समाचार Archive

पूर्वशिक्षामन्त्री पौडेलको हृदयघातका कारण निधन

चितवन ,पूर्वशिक्षामन्त्री धनिराम पौडेलको हृदयघातका कारण निधन भएको छ। आफ्नै निवास चितवनको माडी नगरपालिका–३ वसन्तपुर रमाइलो डाँडामा रहेका बेला उनलाई हृदयघात भएको थियो। शुक्रबार बिहान ६ः४५ बजे हृदयघात भएपछि स्थानीय बगौडा अस्पतालमा लैजाँदै गर्दा उनको करिब

सार्वजनिक यातायातको भाडा बढ्यो

काठमाडौं ,सरकारले सार्वजनिक यातायातको भाडा १२ प्रतिशत वृद्धि गरेको छ । यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार यायायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको हो । मेकानिकल पार्टस्, सवारी साधनको

इन्जिनियर घुससहित रंगेहात पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले सप्तरीको रुपनी गाउँपालिकाका इञ्जिनीयर विकास श्रेष्ठलाई घुससहित आज बिहान रङ्गेहात पक्राउ गरेको छ । आयोग इटहरीबाट प्रहरी नायब उपरीक्षक श्याम सारुख मगरको नेतृत्वमा खटिएको टोलीले झोलुङ्गेपुल निर्माण सम्पन्न भइसकेको पुलको बिल

जस्ले २१ सय किसानको ऋण चुक्ता गरिदिए……

एजेन्सी, बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनले भारतको बिहार राज्यका २१ सय किसानको ऋण चुक्ता गरिदिएका छन् । ऋण बाँकी रहेका बिहारका किसानमध्ये २१ सय किसानको छनौट गरेर उनीहरूको ऋण भुक्तान गरिदिएका हुन् । अमिताभले यसअघि पनि

नरभक्षी माछा भएको ट्यांकीमा खसालेर सेनापतिलाई मृत्युदण्ड !

उत्तर कोरिया ,उत्तर कोरियाली नेत किम जोंग उनले पिरान्हा माछाले भरिएको ट्याङ्कीमा एक सेनापतिलाई फ्याँकेर मृत्युदण्डको सजाय दिएका छन् । पिरान्हा माछाले प्रायत: स-साना स्तनधारी जीवलाई खान्छ । यद्दपी यसले मान्छेलाई समेत खाने गर्छ भन्ने गरिन्छ

यसकारण पोखराको उत्तमचोकमा दिउँसै गोली चल्यो….

पोखरा,लागूऔषध कारोबारी पक्रँदा प्रहरीले पोखरा गोली चलाएको छ । बुधबार बिहान साढे ११ बजेतिर ती कारोबारीको खुट्टामा गोली लागेपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । उत्तम चोकको एउटा रेस्टुरेन्टमा रहेका ती कारोबारीको प्रहारबाट एकजना प्रहरी

जम्मा ४० करोडमा प्रधानमन्त्रीको नयाँ निवास..

काठमाडौं– प्रधानमन्त्रीका लागि दुई वर्षभित्र नयाँ निवास बन्ने भएको छ । बालुवाटारको अहिलेको संरचना भत्काएर दुई वटा भवन बनाउने सरकारको तयारी रहेको छ । एउटा भवनमा प्रधानमन्त्रीको निवास हुनेछ भने अर्को भवनमा भेटघाट र बैठक कक्ष

इन्सपेक्टरलाई घुस दिन खोज्ने चालक पक्राउ

काठमाडाैँ ,ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने एक जना चालक पक्राउ परेका छन् । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका प्रमुख इन्सपेक्टर सुरेश कुमार ठाकुरलाई पाँच सय रुपैयाँ घुस दिने टाटा सुमो चालक बुधबार बिहान पक्राउ परेका हुन्

उपत्यकामा हर्न निषेधमा कडाइ, एक दिनमै ४१३ जना कारवाहीमा

काठमाडौं , ट्राफिक प्रहरीले उपत्यकामा हर्न कारवाहीलाई कडाइ गरेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररूपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारीसाधनमाथि सोमबारदेखि हर्नमा कडाइ गरेको हो। महाशाखाले सोमबार मात्र ४१३ सवारीसाधनलाई कारवाही

सबैभन्दा खुसी मानिस अविवाहित महिला

एजेन्सी,एक नयाँ वैज्ञानिक अनुसन्धानले बालबच्चा नभएका अविवाहित महिलाहरु विश्वका सबैभन्दा खुसी मानिसमा पर्ने देखाएको छ । शीर्ष मनोविश्लेषकहरुको नेतृत्वमा गरिएको अध्ययनपछि यस्तो निष्कर्ष निकालिएको हो । एक्लो जीवन बिताइरहेका र बालबच्चा नभएका महिलाहरु घरेलु जिम्मेवारीको बोझ