समाचार Archive

नेपालगन्जका ६० बर्षिय संक्रमित परिवारका ६ सदस्यकै रिपोर्ट नेगेटिभ
नेपालगन्ज, नेपालगन्ज उपमहानगरपालिका ७ का पहिलो संक्रमित ६० बर्षिय पुरुषको घरपरिवारका सबै सदस्यको कोरोनो रिपोर्ट नेगेटिभ आएको छ । संक्रमितलाई पछ्याउँदै उनको परिवारका सदस्य, उनले पढाएका बालबालिका र सम्पर्कमा आएका ९४ जनाको स्वाव संकलन गरिएकोमा २२

कोरोनामुक्त भएका दुई जनामा पुनः कोरोना संक्रमण
काठमाडाैँ, कोरोना भाइरस संक्रमणबाट मुक्त भएका दुई जनाको पुनः पोजेटिभ रिपोर्ट आएको छ । वीरगन्जस्थित नारायणी अस्पतालबाट निको भएर डिस्चार्ज भएका रौतहटका १९ वर्षीय युवक र वीरगन्जमा जमाती आएका४४ वर्षिय एक भारतीय नागरिकको रिपोर्ट पुनः पोजेटिभ

जापानले बनायो कोरोनाविरुद्ध औषधि, परीक्षणका लागि ४३ देश पठाउँदै
एजेन्सी, जापानले कोरोनाविरुद्ध औषधि बनाएको दावि गरेको छ । रुघाखोकीको उपचारका लागि बनेको औषधि फेभिपिराभिर कोरोना भाइरसविरुद्ध प्रयोगका लागि परीक्षण थालिएको छ । चीनको अनुसन्धानकर्ता टोलीले फिभिपिराभिर औषधिले सकारात्मक असर पार्ने उल्लेख गरेसँगै जापानले परीक्षणका लागि
१ करोड ७९ हजार भारतीय रुपैयाँसहित दुई जना पक्राउ
काठमाडाैँ, सशस्त्र प्रहरी बलले १ करोड नौ लाख ७९ हजार भारतीय रुपैयाँ सहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । मंगलबार भारतको सुपौलीबाट मोरङ आएको डब्लूबी ७३ ई ७६३५ नम्बरको खाली ट्रक सशस्त्रले चेक गर्नेक्रमा

लकडाउनलाई निरन्तरता दिन उच्चस्तरीय समितिको सिफारिस
काठमाडाैँ, कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले लकडाउनको अवधि थप्न सरकारलाई सिफारिस गरेको छ । मंगलबार बालुवाटारमा बसेको समन्वय समिति बैठकले कति दिन लकडाउन बढाउने भन्ने निर्णय नगरे पनि बढ्न सिफिरिस गरेको हो । अहिलेसम्म

कोरोनाको मुलुकभर ६६ हजार नमूना परीक्षण
काठमाडौं, सरकारले हालसम्म मुलुकभर पीसीआर र र्यापिड डाइग्नोष्टिक टेस्ट (आरडीटी) विधिबाट कुल ६६ हजार ७७ वटा नमूना परीक्षण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले पीसीआर विधिबाट १३

उपत्यकामा लकडाउन उल्लंघन गर्ने १ हजार ५५३ जना नियन्त्रणमा
काठमाडौं, प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट लकडाउन उल्लंघन गर्ने १ हजार ५५३ जनालाई नियन्त्रणमा लिएको छ । मंगलबार ३ सय ९६ महिलासहित १५ सय ५३ जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको हो । आज विहान ६ बजे

कोरोनाबाट नाइजरका श्रममन्त्रीको निधन
एजेन्सी ,कोरोनाभाइरसका कारण अफ्रिकी मुलुक नाइजरका श्रम तथा रोजगार मन्त्री मोहमद बेन ओमारको निधन भएको सरकारी टेलिभिजनले घोषणा गरेको छ । सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (पिएसडी)ले राजधानी नियामेमा उपचारकै क्रममा ५५ वर्षीय बेन ओमारको आइतबार

अप्ठ्यारोमा परेकालाई नि:शुल्क खाना खुवाउँदै धुर्मुस सुन्तली
काठमाडौं , लकडाउनका कारण समस्यामा परेकालाई धुर्मुस सुन्तली फाउन्डेसनले खाद्य सामग्री वितरण र खाना खुवाउने कार्य गरेको छ । फाउन्डेसनले अपाङ्ग, दृष्टिविहीन, मिर्गौला पीडित लगायत पीडामा रहेकाको पहिचान गरेर निवासमै पुगी नगद हस्तान्तरण गरेको जनाएको छ
दाङमा चट्याङ लागेर एक घरमा आगलागी
दाङ, दाङमा चट्याङ र बर्षाले गर्दा दुई घरमा क्षति पुर्याएकाे छ । घोराही उपमहानगरपालिका वडा नं. ११ नारायणपुर निवासी ३८ बर्षीय दोर्ण घर्तीको घरमा मंगलबार विहान साढे ११ बजेतिर चट्याङ पर्दा आगलागी भएको हो । जिल्ला

