समाचार Archive
कोरोनाबाट अमेरिकामा २४ घण्टा भित्र १,८२७ को मृत्यु, २६ हजार ७ सय संक्रमित
एजेन्सी,विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण अमेरिकामा तीव्ररुपमा देखिएको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा १ हजार ८२७ बढीले जनाले ज्यान गुमाएका छन् । योसँगै मृत्यु हुनेको संख्या १४ हजार ६६८ पुगेको छ । अमेरिकामा

हावाहुरीको बितण्डा जाजरकोटमा उडायो बिद्यालयको छाना
जाजरकोट, कुशे गाउँपालिका ५ पशुपति माध्यामीक बिद्यालयको छाना हावाहुरीले उडाएको छ । बुधबार अपराह्न लागेको हावाहुरीले पशुपति माध्यामीक बिद्यालय दम्दालाको स्कुलको छाना उडाएको हो । अपराह्न एक्कासी लागेको हावाहुरीले स्कुलको छाना उडाएको स्थानीय चक्र थापाले बताए

बाँकेमा लकडाउन उलंघन गर्ने १ सय २ जना प्रहरी फन्दामा
नेपालगन्ज,बाँके जिल्ला प्रहरी कार्यालय बाँकेले लकडाउन उलङ्घन गर्ने १ सय २ जनालाई नियन्त्रणमा लिएको छ । बुधबार प्रहरीले इम्प्रोभाइज्ड म्यान क्याचर स्टिकको प्रयोग गरि ९८ जना पुरुष ४ जना महिलालाई नियन्त्रणमा लिएको हो । नेपालगन्जका बिभिन्न

लकडाउनको मौका छोपी १४ वर्षिया बालिका बलात्कार !
नेपालगन्ज,बाँके कोहलपुरमा एक १४ वर्षिय बालिका बलात्कृत भएकी छन । लकडाउनको मौका छोपी २ युवाको समुहले बलात्कार गरेको घटना सार्वजनिक भएको छ । घोराही नगरपालिका वडा ६ घर भई कोहलपुर ११ एकता नगर बस्दै आएका वर्ष

कोरोना विरुद्ध लड्न सबै नागरिकलाई अनुरोध गरेका छौँ – अध्यक्ष शाही
१. लकडाउनको यो जटिल परस्थितिलाई कसरी लिइरहनु भएको छ , के गर्दै हुनुहुन्छ ? लकडाउन एउटा जटिल परिस्थिति भए पनि जनताको स्वास्थ्य अवस्थालाई मद्य नजरर राख्दै सहज र स्वभाविक रुपमा लिएको छु । जनताको स्वास्थ्य बचाउनको

नेपालगंज मुस्लिम सामाजद्वार राहत बितरण
नेपालगन्ज, नेपालगंज उप महानगरपालिकाका बिपन्न परिबारलाई मुस्लिम सामाजले राहत बितरण गरेको छ । नेपालगन्ज कारकाँदो बस्ने दैनिकी मजदुरी गर्ने अतिबिपन्नलाई सामाग्री बितरण गरेको हो । नेपालगंज मुस्लिम समाजको तर्फबाट राधा कृष्ण मन्दिर कारकादौंका धर्मगुरू र उक्त

कोरोना अस्पतालमा मृत्यु भएका थापाको शव बुझ्न परिवार तयार
बुटवल, रुपेन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बाबुराम थापाको परिवार शव बुझ्न तयार भइको छ । वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका थापा कोरोना संक्रमणको आशंकामा अस्पताल भएका थिए । अस्पतालमा उपचारकै क्रममा उनको

अब देखि भरी सिलिन्डर ग्यास पाइने
काठमाडौं, आइतवारदेखि पुन भरी सिलिन्डर ग्यास पाइने भएको छ । नेपाल आयल निगमले आइतबारदेखि भरि सिलिन्डर ग्यास वितरण गर्न निर्देशन दिएको हो । निगम सञ्चालक समितिको बुधवारको बैठकले पूरै तौलको सिलिन्डर विक्री गर्ने निर्णय गरेको हो
लघुकथा : क्लियोपेट्रा
रात ढल्दै थियो। आधुनिक मानव सभ्यताकी अद्भुत सुन्दर नारीको विषयमा लेखिएको विश्वविख्यात उपन्यास ” क्लियोपेट्रा ” पढिसिध्याएर रसिक आेछ्यानमा पल्टियो।उपन्यासमा क्लियोपेट्राको अपूर्व सुन्दरता,बुद्धि र चातुर्यको बडो आकर्षक रुपले बर्णन गरिएको थियो। रसिक केही क्षण उनको सुन्दरताको
हतियारसहित वडाध्यक्ष पक्राउ
कैलाली,गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान हतियारसहित पक्राउ परेका हुन् । वडाध्यक्ष शाहीलाई सशस्त्र प्रहरीले कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ को

