समाचार Archive

ठेलामा कुखुराको भन्दै कौवाको मासु बेचेपछि…

यदी तपाईंले सडक किनारामा राखिएका ठेलामा पाइने खाद्यपदार्थ विशेषगरि मासुका परिकार खानुहुन्छ भन्ने ख्याल गर्नुहोला । त्यस्ता ठेलामा अखाद्य सामाग्रीको प्रयोग भएको हुनसक्छ । नेपालमा पनि पछिल्लो समय ठेलाको व्यापार फस्टाउँदै गएको छ । भारतमा ठेला

काठमाडौं – चीन उडान बन्द

काठमाडौं ,चीनमा कोरोना भाइरसले महामारीको रुप लिएपछि रोकथामको प्रयास स्वरुप नेपाल – चीन हवाई सेवा पनि बन्द गरिएको छ । चीनवाट दैनिक नेपाल आउने चार वायु सेवा कम्पनीहरुले उडान स्थगित गर्ने सूचना आएको नेपाल नागरिक उड्ययन

मनोविज्ञान बदल्न संगीतले महत्वपुर्ण भूमिका खेल्छ – मन्त्री अर्याल

काठमाडौं,भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले समाजमा रहेका मनोविज्ञानलाई सहि बाटोमा लैजानका निम्ति संगीतले ठूलो भूमिका खेल्ने बताएकी छिन् । कलाकार विजेन्द्र नौवागेको देशभक्ति गीति संग्रह ‘म हु सुन्दर नेपाल’को लोकार्पण गर्दै मन्त्री

चीनले १० दिनमा तयार गर्‍यो एक हजार शय्याको अस्पताल

काठमाडौँ,२०७६ चीनले १० दिनमा कोरोना भाइरसका लागि छुट्टै अस्पताल तयार पारेको छ। कोरोना भाइरको उद्‌गम स्थल मानिएको चीनको वुहान शहरमा १० दिनमै अस्पताल तयार गरेको हो। अस्पताल तयार भइसकेकोले चीनले १४ सय मेडिकल स्टाफलाई उक्त अस्पतालमा

भक्तपुरमा बालिका अपहरण गरी फिरौती माग्ने युवक मामाका छोरा

काठमाडौं, पछिल्लो समय आपराधिक घटनाहरुमा घरकै व्यक्ति, आफन्त, छिमेकी र चिनजानका मानिसको संलग्नता बढ्दो छ । जसका कारण नेपाली समाजमा पछिल्लो समय आफन्तैमाथि ‘अविश्वास’ को अवस्था सिर्जना हुँदै गएको छ । यसले नेपाली समाजलाई विकृत बनाउँदै

कालापानी फिर्ता ल्याउन सरकारको ध्यानाकर्षण

कैलाली,सुदूरपश्चिम प्रदेशसभाका सदस्यहरुले मिचिएको नेपालको भूमि कालापानी फिर्ता ल्याउनका लागि पहल गर्न सरकार र प्रदेशसभाको ध्यानाकर्षण गराएका छन् । आइतबार प्रदेशसभा बैठकको शून्य समयमा प्रदेशसभा सदस्य भरतबहादुर खड्काले भारतले आफ्नो नक्सामा नेपालको भूमि कालापानी र लिपुलेक

नेविसंघको तदर्थ समितिमा ५ महामन्त्री र २ उपसभापति थपिए

काठमाडौँ, कांग्रेस सभापति शेरबहादुर देउवाले नेपाल विद्यार्थी संघको तदर्थ समिति विस्तार गरेका छन् । बिहीबार राजीव ढुंगानाको अध्यक्षतामा बनाएको तदर्थ समितिमा देउवाले आइतबार २ उपसभापति र ५ महामन्त्री थपेका छन् । योसंगै तदर्थ समिति १० सदस्यीय भएको

अब प्रहरी जवानका लागि ‘भीआईपी’ मेसको खाना !

काठमाडौं, प्रहरी अधिकृत र जवानहरुबीच खानामा रहेको ‘विभेद’ हटाउने ‘अभियान’अन्तर्गत महानगरीय प्रहरीले संयुक्त मेसको शुरुवात गरेको छ ।महानगरीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेलले केही दिन अगाडि प्रहरी अधिकृत र जवानहरुले एउटै मेसमा खाना

सप्तरीमा पूजाको प्रसाद खाँदा ६७ बालबालिका बिरामी

सप्तरी, सप्तरीको सुरुङ्गा नगरपालिका–७ हरिपुरमा सरस्वती पूजाको प्रसाद खाँदा आज ६७ जना बालबालिका बिरामी परेका छन् ।राष्ट्रिय प्राथमिक विद्यालयका बालबालिकाहरुले सरस्वती पूजाका प्रसाद खाँदा बिरामी परेको सुरुङगा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले बताए । उनका अनुसार सो

६ वर्षीया बालिका अपहरणमा संलग्न एक पक्राउ

काठमाडौं, प्रहरीले भक्तपुरको सूर्यविनायक–५, निकोशेरामा रहेको ग्लोरी इंलिस स्कुलको यूकेजीमा पढ्ने ६ वर्षीया बालिका गृष्मा राउत (नाम परिवर्तन) को अपहरणमा संलग्न एक जना पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी–५ घर भइ बोडेमा बस्ने २० वर्षीया