समाचार Archive

घुस लिएको अभियोगमा सवइञ्जिनीयर पक्राउ

भोजपुर, भोजपुरमा घुससहित सव इञ्जिनीयर पक्राउ परेका छन् । आमचोक गाउँपालिकामा कार्यरत करारका असिस्टेन्ट सवइञ्जिनीयर विष्णुकुमार राईलाई सेवाग्राहीबाट रु पाँच हजार घुस लिँदै गर्दा सोमबर अख्तियारको टोलीले रङ्गेहात पक्राउ गरेको हो । राईले गाउँपालिकामा सञ्चालनमा रहेको

किन गरियाे बेलायती सांसदलाई भारतमा अपमान साथै देश निकाला

काठमाडौं – भारतले बेलायतकी एक महिला सांसदलाई दिल्ली एयरपोर्टबाटै देश निकाला गरेको छ । निजी भ्रमणका शिलशिलामा सोमबार दिल्ली आएकी बेलायतकी लेबर पार्टीकी संसद सदस्य डेबी अब्राहमलाई दिल्ली विमानस्थलबाटै प्रवेशआज्ञा नदिई बेलायत नै फर्काएको हो ।

दिल्लीबाट उड्न नेपालीलाई पासपाेर्ट अनिवार्य

काठमाडौं ,परराष्ट्र मन्त्रालयले गरेको औपचारिक आग्रहपछि भारतीय अध्यागमनले ‘नेपालका स्थलमार्गबाट दिल्ली पुग्ने नेपाली यात्रुले विमानबाट काठमाडौं फर्कन नपाउने’ नियम अनिवार्य गरेको छ । दिल्लीस्थित नेपाली दूतावासले जारी गरेको सूचनामा यात्रुले आफ्नो राहदानीमा ‘प्रस्थान छाप’ (डिपार्चर स्टाम्प) भएको

आज २०७६ फागुन ६ गते मंगलबारको राशिफल

आज २०७६ फागुन ६ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रो राजले

कोरोना भाइरसको त्रासले तातोपानी नाका ठप्प, शून्य

नेपाल–चीनबीचको उत्तरी सीमा तातोपानी नाकाबाट दुई हप्तादेखि चिनियाँ सामान आयात शून्य भएको छ । तातोपानी सुक्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत लालबहादुर खत्रीका अनुसार चीनमा फैलिएको कोरोना भाइरसको त्रास र चिनियाँ ल्होसारका कारण चीनबाट आयात

सामाजिक पढुँ की अँग्रेजी ?

सर तपाईले अघि सोसिएल पिरिड्मा व्वीच हुन्न, यो अन्धविश्वास हो भन्नुभएको होईन ? म अगाडि हेन्सल एण्ड् ग्रेटलका स्टोरि पढाइ रहेको बेला एक जना विद्यार्थी जुरुक्क उठेर सोध्यो । उस्का आँखामा कौतुहलताको भाव झल्किरहेको थियो ।

बागेश्वरी क्याम्पसले बुझायो प्रचण्डलाई ज्ञापनपत्र

कोहलपुर, बाँकेको कोहलपुरमा रहेको बागेश्वरी बहुमुखी क्याम्पसले पुर्ब प्रधानमन्त्री तथा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल’प्रचण्ड’ लाई ज्ञापनपत्र बुझाएको छ ।मध्यपश्चिम विश्वविद्यालयको आङ्गिक समेत रहेको वागेश्वरी बहुमुखी क्याम्पस प्रमुख शिशिर कुमार शर्माले अध्यक्ष प्रचण्ड

कोहलपुरमा ट्राफिक व्यवस्थापनमा चुनौती र उपायहरु

कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको मुख्य प्रवेशद्धार हो कोहलपुर । यहाँका मानिसहरुको सभ्य र सरल व्यक्तित्वको पनि पहिचान दिन्छ सडकले । सडक निर्माण पछिल्लो समय सबैको मुख्य एजेन्डा बन्ने गरेको छ । जति सडकको विकास भयो

सिप सिक्दै आयआर्जन गर्दै नोबेलका विद्यार्थीहरु

कोहलपुर, बाँकेको कोहलपुरस्थीत नोबेल टेक्निकल एण्ड मेडिकल साईन्स कलेजका बिद्यार्थीहरु आयआर्जन मुलक सिप सिकिरहेका छन । कोहलपुर ११ मा रहेको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्बाट सम्बन्धन प्राप्त नोबेल टेक्निकल एण्ड मेडिकल साईन्स कलेजमा भेटेरिनरि जेटिए

भित्तामा झुण्डिएको त्यो चौरजहारी र ऐतिहाँसिक लाल दरबार !

मुसिकोट ,रुकुम पछिल्लो चरणमा सरकारले घोषणा गरेका नयाँ दश सहरमध्ये चौरजहारी कर्णाली प्रदेशको रुकुममा पर्ने एक सुन्दर उपत्यका हो  ।  पर्यटकिय हिसाबले उच्च संभावना बाेकेकाे चौरजहारीलाई सरकारले नयाँ दश सहरमध्य एक नमुना सहर घोषणा गरेको छ