समाचार Archive

सुन तस्करका नाइके गोरेको ५ वटा पासपोर्ट
३३ किलो सुन तस्करीका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेले छ वर्षमा ५ वटा पासपोर्ट प्रयोग गरेको पाइएको छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ । अभियुक्तहरुको अनुसन्धानका लागि गठीत छानबिन समितिले मुख्य नाइके गोरे, उनका

सुनकाण्डका आरोपीको नाटक
काठमाडौं साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हतकाण्डमा पक्राउ परेका अधिकांश अभियुक्तले अदालत समक्ष बयान फेरेका छन्। मोरङ प्रहरीको न्यायिक हिरासतमा रहेका ३० जना अभियुत्तहरुले बयान फेरेका हुन्। पाँच दिन लगाएर जिल्ला

चिप्लेभिरका मृतक परिवारलाई दश लाख दिने
डोल्पा सडकको खदाङ–त्रिपुराकोटखण्डस्थित चिप्लेभिरमा ढुंगा लागेर मृत्यु भएका मजदुरका परिवारलाई नेपाली सेनाले दश–दश लाख क्षतिपूर्ति दिने भएको छ । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–६ स्थित चिप्लेभिरमा मंगलबार ढुंगा लागेर रुकुमको आठबिसकोट नगरपालिका–१० का देवबहादुर चन्द र वडा नं. १२

अब के गर्छ जिल्ला प्रशासन कार्यालयले ?
विभिन्न मन्त्रालयअन्तरर्गत रहेका विषयगत कार्यालयहरु स्थानीय तहमा हस्तान्तरण हुने क्रम चलिरहेको छ। गृह मन्त्रालयले प्रदेशसँग समन्वय गरी जिल्ला प्रशासन कार्यालय र सुरक्षा सम्बन्ध निकाय केन्द्र मातहत रहने गरी ऐन बनाइसकेको छ। जिल्ला प्रशासन कार्यालय केन्द्रीय निकायको

जनकपुर पुग्याे भारतीय सेनाको विशेष विमान
जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको लागि केहीदिन मात्रै बाँकी रहँदा जनकपुरमा भारतीय वायु सेनाको विमान आइपुगेको छ । भारतीय सेनाको विशेष विमान सोमबार दिउँसो सवा १ बजे जनकपुर विमानस्थलमा अवतरण गरेको जनकपुर विमानस्थलले

अब शिवपुरीमा पनि केबलकार
चन्द्रागिरिपछि उपत्यकाको अर्को डाँडा शिवपुरीमा समेत केबलकार संचालन हुने भएको छ ।गोकर्ण क्षेत्रलाई आधार बनाएर शिवपुरी डाँडासम्म केबलकार संचालन हुने भएको हो । त्यसका लागि कम्पनी दर्ता गरेर प्रक्रिया अघि बढाइसकेको लगानीकर्ताले बताएका छन् ।शिवपुरीमा केबलकार

संघीय संसद्को दोस्रो अधिवेशन, चार वटा अध्यादेश प्रस्तुत
संघीय संसद्को दोस्रो अधिवेशन आइतबारबाट सुरु भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबारबाट सुरु हुने गरी बैठक आव्हान गर्नुभएको हो । प्रतिनिधि सभा बैठककोे सुरुमा सभामुख कृष्णबहादुर महराले राष्ट्रपति कार्यालयबाट अधिवेशन आव्हानसम्वन्धी पत्रको व्यहोरा

प्रचण्डलाई अर्को ठुलो धक्काः आहुतीको नेतृत्वमा नयाँ पार्टी घोषणा
विश्व कम्युनिष्ट आन्दोलनका आदर्श व्यक्ति कार्ल माक्र्सको जन्म दिनको अवसर पारेर माओवादी केन्द्रका पूर्वनेता आहुतीको नेतृत्वमा नयाँ कम्युनिष्ट पार्टी घोषणा भएको छ । ‘वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी’को नाममा आहुतीको नेतृत्वमा ५१ सदस्यीय आयोजक कमिटी शनिबार सार्वजनिक

भारतीय प्रधानमन्त्री मोदीलाई चार भाषामा अभिनन्दन गरिने
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिँदैछ। नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबीच प्रदान गर्नेछन्। सो क्रममा मैथिली भाषामा लेखिएको अभिनन्दन

झन झन कठोर बन्दै गृहमन्त्री, यातायात समितिका पदाधिकारीको बैंङ्क खाता रोक्का
यातायात सिण्डिकेटको जालो तोड्ने दिशामा गृहमन्त्रालय झनै कठोर देखिएको छ । यसअघि हिजो यातायात ठप्प पार्दै आन्दोलनमा उत्रिएका यातायात समितिका पदाधिकारीहरुलाई गिरफ्तार गरेको गृहमन्त्रालयले उनीहरुको सम्पत्ति समेत छानबीन गर्ने कठोर निर्णय गरेको छ । यो नेपाल