समाचार Archive

गौचनको हत्या रहस्यमय: भारतीय ‘सार्पसुटर’ पक्राउ
पाल निर्माण व्यवासयी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्या रहस्यमय बन्दै गएको छ । सोमबार दिउँसो नयाँ बानेश्वरको खरिबोट नजिकै एक समुहले गोली हानी हत्या गरिएका गौचनको हत्या कसले किन गर्यो रहस्यमय भएको महानगरीय आयुक्त कार्यालका प्रमुख प्रहरी

प्रहरीलाई यस्तो थियो पूर्वसूचना, तैपनि दिनदहाडै भयो गौचनको हत्या
युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीलाई गत पुसमा गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका नौजना पुर्पक्षका लागि अहिले पनि जेलमा छन् । माघमा पक्राउ परेलगत्तै उनीहरुले प्रहरीलाई सूचना दिएका थिए, ‘मनोज पुन नेतृत्वमा रहेको हाम्रो

व्यवसायी हत्याको सर्वत्र निन्दा, को हुन् शरदकुमार गौचन ?
निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्या निजी क्षेत्रमाथिकै आक्रमण भएको व्यवासयीहरुले बताएका छन् । सोमबार दिउँसो काठमाडौं, शान्तिनगरस्थित घरबाट निस्कन लागेको गौचनलाई गोली हानी हतया गरिएको थियो । निर्माण व्यवसायी गौचनको हत्याप्रति निजी क्षेत्रका छाता

गौचनका आफन्त तथा व्यावसायीद्वारा नाराबाजी
निर्माण व्यवसायी शरद गौचनको गोली हानी हत्या भएको बिरोधमा उनका परिवार, आफन्त तथा निर्णण व्यावसायीहरुले बाटो बन्द गरी नाराबाजी गरेकमा छन् । साथै उनीहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै हत्यारा पत्ता नलगाउँदासम्म शव नबुझ्ने चेतावनी दिएका छन्

निर्माण व्यवसायी तथा महासंघका अध्यक्ष गौचनमाथी अज्ञात व्यक्तिद्वारा गोली प्रहार
काठमाडौं- नयाँ बानेश्वरको खरीबोट प्रयाग चाेकमा गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ। गोली लाग्नासाथ मिनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनको बाटोमै निधन भइसकेको अस्पतालमा कार्यरत डा विमल थापाले जानकारी दिएका छन्। डा

केन्द्रमा १५ र प्रदेशमा ७ देखि १२ मन्त्रालय रहने, प्रदेश प्रमुखका लागि पनि मापदण्ड
सामान्य प्रशासन मन्त्री टेक बहादुर बस्नेतले आगामी प्रदेश सभा र प्रतिनिधिसभाको चुनावपछि केन्द्रमा १५ र प्रदेशमा ७ देखि १२ मन्त्रालय रहने बताएका छन । मन्त्री बस्नेतले अाफ्नाे अध्यक्षतामा गठित अधिकार सम्पन्न संघीय प्रशासनिक पुनःसंरचना समितिले प्रदेश

जाजरकोट उद्योग वाणिज्य संघमा एमाले र राप्रपा गठबन्धन प्यानलैै विजयी
जाजरकोट उद्योग वाणिज्य संघकाे अध्यक्षमा एमाले र राप्रपाका साझा उमेदवार कर्ण बहादुर खत्री सहित गठबन्धनको प्यानलै बिजयी भएकाे छ । खत्रीले काङ्ग्रेस र माअाेवादी (केन्द्र)का साझा उमेदवार भद्र बहादुर वलीलाई ८३ मत अन्तरले पछि पादैं बिजयी

एमाले बझाङ क्षेत्र नं दुर्इबाट युवा नेता प्रकाश राेकाया सर्वसम्मत उम्मेदवार
आगामी हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागी नेकपा एमाले बझाङकाे क्षेत्र नं २ बाट उदयिमान यूबा प्रकाश राेकाया सर्वसम्मत चयन भएका छन । एमाले जिल्ला कमिटिले प्रतिनिधि सभा र प्रदेशमा सभामा चुनाव लड्न

एक बर्षपछि खुल्यो नेपालगन्जमा लाइसेन्स वितरण प्रक्रिया
करिब एक बर्षपछि नेपालगन्ज यातायात ब्यवस्था कार्यालयमा लाइसेन्स बितरण प्रक्रिया सुरू भएकाे छ । अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेपछि रोकिएको अनुमतिपत्र वितरण प्रक्रिया पुनः सुचारु हुने भएको हाे ।

भारतले पुल मर्मत नगर्दा ढुवानी लागत बढ्यो
भारतको विहारस्थित फारविसगन्ज जोगबनी सडक मार्गमा पर्ने मिरगन्ज पुल मर्मत गर्न त्हाँको सरकारले अझै चासो दिएको छैन । बाढीले बगाएको रलवे लिक मर्मत भई रेल सञ्चालनमा आएको एक महिना वितिसक्दा पनि तयतिबेलै भत्केको पुल भने मर्मत