समाचार Archive

कोरोना प्रतिरोधी औषधिको प्रयोग
काठमाडौँ, कोभिड–१९ (कोरोना भाइरस) रोगका लागि उपयोगी हुने होमियोप्याथिक आर्सेनिक एल्ब ३० नामक औषधि पत्रकारका लागि पनि वितरण गरिएको छ । नेपाल पर्यटन पत्रकार महासंङ्घले शनिबारदेखि पत्रकारलाई औषधि वितरण गर्न सुरु गरेको हो । बुटवलको ओमकालिका होमियोप्याथिक अस्पताल प्रालिको

पानी नबग्ने कुलोमा करोडौँ रूपियाँ बग्दै !
काठमाडौँ, सिँचाइ कुलोमा पानी बग्नुपर्ने हो तर पानी बग्ने स्तरको कुलो नबन्दा बैतडीका ३० वटा कुलोमा राज्यको करोडौँ रुपियाँ बग्ने भएको भएको छ । नेताले भनेका ठाउँमा कार्यकर्ताले टालटुले कुलो बनाएर भुक्तानी लिन सिँचाइ डिभिजन कार्यालय

खेर जाँदै २५ अर्बको बिजुली
काठमाडौं, सरकारले नीतिगत सम्बोधन नगरेको र भारतीय बजार खुला नभएका कारण आगामी वर्ष न्यूनतम २५ अर्ब रुपैयाँभन्दा बढीको बिजुली खपत नभई खेर जाने भएको छ। सिँचाइ, विद्युतीय परिवहन, विद्युतीय चुलो (इन्डक्सन) मा बिजुली खपत गराउन सरकारले

सरकारले बढी हवाई शुल्क निर्धारण गरेपछि कामदार मारमा
काठमाडौं, वैदेशिक रोजगारी गुमाएर अलपत्र परेका कामदारप्रति सरकार गैरजिम्मेवार बन्दा कामदार सास्तीमा परेका छन्। सरकारले कुनै दायित्व लिन नमान्दा स्वदेश फर्किन कामदारले एक लाख १५ हजार भन्दा बढी खर्च गर्न वाध्य भएका हुन्। खासगरी खाडी मुलुक

कोरोना : प्रत्येक एक घण्टामा १२ जना संक्रमित
काठमाडौं, प्रत्येक एक घण्टामा १२ जना नयाँ कोरोना भाइरस संक्रमित थपिने गरेका छन् । पछिल्लो एक साताको अवधिमा थप २ हजार १ सय जना संक्रमित थपिएका छन् । पछिल्लो एक सातालाई आधार मान्दा प्रत्येक घण्टामा १२

गण्डकीमा थप दुई जनामा कोरोना संक्रमण, संक्रमित संख्या १९९
पोखरा । गण्डकी प्रदेशमा थप दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी जिल्ला (बर्दघाट सुस्ता पूर्व), देबचुली नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका बर्ष २३ र ३२
नयाँ नक्साको स्वागतमा नेपालगन्जमा पनि दीपावली
नेपालगन्ज, संघीय संसद अन्तर्गत प्रतिनिधिसभाले निशानछापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि बाँकेमा पनि खुशियाली मनाइएको छ। निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि नेपालगन्जमा खुशियाली मनाइएको

नयाँ नक्साको स्वागतमा देशभर खुशियाली
काठमाडाैँ, संघीय संसद अन्तर्गत प्रतिनिधिसभाले निशानछापमा नेपालको नयाँ राजनीतिक नक्सा प्रयोग गर्ने विधेयक पारित गरेपछि देशभर खुशियाली मनाइएको छ। निशान छापमा नयाँ नक्सा राख्न संसदमा प्रस्तुत भएको संशोधन विधेयक सर्वसम्मतिले पारित भएपछि उपत्यकासहित देशभर खुशियाली मनाइएको

नेपालले नक्सा पारित गरेर वार्ताको वातावरण बिगार्यो : भारत
काठमाडौं, भारतले फेरि पनि नेपालको नयाँ नक्साबारे पुरानै अडान दोहोर्याएको छ। नेपालको प्रतिनिधिसभाले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नयाँ नक्सा पारित गरेपछि भारतले यसलाई कृत्रिम विस्तारको संज्ञा दिएको छ। नेपालले शनिबार लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर

यि हुन संविधान संशोधनमा अनुपस्थित सांसदहरु
काठमाडौं, शनिबार संघीय संसदको प्रतिनिधिसभाबाट संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पारित भएको छ। नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको अध्यावधिक नक्सालाई निशान छापमा राख्न गरिएको संविधान संशोधन प्रस्तावमा प्रतिनिधिसभाका २५८ सांसदले पक्षमा मतदान

