समाचार Archive

असोजबाट जनकपुरमा रेल गुड्ने पक्का …
आगामि असोजबाट नेपालमा पहिलो पटक डिजेलले चल्ने रेल गुड्ने भएको छ । रेलवे विभागले आगामी असोजबाट जयनगर–जनकपुर–कुर्था गुड्ने ३५ किमि रेल गुडाउने अन्तिम तयारी पूरा गरेको छ । नेपालमा भएको एउटै जनकपुर–जयनगर रेल छ वर्षदेखि पूर्ण
जाजरकोटमा भिरबाट लडेर तिनको मूत्यु
जाजरकोट, बारेकोट गाउँपालिका ४ स्थित कराईचुला लेकको भीरबाट लडेर तीन युवकको मृत्यु भएको छ । मूत्यु हुनेमा बारेकोट–५ का १६ वर्षीय भीमराज शाही, १७ वर्षीय नवराज सिंह र ४० वर्षीय पृथीबहादुर बस्नेत भएको बारेकोट गाउँपालिका अध्यक्ष

सरकारी प्रतिबन्ध लाई चुनौती दिदै विप्लबका विद्यार्थी संगठन निर्माणमा
बर्दिया, नेत्र विक्रम चन्द विप्लब नेतूत्वको नेपाल कम्युनिस्ट पार्टी निकटको भातू संगठन अखिल (क्रान्तिकारी) बर्दिया ले प्रतिवन्धका वावजुत जिल्ला व्यापी संगठन निर्माणमा तिव्रता दिएको छ । विद्यार्थी जनजागरण अभियान अन्तर्गत बर्दियाको जनसेवा माबि, अमर सहिद माबि,

पेस्तोलसहित एकजना पक्राउ
काठमाडौं,महानगरीय प्रहरी परिसर काठमाडौंले पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ। मेडइन जापान लेखेको एक थान पेस्तोलसहित तिनकुनेबाट सञ्जय शेर्पालाइ पक्राउ गरेकाे हाे । परिसरकाे विशेष टोलीले पेस्तोल बोकेर हिँडिरहेको अवस्थामा उनलाई पक्राउ गरेको परिसर प्रवक्ता डिएसपी

लोकसेवाको विज्ञापन रद्द गर्न निर्देशन
काठमाडौँ, संसदको राज्य व्यवस्था समितिले लोकसेवा आयोगले पछिल्लो पटक स्थानीय तहमा कर्मचारी भर्ना गर्न आह्न गरेको विज्ञापन रद्द गर्न निर्देशन दिएको छ । सोमबार बिहान बसेको समितिको बैठकले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई कर्मचारी भर्ना

आज भोटो जात्रा, उपत्यकामा सार्वजनिक बिदा
काठमाडौँमा आज भोटो देखाउने जात्रा मनाइँदैछ । भोटो जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गुठी संस्थान ललितपुरका अनुसार भोटो देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित हुने कार्यक्रम रहेको छ । यसैगरी, समारोहमा विभिन्न
बैतडी घर भएका चन्दको भारतमा हत्या
बैतडी घर भएका एक नेपालीको भारतमा हत्या भएको छ । हत्या हुनेमा बैतडीको तल्लोस्वराडका ४८ वर्षीय लोकेन्द्रचन्द रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए । भारतको पिथौरागढ जिल्लाको वृहतग्राम गैना गाउँमा चन्दको
कुख्यात लुटेरा‘काका’लाई समाउन प्रहरीले गोली चलायो
काठमाडाैँ,प्रहरीले ‘काका’ नामले परिचित कुख्यात लुटेरा छिरिङ तामाङलाई दुई राउन्ड गोली हानेर पक्राउ गरेको छ। शुक्रबार दिउँसो जोरपाटीको अत्तरखेलमा तामाङलाई अपराध महाशाखाको विशेष टोलीले दुई राउन्ड गोली हानेर नियन्त्रणमा लिएको छ। महानगरीय अपराध महाशाखाको टोलीले तामाङ

१२ किलो गाँजासहित चार जना पक्राउ
रौतहट ,जिल्ला प्रहरी कार्यालय रौतहटले बिहीबार राति १२ किलो गाँजासहित चारजनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहट गौरका प्रहरी निरीक्षक पप्पु नायकको नेतृत्वमा गएको टोलीले गौर नगरपालिका-४ बकैया नदीको बाँध सडकमा राति नेपालबाट भारततर्फ जान

नक्कली इन्सपेक्टर पक्राउ, सई फरार
काठमाडाैँ,प्रहरी भन्दै धाकधम्की दिँदै हिँड्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे नमोबुद्व नगरपालिका–१ घर भई हाल काठमाडौं जडिबुटी बस्ने वर्ष २० को सौगात लुईटेल रहेका छन् । लुईटेलसँगै प्रहरीको सई भन्दै स्थानीयलाई

