समाचार Archive

अवैध रुपमा भित्रिएका भारतीयले सङ्क्रमण बढाएको गुनासो
वीरगञ्ज, अवैद्य तरिकाले नेपाल भित्रिरहेका भारतीय कामदारले बारा पर्सामा कोरोना भाइरस (कोभिड १९)को सङ्क्रमण फैलिएको गुनासो आउन थालेको छ । आवश्यक होशियारी र सुरक्षा मापदण्ड अपनाएर उद्योग, व्यवसाय गर्न दिने सरकारी निर्णयपश्चात् पर्सा–बारा औद्योगिक करिडोरमा रहेका

पर्सामा आइसोलेसनको अभाव, २८ जना संक्रमित घरमै
पर्सामा यही साउन ७, ८, ९ र १० गते स्वाब संकलन गराएका मध्ये २ महिला स्वास्थ्यकर्मीसहित ७ जना स्वास्थ्यकर्मी र १२ जना स्थानीय कोरोना संक्रमित थपिएका छन् । नयाँ थपिएका कोरोना संक्रमितमध्ये पर्सागढी क्वारेन्टिनमा खटिएका २

विश्वभर कोरोना भाइरसबाट १ करोड ६४ लाखभन्दा बढीमा संक्रमण
काठमाडौं , विश्वभर १ करोड ६४ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख १६ हजार ३४० जनामा संक्रमण देखिएको छ । योसँगै सोमबार बिहान यो समाचार

भारतमा एकै दिन ५० हजार ५२५ संक्रमित
काठमाडौं , भारतमा कोरोना संक्रमितको संख्याले नयाँ रेकर्ड राखेको छ । तीन दिनयता लगातार ४८ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको भारतमा पछिल्लो २४ घण्टामा ५० हजार ५२५ संक्रमित भएका छन् । लगातार संक्रमितको संख्यामा

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८७ हजार नाघ्यो
काठमाडौं, करिव ७ महिनादेखि फैलिएको कोरोना भाइरसको संक्रमणले ब्राजिलमा मृत्यु हुनेको संख्या ८७ हजार नाघेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ५५६ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोना संक्रमणले मृत्यु

कोरोना संक्रमणबाट धनुषामा एक जनाको मृत्यु
जनकपुर, कोरोनाबाट धनुषामा पहिलो पटक एकको मृत्यु भएको छ । उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधामबाट धरान स्थित विपि कोइराला विज्ञान प्रतिष्ठान रेफर गरेकोमा बाटोमै मृत्यु भएको कोभिड-१९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा. जामुन सिंहले जानकारी दिए
भदौ १५ देखि नियमित पठनपाठन
काठमाडौँ, आउँदो भदौ १५ गतेदेखि विद्यालय तहमा पठनपाठन नियमित हुने सम्भावना देखिएको छ । सरकारले जनस्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्ड पालना गर्ने गरी भदौ १ गतेदेखि विद्यार्थी भर्ना गर्ने बाटो खोलेकाले अब भदौ १५ गतेदेखि विद्यालयमा नियमित पठनपाठन

ठुलो सङ्ख्यामा सलह किरा भित्रिएपछि
अछाम , अछामको कमलबजार नगरपालीका वाड नं ५ कुईकामा ठुलो सङ्ख्यामा सलह किरा भित्रिएको छ । दैलेखको सिमाना हुदै ठुलो सङ्ख्यामा आएको छ । सलह किराले बालीनाली समेत नष्ट गर्न थालेपछि किसानले लगाएका मकै लगायतका अन्य

उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकाल घोषणा
एजेन्सी , उत्तर कोरियामा कोरोना नियन्त्रणका लागि संकटकालको घोषणा गरिएको छ । कोरोनाभाइरसबाट सङ्क्रमित भेटिएपछि फैलिने डरले लकडाउनसहितको संकटकाल घोषणा गरिएको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाएको छ । सिमानामा पर्ने काएसोङ सहरमा पहिलो कोरोना सङ्क्रमित भेटिएकोले

गण्डकीमा ३ जना संक्रमित थपिए, ४९ जना निको भए
काठमाडौं,गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले आइतबार बेलुका जारी गरेको प्रेस विज्ञप्ति अनुसार नवलपरासी पूर्वका दुई तथा कास्कीका एक जनामा संक्रमण देखिएको छ। थपिएका संक्रमितलाई सम्बन्धित जिल्लाको आइसोलेसन

