम राईलाई नेकपामा प्रवेश गराउँदै उनले यस्तो बताएका हुन्। ‘भ्रममा परेर गलत बाटोमा हिँडेकाहरू

काफलवाली सम्मानित, काफल बेचेर कमाइन ७५ हजार
अर्घाखाँची,कार्यक्रम थियो– तुसारेपानी लिफ्टिङ खानेपानी आयोजनाको उद्घाटन । त्यसमा एक फरक घोषणा गरियो काफलवालीलाई सम्मान । काफलवाली अर्थात गीता खत्री । अर्घाखाँचीको सन्धिखर्क्स्थित पाणिनि क्याम्पसमा नातक तेस्रो वर्ष पढ्छिन् २२ वर्षीय गीता । उनले काफल बेचेरै
किन बढ्दैछ नेपाली सेनामा निराशा, आत्महत्याको क्रम बढ्दो
काठमाडाैँ, नेपाली सेनामा आत्महत्याको क्रम बढ्न थालेपछि सैन्य मुख्यालय चिन्तित बनेको छ। जंगीअड्डाले कारण पहिचान गरी आत्महत्या निर्मूल पार्न आन्तरिक छलफल र अध्ययन अघि बढाएको छ । पछिल्लो अध्ययनमा सेनाले पाउने न्यून अवसर, समकक्षीको प्रगति, बढुवा

अन्ततः सत्तारुढ नेकपामा छिरे विप्लवका पोलिटब्युरो सदस्य राई
काठमाडाैँ, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य पदम राई सत्तारूढ नेकपा प्रवेश गरेका छन्। पार्टी कार्यालय धुम्बाराहीमा आइतबार बिहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राईलाई पार्टी प्रवेश गराएका हुन्। पार्टी प्रवेश कार्यक्रममा नेकपा

काठमाडौँ महानगरमा कर्मचारी भारः आफन्तलाई जागिर
काठमाडाैँ,स्थानीय स्वायत्त शासन ऐन, २०५५ सँगै काठमाडौँ महानगरपालिकाको कर्मचारी पदपूर्ति समिति खारेज भएको छ । महानगरका मेयर र उपमेयरले भने करारमा कर्मचारी नियुक्त गरिरहेका छन् । पछिल्लोपटक फागुन १४ मा मेयर विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले

प्रचण्डलाई पोखरेलको चुनौती
काठमाडाैँ,नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया गाउँ तहसम्म नपुग्दै शीर्ष नेताहरुमा महाधिवेशनको रन्को देखिन थालेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले बारम्बार एक वर्षभित्र जिल्ला अधिवेशन र त्यसपछि पार्टी महाधिवेशन हुनुपर्ने बताउँदै आएका छन् ।

विद्यालय स्तरिय प्रथम सिंङ्गिङ रियालिटी सो ‘बागेश्वरी आईडलको वैजनाथ अडिसन
कोहलपुर, राष्ट्रिय संगितकर्मी संघ बाँकेको आयोजनामा संचालन गरिएको विद्यालय स्तरिय गायन सांगीतिक कार्यक्रम अन्तर्गत ‘वागेश्वरी सिँङ्गिग आईडल’को वैजनाथ अडिसनबाट २९ जना दोस्रो राउण्डका लागी छनौट भएका छन । शनिवार प्रभात मा.वि वैजनाथमा भएको अडिसनमा सहभागी भएका

त्रिचन्द्र क्यामपसकी छात्रा सपना मगर गिरफ्तार
काठमाडौँ, आफ्नो समर्थक र शुभचिन्तक भएकै आधारमा त्रिचन्द्र कलेजमा अध्यानरत छात्रा सपना मगर लाई प्रहरीले गिरफ्तार गरेको प्रती विप्लबले नेतूत्व गरेको नेकपा निकटको भातू संगठन अखिल क्रान्तिकारीले आपत्ती जनाएको छ । न्युुुुनतम नागरिक स्वतन्त्रता र प्रजातान्त्रिक

