समाचार Archive

रङ्गशाला निर्माणका लागि धुर्मुस–सुन्तली फाउण्डेसनलाई चार करोड सहयोग
चितवन, पश्चिम चितवनको रामपुरमा निर्माणाधीन रङ्गशालाका लागि भरतपुर महानगरपालिकाले चार करोड सहयोग हस्तान्तरण गरेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले भरतपुर महानगरपालिका–१५ मा निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काम अगाडि बढाउन भरतपुर महानगरले आज थप रु

सुदूरपश्चिमका ८ जिल्लामा सुरु भयो खोप अभियान
कैलाली , सरकारले देशभर कोरोनाभाइरस विरुद्धको खोप अभियान सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा पनि बुधबार खोप अभियान उद्घाटन भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा कोभिड–१९ (कोरोनाभाइरस) विरुद्ध प्रथम चरणको खोप अभियान सुरु गरिएको हो । सुदूरपश्चिम

कर्णालीका सबै जिल्लामा कोरोनाको खोप लगाउन थालियो
कर्णाली, कर्णाली प्रदेशमा कोभिड–१९ विरुद्धको खोप अभियान उत्साहका साथ शुरु भएको छ । कर्णालीका हुम्ला र डोल्पाबाहेक सबै जिल्लामा निर्धारित समयमै निःशुल्क खोप अभियान शुरु गरिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।हिमाली जिल्ला हुम्ला र

कुवेतमा हत्या गरिएको अवस्थामा एक नेपालीको कंकाल फेला
अब्दाली, कुवेतमा हत्या गरिएको अवस्थामा एक नेपालीको कंकाल फेला परेको छ । मृतकको कंकाल (हड्डी र खप्पर) कुवेतस्थित अब्दालीको मरुभूमिमाबाट करिब दुई किलोमिटर टाढा भेटिएको कुवेतको फौजदारी घटना विभागले जनाएको छ । विभागका एक अधिकारीले दिएको

देशभर कोरोनाविरुद्ध खोप अभियान शुरु
काठमाडौं, कोरोना भाइरस संक्रमणविरुद्धको खोप अभियान आज (बुधबार) देखि देशभर शुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कार्यक्रममार्फत बालुवाटारस्थित सरकारी निवासबाटै खोप अभियान उद्घाटन गरेका हुन् । अभियान उद्घाटनलगत्तै पहिलो खोप काठमाडौंको टेकुस्थित शुक्रराज

उपचार गर्न व्यक्तिगत खर्च गर्नु परिहेको कैदीबन्दीको गुनासो
हुम्ला, जिल्ला कारागार हुम्लामा रहेका कैदीबन्दीले व्यक्तिगत खर्चले औषधोपचार गर्नुपरेको गुनासो गरेका छन् । कारागार हुम्लामा रहेका कैदीबन्दीले यतिखेर कुनै सेवा सुविधा नपाएको बताएका छन् । सर्केगाड गाउँपालिका–६ का धनलाल रोकायालाई जिल्ला अदालतबाट मङ्सिर १८ गते

आज सुरू हुँदै कोरोनाविरूद्धको खोप अभियान
काठमाडौँ, नेपालमा आजदेखि कोरोना भाइरसविरूद्धको खोप अभियान सुरू हुँदैछ । बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल रूपमा खोपको शुभारम्भ गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली खोप कार्यक्रम शुभारम्भ गरे पनि खोप भने लगाउने छैनन्

पत्रकार बिधार्थी संगठनद्धारा ३ दिने आधारभुत पत्रकारिता तालिम संचालन
कोहलपुर, पत्रकार बिद्यार्थी सगठन, नेपाल जिल्ला संगठन समिति बाँकेको आयोजनामा तिन दिने आधारभुत पत्रकारिता तालिम सन्चालन गरेको छ । मंगलबार औपचारिक कार्यक्रमको बिच बाँकेको कोहलपुरमा उक्त तालिमको उदघाटन गरिएको हो । पत्रकार विद्यार्थी संगठन, नेपाल बाँकेका

महिला सामूहिक कृषि खेती कार्यक्रमको उद्घाटन
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका ९ नं वडा कार्यालय सुर्खेतको महिला सामूहिक कृषि खेती कार्यक्रमको आज उद्घाटन गरिएको छ । वीरेन्द्रनगर नगरपालिका सुर्खेतका नगरप्रमुख देवकुमार सुबेदीले एक समारोहका वीच कृषि खेती कार्यक्रमको उद्घाटन गर्नुभएको हो । कार्यक्रमको उद्घाटन

कर्णालीमा १२ वटा केन्द्रबाट कोरोना खोप लगाइने
सुर्खेत, कर्णाली प्रदेशका १० जिल्लामध्ये ८ वटा जिल्लामा बुधबारदेखि कोरोनाभाइरसविरुद्धको खोप लगाउने तयारी थालिएको छ । त्यसका लागि सम्बन्धित जिल्लाका जिल्ला अस्पतालहरुमा खोप पु¥याईसकिएको छ । खोप हवाई तथा स्थल मार्गबाट पु¥याईएको स्वास्थ्य सेवा निर्देशनालय, कर्णाली

