समाचार Archive
परम्परागत रुपमा मनाइँदै इन्द्रजात्रा
काठमाडौं, वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी शुक्रबार परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ । भाद्र शुक्ल द्वादशीका दिन
डेंगुकाे संक्रमणबाट ६ जनाको मृत्यु , ७० हजारभन्दा बढी प्रभावित
काठमाडाैं, डेंगुबाट यो वर्ष नेपालमा ६ जनाको मृत्यु भएको छ । ७० हजारभन्दा बढी व्यक्ति संक्रमित भएको कीटजन्य रोग नियन्त्रण शाखाका वरिष्ठ स्वास्थ्य प्रशासक डा.प्रकाश शाहको भनाइ छ। उनीहरूले सरकारी तथा निजी स्वास्थ्य संस्थामा उपचार गराएको

लामखुट्टे धपाउन बालिएको धूपले गोठमा आगलागी हुदा
पर्सामा लामखुट्टे धपाउन बालिएको धूप सल्केर गोठमा आगलागी हुँदा ८ पशुवस्तु मरेका छन्। पोखरीया नगरपालिका–१०, शिवबर्वाका रामपृत राउत कुर्मीको फुसको छानो भएको गोठमा आगलागी हुँदा १ भैंसी, २ पाडी, ३ वटा खसीबाख्रा जलेर मरेको जिल्ला प्रहरी

करेन्ट लागेर दूधे बालिकाको मृत्यु
जलेश्वर, महोत्तरी महोत्तरीको औरही नगरपालिकाको श्रीपुरमा बिहीबार राति करेन्ट लागेर एक दूधे बालिकाको मत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार स्थानीय नरेश महतोकी तीन वर्षीया छोरी सीमाकुमारी महतोको करेन्ट लागेर मत्यु

बाँके कांग्रेस सभापति कोइरालामाथि आक्रमण, आक्रमणबाट हात भाँचियो
बाँके, नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइराला जागरण अभियानमा सहभागी भएका बेला आक्रमणमा परि घाइते भएकी छन्। नेपाली काँग्रेसले खजुरामा आयोजना गरेको हिमाल, पहाड, तराई–मधेश जागरण अभियानअन्तर्गत बिहीबार खजुरामा आयोजना गरेको सभामा नेकपाका कार्यकर्ताको आक्रमणमा परी
पाकिस्तानका प्रधानमन्त्री इमरान खान यसकारण जाँदैछन् काश्मीर
एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खान आज(शुक्रबार) पाकिस्तान प्रशासीत काश्मीरको राजधानी मुजफ्फरावाद जाने भएका छन् । भारतले काश्मीरमा गएको अगस्ट ५ मा काश्मीर मामिला सम्बन्धी संविधानको धारा ३७० खारेज गरेपछि पाकिस्तानका प्रधानमन्त्री खान दोस्रो पटक त्यस

नगरपालिकाका प्रवक्ता सिंहको गाडीमा आगजनी
कञ्चनपुर,कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रवक्ता तथा नगरपालिका–७ का वडाध्यक्ष जगतबहादुर सिंहको गाडीमा आगजनी भएको छ । सिंहको शुक्लाफाँटा नगरपालिका–५ वनसमितिस्थित डेरामा पार्किङ गरी राखिएको बा २१ च ८५०७ नम्बरको कारमा आगजनी अज्ञात समूहले गए राति करिब

ई–चुरोट उत्पादन माथी प्रतिबन्ध
एजेन्सी–वासिङ्टन, संयुक्तराज्य अमेरिकाले सुगन्धित ई–चुरोट (विद्युतीय चुरोट) को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । खासगरी किशोरहरुबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले फोक्सोमा समस्या आउने गरेको अध्ययनहरुले देखाएका छन्

यसरी लेखिन्छ अनुसन्धान प्रस्तावना
प्रस्ताव लेखनः वास्तवमा स्नातक तथा स्नातकोत्तर तहको शैक्षिक आवश्यकता पुरा गरिने शोधपत्रको प्रस्ताव लेख्ने तरिका फरकफरक हुने गरेता पनि अधिकांश विषयको प्रस्तावना समान तरिकाले लेखिन्छ । भाषाको विषयमा भने विषयनुसार अनिवार्य वा ऐच्छिक गरेको पाईन्छ ।

३८ करोडमा बन्यो ल्यान्डफिल साइट, मन्त्री राइले गरे उद्घाटन
नेपालगन्ज ,बाँके उपमहानगरपालिकाको फोहोर ब्यवस्थापनकालागि ३८ करोड लागतमा बनेकाे ल्यान्डफिल साइट शहरी विकास मन्त्री मोहमद ईस्तियाक राइले उद्घाटन गरेका छन । एसियाली बिकास बैंकको सहयोगमा एकीकृत सहरी विकास कार्यक्रम अन्तर्गत करिब २३ बिघा क्षेत्रफलमा आधुनिक ल्यान्डफिल

