समाचार Archive

कोरोना संक्रमणबाट सुर्खेतमा महिलाको मृत्यु
सुर्खेत,कोरोना भाइरस संक्रमणबाट सुर्खेतमा एक महिलाको मृत्यु भएको छ । सुर्खेतस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा वीरेन्द्रनगर नगरपालिका–६ की ६१ वर्षीय महिलाको मृत्यु भएको हो । उनको आइतबार बिहान ४ः३० बजे मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य

नाका खुकुलो भएसँगै आवतजावतमा सहज
झापा, पूर्वी नाका काँकडभिट्टाबाट भारततर्फ आवतजावत गर्न सहज हुन थालेको छ । नाकामा गरिने जाँचलाई खुकुलो बनाएसँगै दैनिक सयौं मानिसलाई ओहोरदोहोर गर्न सहज भएको हो । नाकाबाट ठूला सवारी साधन आवतजावतमा रोक लगाइए पनि मोटरसाइकल, सिटीरिक्सा

महराको राजनीतिक सक्रियताले पोखरेलको ‘रजगज’ मा बाधा पुग्ने
सरकारले भूमि आयोगको दाङको जिल्ला अध्यक्षमा शिवकुमार आचार्यलाई नियुक्त गरेपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आलोचित भएका छन्। आचार्य मुख्यमन्त्री पोखरेलका बहिनी ज्वाईं भएकाले उनीमाथि ‘नातावाद’लाई प्रश्रय दिएको आरोप लागेको हो। बहिनी मेनका पोखरेललाई लुम्बिनी प्रदेश

ओली र उहाँका वकिलको ओंठ–तालु सुकेको छ : पौडेल
तनहुँ, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटन गरेर पनि यसलाई बचाउन खोजे पनि पार नलाग्ने भएपछि प्रधानमन्त्री केपी ओलीको ओठ तालु सुकेको बताएका छन् । तनहुँको दमौलीमा रिपोटर्स क्लब तनहुँले आयोजना गरेको साक्षात्कार कार्यक्रममा

कोरोनाविरूद्धको खोप लगाउन अमेरिकामा सेना परिचालन गरिने
एजेन्सी, संयुक्त राज्य अमेरिकाले कोभिड- १९ विरुद्धको खोप दिने प्रयोजनका लागि सहयोग गर्न सेना परिचालन गर्ने भएको भएको छ ।पछिल्लो समयमा अमेरिकामा कोभिडका कारण ज्यान जानेको संख्या दिन प्रतिदिन बढ्दै गएपछि सङ्क्रमण कम गर्न खोप अभियान

म्यानमारमा विरोधपछि इन्टरनेट बन्द
काठमाडौं, म्यान्मारमा सैन्य ‘कू’ विरोधमा अहिलेसम्मकै ठूलो र्याली भएपछि इन्टरनेट सेवा बन्द गरिएको छ ।र्यालीका लागि मानिसहरू जम्मा हुन नदिन इन्स्टाग्राम र ट्वीटरमा रोक लगाइएको केही घण्टापछि इन्टरनेट सेवा बन्द गरिएको हो । गत फेब्रुअरी १

ओली पक्षको जनसभा : तीन किसिमका वर्ग छुट्टिने गरी कार्यक्रमस्थल
अहिले मुलुकको राजनीति र काठमाडौंको मौसम उस्तैउस्तै छ । मौसम त पानी परेपछि एक दुई दिनमा उघ्रेला, राजनीतिको बादल हट्छ या झन् धुम्मिन्छ, त्यसको निर्क्यौल हुन भने अझै केही समय लाग्नेछ । दिनभर पानी पर्ला–पर्ला झैं

कक्षा ११ को परीक्षाः सबै अधिकार विद्यालयलाई
काठमाडौँ , कक्षा ११ मा अध्ययनरत विद्यार्थीको अन्तिम परीक्षा सम्बद्ध विद्यालयले नै सञ्चालन गर्ने भएका छन् । राष्ट्रिय परीक्षा बोर्डले यसै शैक्षिक सत्रमा कक्षा ११ मा अध्ययन गर्ने विद्यार्थीको अन्तिम परीक्षा विद्यालयले नै गर्ने स्पष्ट गरेको

दाङको राजपुरमा कार्यपालिका सदस्यले नै गरे गाउँपालिका अध्यक्ष केसीको पुत्ला हदन
देउखुरी,दाङको राजपुर गाउँपालिका अध्यक्ष लाेकराज केसीको गाउँपालिका परिषद् भित्र पुत्ला दहन गरेका छन् । यथासक्य कार्यपालिका बैठक बोलाउन माग गर्दै र गाउँपालिकाले माग पूरा नगरी व्यवस्ता गरेको भन्दै राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्याम

ओली समूहको काठमाडौँमा आज ‘बृहत सभा
काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ओली समूहले आज काठमाडौँ ‘बृहत् सभा’ सहित शक्ति प्रदर्शन गर्दैछ ।‘अराजकताको अन्त्य, भौगोलिक अखण्डता, संविधानको रक्षा गर्दै विकास र समृद्धिमार्फत राजनीतिक स्थायित्वका लागि ताजा जनादेश’ भन्ने नारासहित नारायणहिटी दरबार अगाडि आमसभा