समाचार Archive

नेपालमा कोरोना संक्रमितको संख्या ५४ पुग्यो, १०७ जना आइसोलेसमा

काठमाडौं,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न अस्पतालमा उपचाररत् ३९ जना कोरोना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ । मन्त्रालयले नियमित गर्दै आएको ‘प्रेस ब्रिफिङ’मा मंगलबार मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मंगलबार रौतहटमा २४ र

बुधबार नेकपाको सचिवालय बैठक

काठमाडाैँ, सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक बुधबार साँझ बस्ने भएको छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच मंगलबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भेट भएको थियो। सोही भेटपछि भोलि साँझ पाँच बजे सचिवालय

पराधिन स्वतन्त्रता

“राजनीतिले भन्दा कला¸ स्वतन्त्रता र सिर्जनशीलताले समाज छिटो परिवर्तन हुन सक्छ ।”  भिक्टर भिन्चुक प्रशिद्ध दार्शनिकको यो भनाइ सँगै आजको यो लेखको सुरुवात गरेको छु । विकासको मूल बाहकको रुपमा वैयक्तिक स्वतन्त्रता र मानवअधिकारको रक्षालाई लिइएको

उपाध्यक्ष रोकायमाथि भएको हातपातबारे गाउँपालिका महासंघको गम्भिर ध्यानाकर्षण

जुम्ला, जुम्लाकाे हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकायामाथी भएको हातपातबारे गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेशले गम्भिर ध्यानाकर्षण भएको बताएको छ । गत १२ गते गाउँपालिकाका प्रसाशकीय अधिकृत टोपबहादुर बुढा र गाउँपालिकाकै वडा नम्बर ५ का स्थानीय अमराज

भरतपुरको कोरोना अस्पतालमा अख्तियारको छापा

चितवन, भरतपुरको विषेश कोरोना अस्पतालमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले छापा मारेको छ। आयोगको हेटौंडा कार्यालयबाट गएको टोलीले मंगलबार दिउँसो अस्पतालमा छापा मारेको हो। मंगलबार दिउँसो हेटौंडाबाट आएको अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो । कोरोना अस्पतालमा

सांसद अपहरणको जाहेरी लिएन सरकारी वकिलको कार्यालयले पनि

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सांसद अपहरणको आरोप लागेका सत्तारुढ दल नेकपाका सांसदहरुविरुद्धको जाहेरी लिन अस्वीकार गरेको छ । मंगलबार जनता समाजवादी पार्टीका नेताहरु आफ्ना सांसद डा. सुरेन्द्र यादव अपहरणको जाहेरी लिएर सरकारी वकिलको

सुनिलस्मृतिको प्रकोप व्यवस्थापनमा जुटदै सहयोगि हातहरु

रोल्पा,  सुनिलस्मृति गाउँपालिकामा सहयोगि हातहरु बढन थालेका छन । गाउँपालिकाकाे बिपद तथा प्रकोप व्यवस्थापनमा सहयाेगि हातहरू जुटन थालेका हुन ।  वडा नं. २ निवासि स्वर्गीय हिमालय कुमार सिंहको स्मृतिमा श्रीमती निर्मला राज्य लक्ष्मी देवी सिंह र छोरा

भट्टराईविरुद्ध उजुरी दर्ता गर्न अनेरास्ववियूका नेता सरकारी वकिल कार्यालयमा

काठमाडौं, पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का नेता डा. बाबुराम भट्टराई लगायत नेताहरुविरुद्ध साइबर अपराधसम्बन्धी जाहेरी दिन नेकपाका युवा विद्यार्थीहरु सरकारी वकिलको कार्यालय पुगेका छन् । डा. बाबुराम भट्टराई, हिसिला यमी, विश्वदीप पाण्डे र आङकाजी

सांसद अपहरणको जाहेरी दिन जनता समाजवादीका नेता सरकारी वकिल कार्यालयमा

काठमाडौं । सांसद अपहरणको किटानी जाहेरी लिएर जनता समाजवादी पार्टीका नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय पुगेका छन् । महानगरीय प्रहरी परिसर टेकुले यसअघि जाहेरी लिन नमानेपछि मंगलबार उनीहरु जिल्ला सरकारी वकिलको कार्यालय बबरमहल पुगेका हुन् । 

हिमा गाउँपालिका उपाध्यक्ष रोकायमाथि हातपात गर्नेविरुद्ध जाहेरी

जुम्ला,  जुम्लाको हिमा गाउँपालिकाकी उपाध्यक्ष हिमाली रोकायमाथि हातपात गर्ने विरुद्ध मुद्धा दर्ता गरिएको छ । गाउँपालिकाका प्रसाशकीय अधिकृत टोपबहादुर बुढा र गाउँपालिकाकै वडा नम्बर ५ का स्थानीय अमराज शाहीले हातपातसंगै अभद्र ब्यवहार गरेको भन्दै जाहेरी दर्ता