समाचार Archive

वायुमण्डलको प्रदुषले अधिकांश भू–भागमा तुवाँलो,

काठमाडौं,पछिल्लो केही दिनयता वायुमण्डलको प्रदूषणले काठमाडौँ उपत्यकासहित देशका अधिकांश भू–भागमा तुवाँलो लागेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । वायुमण्डलमा हावाको गति कम भएकाले तुवाँलो लागेको मौसमविद् मीनकुमार अर्यालले बताए । ‘मौसम नखुले पनि तत्काललाई

कानूनमन्त्री भइन् तुम्बाहाङफे, आजै शपथ….

काठमाडौं,निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाङ्फे मन्त्री बन्ने भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार तुम्बाहाङफेले आज (सोमबार) दिउँसो साढे ३ बजे कानून, न्याय तथा संसदीय मामिला मन्त्रीको शपथ लिँदै छिन् । नेकपाले

उपप्रधानमन्त्री पोखरेल कालापानीको निरीक्षणमा

दार्चुला ,उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल सीमा निरीक्षणका क्रममा कालापानी क्षेत्र प्रस्थान गरेका छन । आज नेपाली सेनाको हेलिकप्टरमार्फत उपप्रधानमन्त्री पोखरेल दार्चुलाको व्यास गाउँपालिकामा अवस्थित कालापानी क्षेत्र प्रस्थान गरेका हुन। उपप्रधानमन्त्री पोखरेल सहित प्रतिनिधिसभा सदस्य गणेशसिंह

विप्लवका बाँके जनसरकार प्रमुख शाही रिहा लगत्तै पुन:पक्राउ

नेपालगन्ज, विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका बाँके जिल्ला जनसरकार प्रमुख कृष्ण बहादुर शाही धरौटीमा रिहा हुने बित्तिकै पक्राउ पुन:पक्राउ परेका छन् ।जिल्ला प्रशासन कार्यालय बाँकेबाट ५ हजार धरौटी तिरेर रिहा हुने बित्तिकै प्रहरीले पुन: पक्राउ गरेको

जिन्दगीको जंगलमा हराइरहेका मधुको मुटु छुने कथा

  ‘चार दिनसम्म पानी मात्र खाएर पनि बाँचिदोरहेछ सर ।’ रानीवनको छेउमा एक बिहान उनले मसँग भने । फेरि थपे, ‘जीवन साँच्चै रबर हो । निक्कै चाम्रो छ ।’ उनी अर्थात खेल क्षेत्रमा बेग्लै पहिचान निर्माण

कृष्णबहादुर महराको मुद्दा आज फैसला हुने

काठमाडौं, पूर्व सभामुख कृष्णबहादुर महराविरुद्ध परेको जबर्जस्ती करणी उद्योग मुद्दाको फैसला आज आउँदैछ । मुद्दाको बहस आइतबार नै सकिए पनि फैसला लेख्न समय नपुगेपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो । महराको पक्षबाट रमण श्रेष्ठ, भीमार्जुन आचार्य, शेरबहादुर

कोरोनाबाट मृतकको संख्या १७ सय ४० अमेरिकी संक्रमित

काठमाडौं – ४० जना अमेरिकी नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । डाइमन्ड प्रिन्सेस क्रूज पानीजहाजबाट उद्धार गरिएका ४ सय अमेरिकी मध्ये ४० जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो । कोरोनाको संक्रमण देखिएपछि उनिहरुलाई जापानमै राखेर

मुस्लिम सम्मेलनमा सहभागी दुईको मृत्यु

सप्तरी ,मुस्लिम समुदायको धार्मिक सम्मेलनमा सहभागी हुन आएका दुई सहभागीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार धार्मिक सम्मेलनमा सहभागी हुन आएका एक भारतीय र एक नेपालीको मृत्यस भएको हो ।सम्मेलनस्थलमा शनिबार साँझ बेहोस

१० प्रतिशतले नाघ्योखाद्य वस्तु मूल्यवृद्धिमा

तरकारी, मसला, दाल तथा गेडागुडी र फलफूल जस्ता खाद्यान्न तथा पेय पदार्थको महँगी घट्न नसक्दा मूल्यवृद्धिमा निरन्तर दबाब परेको छ । आर्थिक वर्ष (आव) २०७६र७७ को पुससम्म खाद्य तथा पेय पदार्थको मूल्य १० दशमलव २१ प्रतिशतले

पार्टी एकता प्रधानमन्त्री बन्नका लागि गरेको होइन : अध्यक्ष प्रचण्ड

कोहलपुर, पुर्ब प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता आफु प्रधानमन्त्री बन्नको लागि नभएको बताएका छन ।नेकपा प्रदेश ५ को प्रदेश स्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई आइतबार बाँकेको कोहलपुरमा सम्बोधन गर्दै अध्यक्ष