समाचार Archive
लघुकथा : क्लियोपेट्रा
रात ढल्दै थियो। आधुनिक मानव सभ्यताकी अद्भुत सुन्दर नारीको विषयमा लेखिएको विश्वविख्यात उपन्यास ” क्लियोपेट्रा ” पढिसिध्याएर रसिक आेछ्यानमा पल्टियो।उपन्यासमा क्लियोपेट्राको अपूर्व सुन्दरता,बुद्धि र चातुर्यको बडो आकर्षक रुपले बर्णन गरिएको थियो। रसिक केही क्षण उनको सुन्दरताको
हतियारसहित वडाध्यक्ष पक्राउ
कैलाली,गोदावरी नगरपालिकामा वडाध्यक्ष हतियारसहित पक्राउ परेका छन् । वडा नम्बर १० का अध्यक्ष रवीन्द्र शाही गुड्ड २ थान हतियारसहित पक्राउ परेका हुन् । वडाध्यक्ष शाहीलाई सशस्त्र प्रहरीले कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्बर ४ र ५ को

लकडाउनले कुलो निर्माण कार्य प्रभावित, कुलाे समयमै नबन्दा सिचाईमा समस्या
भालुवाङ, दाङमा सयममै सिचाई कुलो निर्माण हुन नसक्दा दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ कठबेरुवा गाउँका ३ सय ३५ घरधुरिका १ हजार ८ सय ९६ जना अाश्रित परिवारलाई प्रतिकुल असर पर्ने भएको छ । भने

राप्ती गाउँपालिकालाई संस्थागत विद्यालयहरूद्वारा राहत रकम प्रदान
भालुवाङ, दाङको राप्ती गाउँपालिका स्तरीय प्याब्सन तथा एन प्याब्सनमा अावद्व संस्थागत विद्यालयहरूले बुधबार एक कार्यक्रमका बिच राप्ती गाउँपालिकालाई ६१ हजार १ सय ११ रूपैयाँकाे राहत रकमकाे चेक हस्तान्तरण गरेका छन् । विश्व व्यापी रूपमा फैलिएको काेराेना

बजारमा फेला परेको रतुवा सामुदायिक वनमा छोडियो
भालुवाङ,दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ प्रगतिनगर सिसहनियाँमा फेला परेको भाले जातिको वयस्क रतुवालाई स्थानीय सामुदायिक वनमा छोडिएको छ । ११ केजी ताैल,३ फिट लम्बाई र डेढ फिट उचाई रहेको रतुवा बुधबार विहान १० बजे

अग्रवाललाई ७ दिन थुनामा राख्न प्रशासनको अनुमति
काठमाडौं, कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुप तथा जगदम्बा स्टिलका सञ्चालक सुलभ अग्रवाललाई काठमाडाैं प्रशासनले ७ दिन थुनामा राख्न अनुमति दिएको छ । कुटनीतिक नियोगको गाडी दुरुपयोग गरी कोरोना भाइरसको ज्वरो नाप्ने थर्मल गन बढी

प्रदेश पाँच सरकारलाई भाटभटेनीको २५ लाख सहयोग
भाटभटेनी सुपरमार्केटले ५ नं. प्रदेश सरकारले स्थापना गरेको कोषमा २५ लाख आर्थिक सहायता प्रदान गरेको छ । कोरोना भाईरस विरुद्धको असिभयानकालागि संघीय सरकारलाई १ करोड सहयोग गरेको भाटभटेनीले प्रदेश सरकारलाई पनि सहयोग गरेको हो । प्रदेश

लुम्बिनी प्रादेशिक अस्पतालका ५ जना चिकित्सक बर्खास्त
बुटवल,कोरोना भाइरसको संक्रमण फैलिएको चुनौतीपूर्ण परिस्थितिमा ड्युटीमा हाजिर नभएको भन्दै ५ नम्बर प्रदेश सरकारले लुम्बिनी प्रादेशिक अस्पतालका ५ जना चिकित्सकलाई बर्खास्त गरेको छ । प्रदेश नम्बर ५ का सामाजिक बिकास मन्त्री सुदर्शन बरालको ठाडो आदेशमा प्रादेशिक
कोरोनाबाट अमेरिकामा मृत्यु हुनेको संख्या हालसम्मकै धेरै
अमेरिका . अमेरिकामा कोरोना भाइरसबाट एकै दिन मर्नेको संख्या हालसम्मकै उच्च भएको छ । मंगलबार अमेरिकामा कोरोना भाइरसबाट एक हजार सात सय ३६ जनाको मृत्यु भएको हो । यससँगै अमेरिकामा यो भाइरसबाट मृत्युहुने मानिसको संख्या १२

पाकिस्तानमा ५० बढी डाक्टर पक्राउ
पाकिस्तानमा पुलिसले क्वेटामा कम्तीमा ५० जना डाक्टरलाई पक्राउ गरेको छ । यी डाक्टर कोरोनाभाइरसद्वारा संक्रमितहरुको उपचारको क्रममा आवश्यक पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) को कमी भएको भन्दै विरोध प्रदर्शन गरिरहेका थिए । पुलिसले डाक्टरको विरोध प्रदर्शनलाई जबर्जस्ती

