समाचार Archive

अन्‍नपूर्णको फेदीमा फसेका ४ पर्यटकको उद्धार

म्याग्दी, अन्नपूर्ण हिमालको पश्चिम फेदीमा बाटो बिराएर हिउँ जमेको स्थानमा फसेका ४ जना नेपाली पर्यटकको उद्धार गरिएको छ । उनीहरुको तेस्रो दिनमा सकुशल उद्धार गरिएको हो ।३ हजार ८ सय मिटर उचाइमा अवस्थित खोप्राबाट तल नारच्याङ्ग

भारतको २०२० को संघीय बजेट भाषण सुरु

भारत, भारतको संघीय सरकारको आर्थिक वर्ष २०२०/२१ को बजेटको भाषण सुरु भएको छ । भारतीय वित्तमन्त्री निर्मला सितारमणले आफ्नो कार्यकालको दोस्रो बजेट संसदको संयुक्त सत्रमा शनिबार प्रस्तुत गरी सम्बोधन सुरु गरेकी हुन् । महिला अर्थमन्त्रीको रुपमा

नेकपा बैठकमा भीम रावलले राखे १० बुँदे फरक मत

काठमाडौं, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले जारी केन्द्रीय कमिटी बैठकमा १० बुँदे फरक मत राखेका छन् । स्थायी कमिटी सदस्य समेत रहेका रावलले गएको पुसमा बसेको स्थायी कमिटी बैठकमै पेश गरेको

हेलिकोप्टरबाट दुई सुत्केरीको उद्धार

बाजुरा, जिल्लाको दुर्गम गाउँ साप्पाटा र गोत्रीबाट सेनाको हेलिकोप्टरद्वारा एकै दिन शुक्रबार दुई सुत्केरीको उद्धार गरिएको छ । स्वामीकार्तिक खापर गाउँपालिका–२ फयालगाउँकी गीता विक र जगन्नाथ गाउँपालिका–५ बेहरडाँडागाउँकी २१ वर्षीया सिर्जना सार्कीको एकै दिन उद्धार गरिएको

ललिता निवास प्रकरण : सिआइबीले बुझाइयो छानबिन प्रतिवेदन

काठमाडौं, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले ललिता निवास जग्गा हिनामिना छानबिन प्रतिवेदन प्रहरी प्रधान कार्यालय हुँदै गृह मन्त्रालयलाई बुझाएको छ।ब्यूरोले काठमाडौँ महानगरपालिका ४ बालुवाटारस्थित ललिता निवास आसपासमा रहेको सरकारी जग्गा हिनामिना छानबिन गरी गृह

बाँके र बर्दियालाई कर्णालीमा समायोजन गर्न माग गर्दै निकालियो दबाब र्‍याली

नेपालगन्ज,बाँके र बर्दियालाई कर्णाली प्रदेशमा समायोजन गर्न माग गर्दै नेपालगन्जमा दबाब र्‍याली आयोजना गरिएको छ ।  बाँके बर्दियालाई कर्णाली प्रदेशमा समायोजनको माग गर्दै नेपालगन्जमा शान्तिपूर्ण रुपमा दबाब र्‍याली निकालिएको हो । बाँके होटेल तथा रेस्टुरेन्ट ब्यवसायी

प्रहरी चौकीआक्रमण गर्न पुगेका १३ विद्रोही यसरी मारिए

बुर्किना, बुर्किना फासोमा त्यहाँको प्रहरीले विद्रोहीविरुद्ध जारी राखेको कारबाहीका क्रममा परी कम्तीमा पनि १३ जना जिहादी विद्रोही मारिएका छन् । यहाँको एक स्थानीय प्रहरी कार्यालयमा आक्रमण गर्ने प्रयासमा रहेका ती जिहादीमाथि प्रहरीले गरेको कारबाहीमा परी ती

नेकपा बैठक- भ्रष्टाचारीलाई मृत्युदण्ड दिने कानुन बनाउन माग

काठमाडौँ ,सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकमा भ्रष्टाचारीलाई मृत्युदण्ड दिनुपर्नेदेखि लिएर यति होल्डिङ्स प्रालिको जग्गा भाडा लगायतका विभिन्न अनियमितताको गम्भीर छानविनको माग उठेको छ । बैठकमा पेश भएका विभिन्न प्रतिवेदनमाथि समूहगत छलफलका क्रममा

कोरोना भाइरसको सन्त्रासः यसरी चीनमा सडकमै भेटियो शव

चीन, कोरोना भाइरस चीनमा महामारीका रुपमा फैलिएको छ । शुक्रबार बिहानसम्म चीनमा कोरोना भाइरसका कारण २ सय १३ जनाको मृत्यु भएको छ भने झन्डै १० हजार संक्रमित भएका छन् । यसैबीच बिहीबार वुहानको खुला सडकमा एक

नेपालगञ्जमा चलिरहेको अन्तर संकाय भलिबल प्रतियोगिता सम्पन्न

नेपालगन्ज, नेपालगन्जको महेन्द्र बहुमुखी क्यामपसको आयोजनामा भएको अन्तर सकांय भलिबल प्रतियोगिता सम्पन्न भएको छ । मंगलबार देखी सुरु भएको प्रतियोगिता आज सम्पन्न भएको हो ।प्रतियोगितामा क्याम्पसका सम्पुर्ण संकायबाट छात्र तर्फ १२ र छात्रा तर्फ ५ टिम