समाचार Archive

आउँदो शुक्रबारदेखि उद्धारका लागि उडान गरिने

काठमाडौं, विदेशमा अलपत्र नेपालीको उद्धारका लागि जुलाई ३१ तारिख (साउन १६ गते शुक्रबार) देखि चौथो चरणको उद्धार उडान गरिने भएको छ । विदेशबाट नेपाली फर्काउन नेपालका तर्फबाट दुई नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले उद्धार उडान गर्ने

देउखुरीको सिसहनियाँमा ९ लाख बढी राजश्व संकलन

   भालुवाङ , दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर ५ सिसहनियाँमा २ दिनको अवधीमा ९ लाख रूपैयाँ बढी राजश्व संकलन भएको छ  सिसहनियाँ उद्योग बाणिज्य संघको पहलमा राप्ती गाउँपालिका तथा आन्तरिक राजश्व कार्यालय तुल्सीपुर सँग समन्वय गरि

सप्तरीका न्यायाधीशलाई पनि कोरोना संक्रमण

सप्तरी, सप्तरीमा एक जना न्यायाधीशमा समेत कोरोना संक्रमण फेला परेको छ । आइतबार एक जना न्यायाधीश, एक जना प्रहरीसहित सात जना नयाँ कोरोना संक्रमण पुटि भएको हो । उच्च अदालत जनकपुरधामको राजविराज इजलासमा कार्यरत ५८ वर्षीय

काठमाडौंमा ८ जना कोरोना संक्रमित थपिए

काठमाडौंमा आज (आइतबार) कोरोना भाइरसका ८ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा भएको पीसीआर परीक्षणका क्रममा उनीहरुमा संक्रमण पुष्टि भएको हो। भक्तपुर र ललितपुरमा भने आज संक्रमित थपिएनन्। आज थपिएका

पेस्तोल सफा गर्ने क्रममा सशस्त्र प्रहरी हवल्दारलाई गोली लाग्यो

रुकुमपश्चिम, पेस्तोल सफा गर्ने क्रममा पड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार यामबहादुर खड्का घाइते भएका छन् । नियमित हातहतियार सफाइका क्रममा आज दिउँसो पेस्तोल पड्किँदा कोहलपुर नगरपालिका बाँके घर भएका ३७ वर्षीय खड्का घाइते भएका हुन् ।सशस्त्र

मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ, सरकारले मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न पुनः निर्देशन दिएको छ । गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीका अनुसार मास्क नलगाई बाहिर निस्कनेलाई कारबाही गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई आइतबार निर्देशन

थप १३० जनामा कोरोना संक्रमण, ७५ जना डिस्चार्ज

काठमाडौँ , नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुष्टि गरेको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ। मन्त्रालयका प्रवक्ता

नेपालगन्ज यातायातका एक कर्मचारीमा कोरोना संक्रमण पुष्टि

नेपालगन्ज , बाँके दुईदिन अघि संकलन गरिएको स्वाब परीक्षणको रिपोर्ट अनुसार यातायात कार्यालयका एक जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । कार्यालयको सवारी शाखामा कार्यरत एकजना २२ बर्षिया महिला कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । सेवाग्राहीको

पिपरीमा भएको स्कारपियो दुर्घटनाका दुई गम्भीर घाइतेको मृत्यु

भालुवाङ, दाङ-देउखुरीकाे पिपरीमा हिजाे भएकाे स्कारपियोको ठक्करबाट घाइते भएका गाउँ अगुवा र बालकको उपचारका क्रममा मृत्यु भएको छ । भालुवाङ-लमही सडक खण्डको राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीचोकमा पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको बा २० च

पहाडिक्षेत्रबिकास अभियानद्धारा बारेकोटका पहिरो प्रभावितलाई राहत हस्तान्त्ररण

जाजरकाेट, पहाडिक्षेत्रबिकास अभियानले बारेकोटका पहिरो पिडितलाई राहत हस्तान्त्ररण गरेको छ । केयर नेपालद्वारा सन्चालित सुआहार दोस्रो कार्यक्रमबाट राहात सामग्री हस्तान्त्ररण गरिएको बारेकाटका युवानेता धन बहादुर नेपालीले जानकारी दिएका छन । पहाडिक्षेत्रबिकास अभियानको आर्थिक सहयोगमा शनिबार संस्थाका