समाचार Archive

आखिर किन खाइन्छ क्वाँटी ?
धार्मिक मान्यताअनुसार प्रत्येक श्रावण शुक्ल पूर्णिमा अर्थात् जनैपूर्णिमाको रातमा क्वाँटी खाने चलन छ । आज जनै पूर्णिमा अर्थात रक्षा बन्धनका दिन नेपाली समाजमा क्वाँटी खाने प्रचलन छ । क्वाँटी जनै पूर्णिमाको बिशेषता हो । क्वाँटी शब्द

पर्सामा पत्रकारसहित थप ७३ जनामा कोरोना पुष्टि
वीरगञ्ज , वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा नेपाली सेना, नेपाल प्रहरी र पत्रकारसहित ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिडेन्टेन्ट मदन उपाध्यायले दिएको जानकारीअनुसार संक्रमित हुनेहरुमा ६१ जना पुरूष र
प्रहरी हुँ भनेर होटलमा सित्तैमा खाने पक्राउ
दाङ, जिल्ला प्रहरी कार्यालय दाङले दुई जना नक्कली प्रहरी पक्राउ गरेको छ । कार्यालयका प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–९ कर्मटुवा बस्ने ३० वर्षीय सुरोज नेपाली र सल्यान भलचौर निवासी ३० वर्षीय

सिन्धुपाल्चोकको मेलम्ची पहिरोमा पुरिएर आठ जना वेपत्ता
काठमाडौं,सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–११ मा पहिरोमा पुरिएर आठ जना वेपत्ता भएका छन् । एक जनाको भने प्रहरीले जीवितै उद्धार गरेको छ । कभर्ड हल निर्माणमा खटिएका कामदारहरु गए राति करिब दुई बजेतिर आएको पहिरोमा पुरिएका हुन् ।

आज जनैपूर्णिमा देशभर रक्षाबन्धन धारण गरिंदै
काठमाडौं, श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज (सोमबार) जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व मनाइँदैछ । हरेक वर्षको श्रावण शुक्ल पूर्णिमामा जनैपूर्णिमा मनाउने गरिन्छ । आजकै दिन आत्माको शुद्धीकरण र शरीरको रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने प्रचलन

नेकपा बैठकः ठाकठुकमै सुरु भयो, ठाकठुकमै सकियो
काठमाडौं, राजनीतिक प्रसंगमा अचेल प्रायःले सोध्ने एउटा प्रश्न छ– नेकपाका अध्यक्षद्वयको सम्बन्ध खासमा कस्तो हो ? यसको उत्तर भने कोहीसँग छैन। कारण– दुई नेताबीचको सम्बन्धको उतार–चढावले वास्तविकता बुझ्नै गाह्रो छ। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल

अब उड्ने छैनन् चिनियाँ जहाज, छ वटा चिनियाँ जहाज ‘ग्राउन्डेड’
काठमाडौँ , सञ्चालन घाटा बढ्दै गएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चीनसँग खरिद गरेका छवटा चिनियाँ जहाज यसै सातादेखि ‘ग्राउन्डेड’ भएका छन् । बढ्दो दायित्वबीच निगम सञ्चालक समितिले गत असार १६ गते चिनियाँ जहाज सञ्चालनमा नल्याउने

अब मोबाइल सेवा अवरुद्ध भए क्षतिपूर्ति दिनुपर्ने
काठमाडौँ, उच्च अदालत पाटनले प्राविधिक कारणले मोबाइल सेवा अवरुद्ध हुँदा सेवाग्राहीलाई क्षति पुगेमा सेवा प्रदायकबाट क्षतिपूर्ति भराउन सक्ने फैसला गरेको छ । पर्याप्त क्रेडिट सुविधा हुँदा पनि १४ घण्टासम्म मोबाइलको बाह्य कल सेवा अवरुद्ध भएको एक

हेलचेक्र्याइँले कोरोना जोखिम बढेको बढ्यै
काठमाडौं ,मुलुकभर कोरोना जोखिम बढ्नुमा आमसर्वसाधारणको हेलचेक्र्याइँलाई नै प्रमुख कारक मानिएको छ । लकडाउन अन्त्य भएसँगै देखिएको भीडभाड र सचेतनाका सामान्यभन्दा सामान्य उपाय पनि नअपनाउँदा जोखिम बढ्दो क्रममा रहेको जनस्वास्थ्यविद्हरू बताउँछन् सरकारले २५ जनाभन्दा बढी भेला

कोरोना जोखिम बढेपछि जनकपुरधाममा एक साताका लागि निषेधाज्ञा
काठमाडौँ, जनकपुरधाम उपमहानगरपालिकामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय, धनुषाले सोमबार राती १२ बजेदेखि लागू हुनेगरी एकसाता सम्मका लागि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

