समाचार Archive

नयाँ वर्षमा हेटौँडा–काठमाडौं सुरुङमार्ग निर्माण थालनी
हेटौंंडा, वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले नयाँ वर्ष २०७७ मा सुरुङमार्ग निर्माण थालनी हुने बताएका छन् ।प्रदेशसभाको दोस्रो वार्षिकोत्सवका अवसरमा शनिवार आयोजित कार्यक्रममा उनले यस्तो प्रदेशका १३ वटै जिल्लाको आवश्यकता बनेको हेटौँडा–काठमाडौं सुरुङमार्गको डीपीआरको काम फागुनभित्र

राष्ट्रिय प्रसारणमा थपियो ६.६ मेगावाट विद्युत्
लमजुङ, पछिल्ला दिनमा निजी क्षेत्रले निर्माण गरिरहेका जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने क्रम बढेको छ । सोही क्रममा निजी क्षेत्रको लगानीमा लमजुङमा निर्माण भएको रुदीखोला–बी जलविद्युत आयोजनाले आजदेखि विद्युत् उत्पादन शुरु गरेको छ । कूल छ

चीनबाट आउने विदेशीलाई मङ्गोलिया सरकारले लगायो प्रतिबन्ध
एजेन्सी, चीनबाट आफ्नो देशमा आउनेमाथि मङ्गोलिया सरकारले प्रतिबन्ध लगाएको छ । कुनै पनि चिनियाँ नागरिक होस् वा अन्य देशका नागरिक होस जो सुकैमाथि प्रतिबन्ध लगाइएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन्।मङ्गोलियाले चीन हुँदै विमान, रेल वा सडक

‘हलो’ले अड्काएकै हो त राप्रपाको पार्टी एकता ?
काठमाडौं, पछिल्लोपटक राप्रपा नेपाल र राप्रपा संयुक्तबीचको पार्टी एकता प्रक्रिया अन्यौलमा परेको छ । छिटै एकता प्रक्रिया टुंग्याउने गरी छलफलमा जुटेका दुई दलबीच चुनाव चिन्हका विषयमा कुरा नमिल्दा एकता प्रक्रिया नै अन्यौलमा परेको पाइएको हो ।

दाङमा अज्ञात रोगका कारण दुईसय भेडा मरे
दाङ ,दाङमा दुईसय भेडा मरेका छन् । अज्ञात रोगका कारण पूर्वी रुकुमका उत्तरी भेगबाट दाङ ल्याईएका दुईसय भेडा मरेका हुन ।भेडामा मुख पाक्ने, पखाला लाग्ने र झुङ्ने, घाँस नखाने र मर्ने समस्या देखिएको छ । पूर्वी

अन्नपूर्णको फेदीमा फसेका ४ पर्यटकको उद्धार
म्याग्दी, अन्नपूर्ण हिमालको पश्चिम फेदीमा बाटो बिराएर हिउँ जमेको स्थानमा फसेका ४ जना नेपाली पर्यटकको उद्धार गरिएको छ । उनीहरुको तेस्रो दिनमा सकुशल उद्धार गरिएको हो ।३ हजार ८ सय मिटर उचाइमा अवस्थित खोप्राबाट तल नारच्याङ्ग

भारतको २०२० को संघीय बजेट भाषण सुरु
भारत, भारतको संघीय सरकारको आर्थिक वर्ष २०२०/२१ को बजेटको भाषण सुरु भएको छ । भारतीय वित्तमन्त्री निर्मला सितारमणले आफ्नो कार्यकालको दोस्रो बजेट संसदको संयुक्त सत्रमा शनिबार प्रस्तुत गरी सम्बोधन सुरु गरेकी हुन् । महिला अर्थमन्त्रीको रुपमा
नेकपा बैठकमा भीम रावलले राखे १० बुँदे फरक मत
काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले जारी केन्द्रीय कमिटी बैठकमा १० बुँदे फरक मत राखेका छन् । स्थायी कमिटी सदस्य समेत रहेका रावलले गएको पुसमा बसेको स्थायी कमिटी बैठकमै पेश गरेको

हेलिकोप्टरबाट दुई सुत्केरीको उद्धार
बाजुरा, जिल्लाको दुर्गम गाउँ साप्पाटा र गोत्रीबाट सेनाको हेलिकोप्टरद्वारा एकै दिन शुक्रबार दुई सुत्केरीको उद्धार गरिएको छ । स्वामीकार्तिक खापर गाउँपालिका–२ फयालगाउँकी गीता विक र जगन्नाथ गाउँपालिका–५ बेहरडाँडागाउँकी २१ वर्षीया सिर्जना सार्कीको एकै दिन उद्धार गरिएको

ललिता निवास प्रकरण : सिआइबीले बुझाइयो छानबिन प्रतिवेदन
काठमाडौं, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ललिता निवास जग्गा हिनामिना छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयलाई बुझाएको छ।ब्यूरोले काठमाडौँ महानगरपालिका ४ बालुवाटारस्थित ललिता निवास आसपासमा रहेको सरकारी जग्गा हिनामिना छानबिन गरी गृह

