समाचार Archive

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

काठमाडौं । चीनबाट फैलिएको नोबेल कोरोना (कोभिड–१९) भाइरसबाट चार हजार भन्दा बढीको ज्यान गएको छ । सोमबार बिहानसम्म ४ हजार २७ जनाको मृत्यु भइसकेको छ । ११५ देशमा पुगेको कोरोनाका कारण २३ देशमा विरामीको मृत्यु भएको

होलीमा अभद्र व्यवहार गर्ने ६५ जना पक्राउ

काठमाडौं, प्रहरीले होलीमा अभद्र व्यवहार गर्ने ६५ जनालाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ । मादक पदार्थ सेवन गरी अभद्र व्यवहार गरेको अभियोगमा प्रहरीले ७ जना महिलासहित ६५ जनालाई नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौका प्रवक्ता

सुर्खेतमा १० लाख चोरीआरोपमा नाबालक पक्राउ

सुर्खेत,रु १० लाख ५० हजार चोरेको आरोपमा एक नाबालकलाई पक्राउ गरिएको छ । वीरेन्द्रनगर नगरपालिका–६ खोर्केलाइनस्थित अधिवक्ता नन्दबहादुर भण्डारीको घरबाट चोरी गरेको आरोपमा प्रहरीले आज ती नाबालकलाई नियन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार किटानी

कोरोनादेखि बचौ र बचाऔं भन्दै नेपालगन्जमा होली मिलन कार्यक्रम

नेपालगन्ज, बाँके नेपालगन्जमा होली मिलन कार्यक्रम गरिएको छ । होलीको पावन अवसरमा नेपाल युवा क्लव केन्द्रिय कार्यालय र नेपाल कपडा सिलाई व्यवसायी महासंघको सयुक्त आयोजनामा नेपालगन्जमा होली मिलन कार्यक्रम गरिएको हो । सदभाव सहितको होली कोरोना

स्कुटर सिकाई दिने बहानामा १४ वर्षीया किशोरीलाई बलात्कार

सुनसरी, सुनरीको धरानमा एक युवकले स्कुटर सिकाइ दिने बहानामा एक १४ वर्षीया किशोरीलाई जङ्गलमा लगेर बलात्कार गरेका छन् । आफन्तको संरक्षणमा बस्दै आएकी १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान–६ पानबारी बस्ने सन्तोष कार्कीलाई पक्राउ

युएईमा रहेका २ नेपालीमा पनि भेटियो कोरोनाको संक्रमण

काठमाडौं, युएईमा २ नेपालीलाई कोरोना भाइरसको संक्रमण भएको भेटिएको छ । सोमबार त्यहाँको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको रिपोर्टअनुसार २ नेपालीसहित १४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको हो । सोमबार भेटिएका नयाँ संक्रमितहरुमा ४ जना युएई,

चितुवाको छाला सहित लिम्बु पक्राउ

ताप्लेजुङ,प्रहरीले चितुवाको छालासहित एक जनालाई पक्राउ गरेको छ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका-५ वेतांगु बस्ने ५५ वर्षीय टुलबिर लिम्बुलाई चितुवाको छालासहित पक्राउ गरेको हो । उनको साथबाट २ थान चितुवाको छाला बरामद गरिएको प्रहरीले जनाएको छ ।

होलीका दिन धेरै सवारी चालक कारवाहीमा

काठमाडौं , होलीको समयमा काठमाडौं उपत्यकामा कुनै अप्रिय घटना नभएको प्रहरीले जनाएको छ। ट्राफिक नियम उलंघन गर्ने ७ सय भन्दा बढी चालकलाई कारवाही गरिएपनि कुनै अप्रिय घटना नभएको ट्राफिक प्रहरीले जनाएको छ। ७६ मोटरसाइकल र ७

विप्लव समूहका जिल्ला इन्चार्ज इन्द्रबहादुर नकडोली पक्राउ

काठमाडौं , प्रहरी विप्लव समूहका बारा जिल्ला इन्चार्ज तथा नारायणी ब्यूरो सदस्य इन्द्रबहादुर नकडोलीलाई पक्राउ गरेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका १६ का नक्कडोली फागुन २५ गते बाराको जितपुरबाट पक्राउ परेका हुन् । पक्राउ परेका नकडोलीबाट

कतारका नेपालीलाई दूतावासले भन्यो : अत्यावश्यकबाहेक भेटघाट नगर्नू

काठमाडौं , कतारस्थित नेपाली राजदूतावासले कतारमा रहेका नेपाली समुदायलाई अत्यावश्यकबाहेक कोही कसैसँग भेटघाट वा भौतिक सम्पर्क नराख्‍न अनुरोध गरेको छ। कतारमा कोरोना भाइरस फैलिएको पुष्टि भएपछि नेपाली राजदूतावासले सोमबार पत्रमार्फत यस्तो अनुरोध गरेको हो। ‘कतार सरकारले