समाचार Archive

किन गएनन् प्रधानमन्त्री ओली ‘जनयुद्ध’ दिवसको कार्यक्रममा
काठमाडौं, नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले २५ औं जनयुद्ध दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएपछि नेकपा वृत्तमा चर्चा चलिरहेको छ । तत्कालीन नेकपा माओवादीले १ फागुन २०५२ मा जनयुद्ध

चीनमा रहेका नेपालीलाई लिन शनिवार तीनबजे विमान उड्ने
काठमाडौं,नेपालीलाई उद्दार गरी स्वदेश फर्काउनका लागि शनिबार नेपाल एयरलाइन्सको विमान चीन जाने भएको छ । नेपाल नेपाल एयरलाइन्सको वाइडबडी जहाज शनिवार दिउँसो २ बजेर ४५ मिनेटमा वुहान जाने भएको हो । नेपाल वायुसेवा निगमका अनुसार शनिवार

चिनमा भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार ३०० नाघ्यो
एजेन्सी, कोरोना भाइरसबाट बढी सङ्क्रमित भएको भनिएको चीनको हुबेइ प्रान्तको वुहानमा मात्र एकै दिनमा २४२ जनाको ज्यान गएको एक समाचारमा बताइएको छ । हुबेइ प्रान्तको वुहानबाट गत वर्षको अन्त्यतिरबाट यसको सङ्क्रमण शुरु भएको बताइएको थियो ।

कर्णाली प्रदेशमा उद्योग वाणिज्य महासंघको कार्यालय सञ्चालनमा
काठमाडौं , नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश कार्यालय सञ्चालनमा ल्याएको छ। उक्त कार्यालयको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बिहीबार उद्घाटन गरेकी हुन्। अध्यक्ष राणाले नेपाल संघीय संरचनामा गइसकेपछि सोहीअनुरूप सातै प्रदेशमा कार्यालयहरु सञ्चालनमा

इ-सेवाबाटै प्रिमियम तिर्न सकिने
काठमाडौं ,नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क इसेवाबाट भुक्तानी गर्न सकिने भएको छ। अनलाइनमार्फत बीमा शुल्क भुक्तानी गर्न सकिने सेवाको समझदारीपत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र नेपाल लाइफ इन्स्योरेन्स्का तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत

लखनउको उच्च अदालत नजिकै बम विस्फोट
लखनउ, भारतीय राज्य उत्तर प्रदेशको राजधानी लखनउमा रहेको उच्च अदालत नजिकै विष्फोट भएको छ । लखनउको हजरतगञ्ज क्षेत्रमा भएको विष्फोटमा १ जना कानून व्यवसायी (वकिल) गम्भीर घाइते भएका छन् भने दुई वकिललाई सामान्य चोटपटक लागेको छ

कांग्रेसका महामन्त्री र मुख्यमन्त्री आदित्यनाथबीच भेटवार्ता
काठमाडौं ,नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटवार्ता गरेका छन्। नेपालमा हिन्दु राज्यको वकालत गर्दै आएका महामन्त्री कोइरालाले कट्टर हिन्दुवादी भाजपा नेतासमेत रहेका आदित्यनाथसँग उनकै कार्यालय लखनउमा भेट गरेका हुन्। उत्तर
पूर्वएमालेले ‘स्वीकारेन्न जनयुद्ध दिवस !’
काठमाडौँ , बिहीबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पार्टी कार्यालय धुम्बाराहीमा बिहान नौ बज्नुअघि नेता कार्यकर्ता भरीभराउ भैसकेका थिए । विगतका आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरुको स्मरणमा आयोजित कार्यक्रमको निर्धारित समय नौ बजेका लागि तोकिएकाले नेता कार्यकर्ता

विप्लव विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष पक्राउ
काठमाडौं, नेत्रबिक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह)का विद्यार्थी संगठन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष चिरञ्जिवी ढकाल पक्राउ परेका छन् । ढकाललाई महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको न्यूरोड क्षेत्रबाट पक्राउ गरेको हो । महाशाखाका

आजबाट दादुरा-रुवेला खोप सुरु
काठमाडौं , सरकारले दादुरा-रुवेला खोप अभियान अन्तर्गत पहिलो चरणको खोप अभियान बिहिबारबाट सुरु गरेको छ । यस अभियानमा फागुन महिनाभर ३५ जिल्लाका १८ लाख २४ हजार ४ सय ३३ जना बालबालिकालाई खोप दिन लागिएको हो ।

