समाचार Archive

पलाँता गाउँपालिका उपाध्यक्षले गरिन टोलटोलमा गएर साबुन बितरण
कालिकोट, जिल्ला पलाता गाउँपालिका उपाध्यक्षदाना न्यौपानेले कोरोना महामारीलाई रोकथामका लागि साबुन बितरण गरेकी छन । वडा नम्बर ७ धुरा डाडाखाली पारौटिका १ सय ९९घरधुरीलाई साबुन बितरण गरेकी हुन । प्रत्यक घरमा ६ पिस साबुन दानी एक

नेपालगन्जमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या पुग्यो ७५
काठमाडौं, बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार भेरी अस्पतालमा गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण देखिएको हो । यसअघि आइतबार नै मन्त्रालयले ९ जनामा कोरोना संक्रमण

निलसागरलाई खाद्यान्न दिएर मनाए खत्रीले जन्मदिन
भालुवाङ, दाङ-देउखुरीकाे राप्ती गाउँपालिका वडा नम्बर ३ मसुरीया निवासी राप्ती उद्योग वाणिज्य संघ भालुवाङका कोषाध्यक्ष श्रीधर खत्रीले आफ्नो ३४ अौँ जन्म दिन फरक तरिकाले मनाएका छन् । खत्रीले आइतबार राप्ती गाउँपालिका ८ पिपरीमा रहेको निलसागर सेवाआश्रमलाई

नेपालबाट अमेरिकामा बस्ने नातीको भिडियो कलबाटै न्वारन
भालुवाङ, दाङको देउखुरीमा एक परिवारले भिडियो कलबाट अमेरिकामा बसेका नातीको बाहुन राखेर न्वारान गरेका छन् । शनिवार नेपालको बेलुुका ६ बज्नै आँटेको थियो । अमेरीकामा भने बिहानको ६ बजेको थियो । अनलाइन प्रबिधिबाट अमेरीकामा जन्मिएको नातिको

नेपालगञ्जमा भेटिएका ९ संक्रमित यसअघिकै संक्रमितका छिमेकी
काठमाडौँ, आइतबार नेपालगञ्जमा भेटिएका थप ९ जना कोरोना संक्रमित यसअघि संक्रमण भेटिएको व्यक्तिको सम्पर्कमा रहेको खुलेको छ । गत शुक्रबार नेपालगञ्ज उपमहानगरपालिका ८ का ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो । उनलाई कोरोना संक्रमण

एकैदिन १० जनामा कोराना संक्रमण, संक्रमितको संख्या ६९ पुग्यो
काठमाडौं, नेपालमा थप १० जना कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितहरुमा ९ जना नेपालगञ्ज र एक जना विरगञ्ज गरी १० जना कोरोना संक्रमित थपिएका हुन् । हालसम्म कोरोना संक्रमितको संख्या ६९ पुगेको छ । “वीरगञ्ज
नेपालगञ्जमा मात्रै ९ जनामा कोरोना संक्रमण
काठमाडौं, बाँकेको नेपालगञ्जमा आइतबार ९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार नेपालगञ्जमा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । संक्रमित मध्ये ५ पुरुष र

महोत्तरीमा अज्ञात रोगको कारण मृत्यु हुनेको संख्या १२ पुग्यो
महोत्तरीमा अज्ञात रोगबाट ज्यान गुमानेको संख्या १२ पुगेको छ । जिल्लाको भंगाहा नगरपालिका–७ स्थित रुपनारायण सिंह दनुवारको आज बिहान मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १२ पुगेको हो । उनी बिहानसम्म बिरामी थिएनन् । तर, बिहान ९

राष्ट्रपति भण्डारीद्वारा वैशाख २६ गते संसद अधिवेशन आह्वान
काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको अधिवेशन आह्वान गरेकी छिन् । राष्ट्रपति भण्डारीले आगामी वैशाख २६ गते शुक्रबार अपरान्ह ४ बजेका लागि अधिवेशन आह्वान गरेकी हुन् । नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिले

प्रधानमन्त्रीले भने लकडाउनलाई अझै कडा गर्नु
काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले मुलुकभर जारी लकडाउन अझै कडा गर्न निर्देशन दिएका छन् । आइतबार बसेको मन्त्रिपरिषदको बैठकमा प्रधानमन्त्री ओलीले लकडाउनका कारण नै कोरोना नियन्त्रणमा रहेको उल्लेख गर्दै पछिल्ला दिनमा लकडाउन उल्लंघनका घटना बढेको

