समाचार Archive
सुनकोशीमा बस खस्यो, ६ जनाको मृत्यु
काठमाडौँ । सिन्धुपाल्चोकमा आइतबार बस दुर्घटना भएको छ । दोलखाको मागा देउरालीबाट काठमाडौँ आउँदै गरेको बा २ ख ७२४५ नम्वरको यात्रुबाहक बस सिन्धुपाल्चोकको सुकुटेमा दुर्घटना भएको हाे । घटनास्थलमा ६ जनाको शव फेला परेको प्रत्यक्षदर्शीले जानकारी

यस्तो अजिब संस्था जहाँ कर्मचारी आफैँले तोक्छन्, आफ्नो तलब
एजेन्सी, भन्दा पत्यार नलाग्ला दुनियाँमा यस्ता संस्था पनि छन । जसले मजदुरलाइ आफ्नो तलब आफै तोक्न दिन्छन । प्रायः तलब, अर्थात श्रम गरे बापत पाउने पारिश्रमिक हरेक संस्था वा कम्पनीले आफ्नो नियमानुसार तोक्ने गर्दछन् । कर्मचारीलाई प्रदान गरिने तलब

कोहलपुरका डीएसपी शाहीलाई कारबाही गर्न कांग्रेसको माग
काठमाडौं,नेपाली कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले इलाका प्रहरी कोहलपुर, बाँकेका प्रहरी नायव उपरीक्षक (डीएसपी) हेमबहादुर शाहीलाई कारबाही गर्न माग गरेका छन् । डीएसपी शाहीले तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कालाई मोबाइल फोनमा धम्की दिएको रेकर्ड सार्वजनिक

महराको थुनछेक बहस – बारका पूर्वअध्यक्षसहित ३० वकिलले बहस गर्दै
काठमाडौं, संसद सचिवालयकी कर्मचारीमाथि बलात्कार उद्योग (प्रयास) गरेको अभियोग लागेका पूर्व सभामुख कृष्ण बहादुर महराको आज थुनछेक बहस हुँदैछ । शुक्रवार अदालती बयान सकिएपनि समय अभावका कारण थुनछेक बहस शुरु हुन सकेको थिएन । जिल्ला सरकारी
सानोश्रीबाट लागुऔषध ब्राउनसुगर सहित तीन जना पक्राउ
बर्दिया, लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई शनिबार साँझ बर्दिया जिल्ला प्रहरीले पक्राउ गरेको छ । बर्दियाको इलाका प्रहरी कार्यालय सानोश्री बर्दियाबाट प्रहरी टोलीले बर्दिया मधुवन नपा वडा नं ८ का २६ वर्षीय फरिद अन्सारी, सोही वडा निवासी

प्रधानमन्त्री ओली तेस्रो पटक डायलाइसिस गर्न ग्राण्डी अस्पतालमा
काठमाडौं, प्रधान्मन्त्री केपी शर्मा ओली मिर्गौलाको तेस्रो पटक डायलाइसिस गर्न ग्राण्डी अस्पताल पुगेका छन्।गत बुधबार र बिहीबार दुई पटक डायलाइसिस गरिएकोमा प्रधानमन्त्रीले अस्वस्थ महसुस गरेपछि आइतवार बिहान ९ बजे पुनः धापासीस्थित असप्ताल लगिएको हो । शनिबार

इंग्लिस प्रिमियर लिग फुटबल : वाट्फोर्डलाई पराजित गर्दै चेल्सी तेस्रो स्थानमा
एजेन्सी, इंग्लिस प्रिमियर लिगमा चेल्सी तेस्रो स्थानमा उक्लिएको छ ।शनिवार राति सम्पन्न खेलमा वाट्फोर्डलाई २– १ ले पराजित गर्दै चेल्सी तस्रो स्थानमा उक्लिएको हो । वाट्फोर्डको घरेलु मैदानमा भएको खेलमा चेल्सीका लागि खेलको शुरुवातमा नै अब्राहमले

सलमान खानको फिल्म ‘क्वाथा’मा देखिदै सुनिल थापा
काठमाडौं, अभिनेता सुनील थापा सलमान खान प्रोडक्सनको फिल्म ‘क्वाथा’ मा देखिने भएका छन्।वीरगन्जमा हुने ‘स्वर्णिम नेपाली फिल्म महोत्सव’ मा विरगञ्ज पुगेका थापाले आफू छिट्टै ‘क्वाथा’ मा देखिने बताएका हुन् । ‘प्रोडक्सन टिमबाट प्रस्ताव आएको हो, मेरो समय

मेडिकल कलेज ठगी प्रकरण : अझै गरेनन् अतिरिक्त शुल्क फिर्ता
काठमाडौं, निजी मेडिकल कलेजले अतिरिक्त शुल्क फिर्ता गर्न अझै आनाकानी गर्दै आएका छन् । सरकारले समेत पटक–पटक बढी लिएको शुल्क फिर्ता गर्न पत्राचार गरे पनि निजी मेडिकल कलेज सञ्चालकले मानेका छैनन् । बरु उल्टै विद्यार्थी भर्ना

घाँस काट्दै गर्दा रुखबाट लडेर मृत्यु
जाजरकोट, नलगाड नगररपालिका–७ दल्लीका ४२ वर्षीय खम्ब खत्रीको रुखबाट लडेर मृत्यु भएको छ ।शनिबार दल्ली प्रहरी चौकी अगाडि रुखमा घाँस काट्दै गर्दा लडेर गम्भीर घाइते भएका खत्रीको उपचारका लागि जाजरकोट सदरमुकाम ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको

