समाचार Archive

खुल्यो दसैंको अग्रिम टिकट बुकिङ , काउन्टरमा यात्रुको चाप

काठमाडौं, दसैंका लागि लक्षित गर्दै सार्वजनिक यातायातको टिकट बुकिङ आजदेखि खुलेको छ । दसैंमा काठमाडौंबाट बाहिरिने यात्रुका लागि यातायात व्यवसायी महासंघले आजदेखि अग्रीम टिकट बुकिङ सुरु गरेको हो ।  यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालको संयोजकत्वमा

अमेरिकाका विमान अपहरणकारी ३५ वर्षपछि पक्राउ !

एजेन्सी । करिब ३५ वर्षअघि अमेरिकी विमान अपहरणका शंकास्पद मानिएका व्यक्ति ग्रीसमा पक्राउ परेको प्रहरीले जनाएको छ । ६५ वर्षीय एक लेबनानी नागरिक सन् १९८५ मा अमेरिकी एयरलाइन्स अपहरण प्रकरणमा संलग्न भएको आशंका गरिएको छ ।

प्रदुषित पानीका कारण भारतमा हजारौँ माछा मरे

एजेन्सी । भारतीय कर्नाटक राज्यको राजधानी बैंगलोरको एक तालमा प्रदुषित पानीका कारण हजारौँ माछाहरू मरेको अवस्थामा सतहमा तैरिएका भेटिएको छ । बैंगलोरका स्थानीयवासीकाअनुसार उक्त तालमा पानी प्रदुषण भई विगत ४ दिनदेखि माछा मरेका र बिरामी परेका

जब हुरीमा फस्यो एयर इन्डियाको विमान

एजेन्सी, भारतमा एयर इन्डियाको एउटा विमान हुरीमा फसेको छ । समाचार एजेन्सीहरुका अनुसार शुक्रबार नयाँ दिल्लीबाट कोच्चितर्फ गइरहेको ‘एआइ–४६७’ विमान हुरीमा फसेको थियो । हुरीका कारण विमानले सन्तुलन गुमाउँदा विमानमा सामान्य क्षति भएको बताइएको छ ।

ट्याक्सीमा कन्डम अनिवार्य ! चालक भन्छन्– यो हाम्रो बाध्यता हो

नयाँ दिल्ली,भारतको राजधानी नयाँ दिल्लीमा ट्याक्सी चालकहरु कन्डम बोकेर हिँड्ने गरेका छन् । सबैजसो ट्याक्सी चालकले ट्याक्सीमै कन्डम राख्ने गरेको पाइएको हो । भारतमा हालै परिमार्जन गरिएको ट्राफिक नियम र जरिवानामा गरिएको भारी बढोत्तरीका कारण चालकहरु

म्याग्दीको कोटखोलाले दुई घर बगायो, दुई बेपत्ता

काठमाडौं ,शनिवार राती आएको भीषण वर्षा पछि म्याग्दीको बेनी नगरपालिका २ बगरफाँट स्थित कोटखोलामा आएको बाढीले दुईघर बगाउँदा दुई बालिका बेपत्ता भएका छन्। शनिबार मध्यरातमा आएको बाढीले अन्य दुईघरमा क्षति पु¥याएको छ। बाढीले घर बगाउँदा पाँच

काठमाडौं गोङ्गबुबााट १४ जुवाडे पक्राउ

काठमाडौं,नेपाल प्रहरीले ९७ हजार नगदसहित १४ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले शनिबार साँझ गोङ्गबुको छुट्टाछुट्टै दुई ठाउँमा जुवा खेलिरहेको अवस्थामा छापा मार्दा उनीहरुलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्त महाराजगञ्जका

बामदेव गौतम कास्की–२ बाट चुनाव नलड्ने

काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष बामदेव गौतमले कास्की–२ बाट उपनिर्वाचन नलड्ने घोषणा गरेका छन् । उपाध्यक्ष गौतमले शनिबार बसेको पार्टीको सचिवालय बैठकलाई आफू कास्की जिल्लाको रिक्त प्रतिनिधिसभा सदस्य पदका लागि उम्मेदवारी नदिने जानकारी दिएका

सी जिनपिङ् विचारधारा र बिआरआईले के विश्व व्यवस्था बदलिँदैछ ?

२०१३ मा सी जिनपिङले आफ्ना प्रवचनमा पुरानो रेशम मार्गलाई आजका आर्थिक विकाससंग जोड्ने विषय उल्लेख गरे। त्यसैलाई अहिले ’बेल्ट एण्ड रोड इनिशिएटिभ’ भनिएको घर यो विश्वव्यापी बहसको विषय बनेको छ । चिनियाँ कम्युनिष्ट पार्टीको १८ औं

नेपालगन्ज नर्सिङ होम अगाडी भयानक दुर्घटना, एक महिलाको ज्यान गयो

नेपालगन्ज ।बाँके, नेपालगन्जको नर्सिङ होम अगाडी मोटरसाइकलले ठक्कर दिदा एक जना महिलाको ज्यान गएको छ। शनिबार बिहान साढे १० बजे स्पेलेन्डर मोटरसाइकलले पैदलयात्री अन्दाजी २२ बर्षकि महिलाई ठक्कर दिदा गम्भीर घाइते भएकी महिलाको नर्सिङ होम लैजादै गर्दा